INSEC Online

📅 २०८३ श्रावण ११

कपिलवस्तु

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा जिल्लामा मानव अधिकारको समग्र अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम ०८२ पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका –४ का २३ वर्षीय मुकेश पासीलाई पुस ६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई अपहरण तथा शरिर बन्धक बनाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले महाराजगञ्ज नगरपालिका–११ का २५ वर्षीय शिवश्याम गोडियालाई १८ वर्ष कैद सजायको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–३ का २३ वर्षीय प्रयास गैरेलाई पुस ३ गते गिरफ्तार गरेको छ

स्वास्थ्य चौकीहरुमा औषधीको अभाव बिरामीहरु मर्कामा

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पछिल्लो दुई साता यतादेखि निःशुल्क औषधीहरुमा उच्च रक्तचाप, मधुमेह र गर्भवती महिलाका लागि अत्यावश्यक मानिने क्याल्सियम, आइरन चक्की र

बलात्कार घटनाका गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–६ तिलौरीका युट्युबमा भाइरल टुरिस्ट गाइड २० वर्षीय राहुल मल्लाह साहनीलाई ०८२ मङ्सिर १६ गते कपिलवस्तुबाटै गिरफ्तार

कपिलवस्तु कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका एकजना कैदीलाई कपिलवस्तु प्रहरीले मङ्सिर १२ गते कपिलवस्तुबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकामा कपिलवस्तु नगरपालिका—२ का चोरी कसुरका अभियुक्त

कपिलवस्तुमा थपिए ७ हजार २ सय बढी मतदाता

आन्दोलनपछि गठन भएको सरकारले आगामी ६ महिनाभित्र फागुन २१ गते निर्वाचनमा सहभागि हुनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि ताेकिएकाे समयसिमा भित्र

कपिलवस्तु कारागारबाट भागेका एक कैदीबन्दी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका एकजना कैदीलाई कपिलवस्तु प्रहरीले ०८२ मङ्सिर ५ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा विजयनगर गाउँपालिका—६ का लागुऔषध कसुरका अभियुक्त

जिल्ला ६ सय २३ एचआईभी सङ्क्रमितले एआरभी सेवा लिँदै, नियमित सेवा नलिँदा जोखिम बढ्दो

कपिलवस्तु जिल्लामा दुई ओटा एआरटी सेन्टरबाट ६ सय २३ जना एचआईभी सङ्क्रमितले नियमित रूपमा एआरभी (एन्टीरेट्रो भाइरल) को सेवा लिँदै आएका छन् । कपिलवस्तु अस्पतालले

प्रहरी हिरासतमा थुनुवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । लागुऔषध ओसार पसारका आरोपमा गिरफ्‌तार गरिएका भारतको सिद्धार्थनगर रामनगर ग्राम पञ्चातका ४० वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्‌तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धभुमी नगरपालिका–१ कपासीका ३६ वर्षीय श्रीधर सुनारलाई ०८२ कात्तिक २४ गते गिरफ्‌तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक

कपिलवस्तु कारागारबाट भागेका दुई कैदीबन्दीहरु गिरफ्‌तार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते विभिन्न कारागारबाट भागेका दुईजना कैदीबन्दीहरुलाई प्रहरीले कपिलवस्तुका विभिन्न स्थानबाट कात्तिक ३० गते गिरफ्‌तार गरेको छ । गिरफ्‌तार गरिएकाहरुमा कपिलवस्तु

कपिलवस्तुमा ६ हजार १ सय भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराए

सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने तयारीसँगै कपिलवस्तुमा कात्तिक ३० गते बिहानसम्म ६ हजार १ सय ७ जनाले मतदाता नामावलीमा नयाँ दर्ता गराएका छन्

बलात्कार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नगरपालिका–४ का २१ वर्षीय हरिओम प्रकाश कोरीलाई दुई वर्ष ६

कपिलवस्तु कारागारबाट भागेका तीन कैदीबन्दीहरु गिरफ्तार

जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका तीन जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट कात्तिक १८ गतेपछि गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा शिवराज नगरपालिका–

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धभुमी नगरपालिका–१ कपासीका ३६ वर्षीय श्रीधर सुनारलाई ०८२ कात्तिक २४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर मानव बेचविखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका— १३ का २३ वर्षीय अर्जुन रोक्कालाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–५ सुन्दर टोलका ६२ वर्षीय शिवराज सुवेदीलाई ०८२ कात्तिक १६ गते घटनास्थलबाटै गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ असोज १६ गते अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा कृष्णनगर नगरपालिका–१२ भगवानपुरका २१ वर्षीय कुशल धुनियाँविरुद्ध पीडित पक्षले कात्तिक

अन्य

भिडियो