INSEC Online

📅 २०८३ असार १४

साढे दुई महिनादेखि स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य जाँचमा समस्या

साढे दुई महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गोरखा कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी विष्णु बस्नेत कर्मचारी समायोजनको…

मानव अधिकारमैत्री कानुन बनाउन प्रतिबद्व छौँ : सभापति चौधरी

सुदूरपश्चिम प्रदेश विधान तथा प्रदेश मामिला समितिका  सभापती नेपालु चौधरीले निर्माणाधिन कानूनहरूलाई मानव  अधिकार मैत्री बनाउने प्रतिबद्वता जाहेर गर्नु भएको…

विभेद विरूद्धका अभियान्ता सामाजिक बहिष्करणमा,न्याय नपाएको गुनासो

जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला न्यायधीश किशोर नेपालको प्रमुख अतिथ्यतामा छुवाछुत मुक्त तथा जातीय विभेद विरूद्धको अभियान अन्तरगत दिक्तेल रूपाकोट…

कुटपिट घटनाका आरोपित प्रहरी विरुद्ध उजुरी

मलंगवा नपा–२ का १७ वर्षीय अमरेन्द्र साहलाई पुस २६ गते राती ७:०० बजे गोरखकाली चौकी मलंगवाका प्रहरीले कुटपिट गरि घाइते…

कालिकोटका अधिकांश विद्यालयमा खानेपानीको अभाव

जिल्ला भित्र रहेका अधिकांश विद्यालयहरूमा खानेपानीको समस्या रहेको पाइएको छ । खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका, महाबै गाउँपालिका लगायतका स्थानीय तह…

बिरामी भन्छन् – ‘स्वास्थ्य बीमामा उल्लेख भए अनुसारको औषधि पाइएन’

सरकारले ल्याएको स्वास्थ्य बीमाको सेवा लिन जाजरकोट जिल्ला अस्पताल पुगेका भेरी नपा–४ बस्ने ५१ वर्षीय ओमबहादुर खत्रीलाई स्वास्थ्य बीमा अन्तरगतकाे…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिनगर गाँउपालिका–२ का ३० वर्षीय मुर्सिद अन्सारीलाई पुस २८ गते गिरफ्तार गरेको छ…

स्वास्थ्यकर्मी अभाव हुँदा सेवाग्राही समस्यामा

खिजीदेम्वा गाउँपालिकाका ६ ओटा स्वास्थ्य संस्थामा तीन महिनादेखि स्वास्थ्यकर्मी अभाव हुँदा सर्वसाधारण उपचारबाट बञ्चित भएका छन् । गाउँपालिकाका ९ ओटा…

 अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

जीतपूरस्थित अजम्बरे डाँडामा रहेको एनसेल टावरमा पुस २८ गते राती बम बिस्फोट भएको छ । अज्ञात पक्षबाट गराइएको बम विस्फोटबाट…

घरेलु हिंसा गरेको कसुरमा ५ हजार रुपियाँ जरिवाना

३४ वर्षीया पत्नी कौशिला बुढालाई घरेलु हिंसा गरेको कसूरमा गुराँस गाउँपालिका–४ तालपोखरीका ३५ वर्षीय कुलबहादुर बुढालाई जिल्ला अदालत, दैलेखले ५…

हत्याको कसूरमा जन्म कैदको फैसला

आफ्ना दुई छोराहरूलाई विष खुवाई हत्या गरेको कसूरमा महाबु गाउँपालिका–१ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले पुस २८…

अपाङ्गमैत्री सरकारी भवन नहुँदा अपाङ्गता भएका सेवाग्राहीलाई समस्या

राष्ट्रिय जनगणना ०६८ अनुसार जिल्लामा ४ हजार ८ सय ८१ जना अपाङ्गता भएका नागरिक छन् । ती नागरिकले सरकारी सेवा…

विद्यालय भवन जीर्ण हुदाँ पानी चुहिने समस्या

२०७२ साल बैशाख १२ गतेको भूकम्पले विद्यालय भवन जिर्ण बन्दा चुमनुव्री गाउँपालिका–३ को बुद्ध मावि सिर्दिवासका शिक्षक विद्यार्थी समस्यामा परेका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गढी गाँउपालिका–५ का १९ वर्षीय पप्पु मोचीलाई पुस २८ गते गिरफ्तार गरेको छ…

कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

छथर जोरपाटी गाउँपालिका–२ हात्तीखर्ककी २५ वर्षीया उमादेवी नेपालीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध पुस २८ गते प्रहरीमा उजुरी…

दिनभरको ज्याला २ सय १० रुपियाँ, महिला र पुरुषमा ज्यालामा विभेद !

छायाँनाथ रारा नगरपालीका—५ की ५० बर्षिया सन्चौरा बिकले गाउँ नजिकको विद्यालय भवनका लागि चाहिने गिट्टी कुट्ने काम पाउनुभएको छ ।…

सात महिनादेखि प्रसूति प्रोत्साहन भत्ता नपाएको गुनासो

भूमे गाउँपालिका–९ को चुन्बाङ स्वास्थ्य चौकी अन्तर्गतका सुत्केरी महिलाले सात महिनादेखि  प्रसूति प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन्  । राज्यले…

शान्तिपुर्ण धर्नामा प्रहरी हस्तक्षेप,एक जना घाइते

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउनु पर्ने माग राख्दै जिल्ला अदालत, कञ्चनपुर अगाडी शान्तिपुर्ण धर्नामा बसेका महिला…

बलात्कार कसुर ठहर गर्दै सर्वस्वसहित जन्म कैदको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ६५ वर्षीय हजुरबुवालाई पुस २७ गते सर्वस्व सहित जन्मकैदको फैसला…

नगरपालिकद्वारा स्वास्थ्य,वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७६ पारित

भीमदत्त नगरपालिकाको छैठौ नगर सभाले पुस २७ गते  स्वास्थ्य,वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७६ पारित गरेको छ । भीमदत्त…