INSEC Online

📅 २०८३ असार १९

कपिलवस्तु

पीडितद्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी नयाँ आयोग गठनको माग

सरकारले ०७१ सालमा गठन गरेको सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगले चार वर्ष बिताउनै लाग्दा समेत पीडितलाई न्याय दिन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवराज नपा–२ हल्लानगरका २५ वर्षीय दिपु परियारलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

मानव अधिकारकर्मीको ध्यानार्कषणपछि प्रमुख जिल्ला अधिकारीद्वारा स्थलगत अनुगमन

बुद्धभूमि नपा–३ दुवियामा धनबहादुर पुन र दुई छोराछोरी मनोसामाजिक अपाङ्गता भएको बारे अधिकारकर्मीले ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी मदनबहादुर भुजेलले स्थलगत अध्ययन गरी पीडितहरूको अवस्थाका

भारतको लखनऊबाट उद्धार गरिएकी बालिका परिवारमा पुनर्मिलन

एक महिनाअघि भारतको लखनऊ पुर्‍याइएकी १२ वर्षीया बालिकाको उद्धार गरी साउन २ गते परिवारमा पुनर्मिलन गराइएको छ । शान्ति पुनर्स्थापना गृह, कृष्णनगर र शिवराज नगरपालिकाको

आर्थिक अभावका कारण मनोसामाजिक अपाङ्गता भएकाको उपचारमा समस्या

कमजोर आर्थिक अवस्थाका कारण बुद्धभुमि नपा–३ बक्टापुर दुवियाका ४७ वर्षीय घनबहादुर पुनको चार जनाको परिवारमा आफू सहित दुई जना छोराछोरी मनोसामाजिक अपाङ्गताका कारण अस्वस्थ भएपछि

पत्नीको शरीरमा मटितेल खन्याएर आगो लगाइ हत्या, आरोपित गिरफ्तार

वाणगङ्गा नपा–४ झुगाकी ३१ वर्षीया जोगकुमारी मगरलाई असार २२ गते रातिको समयमा शरीरमा मटितेल खन्याएर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति नरबहादुर

जनप्रतिनिधि र मानव अधिकार रक्षकलाई मानव अधिकार शिक्षा

मानव अधिकार निगरानी समूहको आयोजना तथा कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा असार १७ गते एक दिवसिय मानव अधिकार शिक्षासम्बन्धी अभिमूखीकरण कार्यक्रम तौलिहवामा सम्पन्न गरिएको छ ।

बेचबिखन प्रयास घटनाका पीडितको उद्धार

१६ वर्षीया एक र १७ वर्षीया एक जना बालिकालाई सीमा नाका कृष्णनगरको बाटो भारतको दिल्लीतर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले शान्ति पुनर्स्थापना गृहको सहकार्यमा असार १२

नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम असार ८ गते तौलिहवामा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी

जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत इन्सेक कपिलवस्तुको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते तौलिहवामा सम्पन्न भएको

सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया सम्पन्न

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया असार १ गते तौलिहवामा

बालक अपहरण गर्ने खोज्ने प्रहरी नियन्त्रणमा

बुद्धभूमि नगरपालिका-वडा नं १० गगनी गाउँमा असार १ गते मध्यरातमा दुई वर्षीय बालकलाई अपरहण गरी हिँडेको आरोपमा स्थानीयले रामग्राम नगरपालिका-१ नवलपरासीका सुवास हरिजनलाई नियन्त्रणमा लिएर

बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

रसुवाका २४ र २२ वर्षीया दुई युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर दिल्ली हुँदै कुवेतका लागि हिँडेको आरोपमा प्रहरीले शिवराज नपा-८ की ३५ वर्षीया संगिता

बेचबिखन प्रयास घटनाकी पीडितको उद्धार

बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा २४ वर्षीया युवतीलाई जेठ २५ गते सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको छ । राम्रो कामको प्रलोभनमा भारतको बाटो हुँदै

इन्सेकको पहलपछि कृषि र पशु विकास कार्यलयमा बजेट विनियोजन

बुद्धभुमि नगरपालिकाले प्रथम नगरसभावाट कृषि, पशु विकास शाखाको बजेट विकास निर्माणमा लगाएपछि बजेट विहीन बनेका कार्यालय इन्सेक र मानव अधिकार निगरानी समूहको पहलमा बजेट विनियोजन

छुवाछुत गरेको आरोपमा दलित परिवारमाथि सामूहिक आक्रमण, आरोपितविरूद्ध प्रहरीमा उजुरी

महाराजगञ्ज नगरपालिका-८ सोनवर्षाको ४५ वर्षीय द्रोणबहादुर चमार, १८ वर्षीय छोरा जानुलाल चमार, ३५ वर्षीय भाइ रामविलास चमार, ३० वर्षीय अर्का भाइ राहुल चमार, २२ वर्षीया

बन्द अवज्ञा गरेको आरोपमा गाडी तोडफोड

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन लमहीबाट लुम्बिनीतर्फ गुडेको बा १६ च ४१७७ नं को स्कर्पियो जिप वैशाख ३० गते

संविधानको प्रावधान र सरकारको निर्देशनको बेवास्ता गर्दै सरकारी विद्यालयहरूले शुल्क उठाउँदै

संविधानको प्रावधान अनुरूप सरकारले आधारभुत शिक्षा अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क घोषणा गरेपनि जिल्लाका अधिकांश सरकारी विद्यालयहरूले विभिन्न बाहानामा विद्यार्थीबाट मासिक शुल्क उठाउने गरेको पाइएको

प्रशासनको अनुमतिबिना सांस्कृतिक कार्यक्रम गरेको आरोपमा दुई जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बाणगङ्गा नपा-१० दानापुरका ४० वर्षीय शम्भु थारु भनिने काजु थारु र जिल्ला सांस्कृतिक समूहका संयोजक विजयनगर गाँउपालिका-४

इन्सेकको पहलमा १६ जना विद्यार्थीको भर्ना

सरकारले भर्ना अभियान सञ्चालन गरिरहेको बेला गौतमबुद्ध मावि गोरूसिङ्गेले विद्यालयमा भर्ना गर्न आएका १६ जना बालबालिकालाई भर्ना नगरि फर्काइदिएपछि इन्सेक जिल्ला प्रतिनिधि र स्थानीय समाजसेवी

अन्य

भिडियो