INSEC Online
📅 २०८३ असार १४
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
कुटपिट
INSECOnline
२०७६ माघ २१
विद्यार्थीलाई कुटपिट गरेका शिक्षकविरुद्ध प्रहरीमा उजुरी
विनयी त्रिवेणी गाउँपालिका–५ भानुदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १६ वर्षीय बालक रेजन खाम्चालाई सोही विद्यालयका कम्पुटर शिक्षक शिव…
अदालत
INSECOnline
२०७६ माघ २१
बलात्कार घटनाका आराेपितलाई दुईवर्ष कैद फैसला
१० वर्षीया र ११ वर्षीया बालिकालाई ०७५ मङ्सिर २४ गते बलात्कार गरेको आरोपमा ६० वर्षीय हजुरबुबालाई दुईवर्ष कैद फैसला भएको…
कारागार
INSECOnline
२०७६ माघ २१
रसुवा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागार रसुवामा क्षमताभन्दा चार गुणा बढी बन्दी रहेका छन् । ‘ङ’ श्रेणीको जिल्ला कारागारको क्षमता २५ जनाको छ ।…
बलात्कार
INSECOnline
२०७६ माघ २१
सामूहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
१६ र १८ वर्षीया दुईजना बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा– १ का १८ वर्षीय सुनीलकुमार कवरलाई माघ…
घरेलु हिंसा
INSECOnline
२०७६ माघ २१
घरेलु हिंसा पीडित महिलाद्वारा अदालतमा मुद्दा दर्ता
बुद्धभूमि नपा– ४ किलौलीकी ३२ वर्षीया बिष्णुकुमारी नेपालीले पति ३० वर्षीय केशवबहादुर सेन विरूद्ध जिल्ला अदालतमा माघ २० गते घरेलु…
न्याय सम्पादन
INSECOnline
२०७६ माघ २१
बलात्कार कसुर ठहर गर्दै ६ महिना कैद फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १९ गते १४ वर्षीय बालकलाई ६ महिना कैदको…
बलात्कार
INSECOnline
२०७६ माघ २१
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–१० का ६३ वर्षीय प्रदीप तामाङलाई माघ २० गते गिरफ्तार गरेको…
गिरफ्तारी
INSECOnline
२०७६ माघ २१
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वुद्धशान्ति गाँउपालिका–२ का २७ वर्षीय एक कमल भनिने दिलकुमार कामीलाई माघ २१ गते…
मुख्य समाचार
INSECOnline
२०७६ माघ २१
तेस्रोलिङ्गी भुजेलको हत्या घटनामा संलग्न पाँच आराेपित प्रहरीद्वारा सार्वजनिक
०७६ माघ २१ हत्या भएको १८ दिनपछि मकवानपुर प्रहरीले तेस्रोलिङ्गी अजिता भुजेलको हत्यामा संलग्न रहेकाे पाँचजना आराेपिलाई सार्वजनिक गरेको छ…
बलात्कार
INSECOnline
२०७६ माघ २१
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपमा एक जनालाई माघ २० गते गिरफ्तार गरिएको छ । गिरफ्तार पर्नेमा धादिङ जिल्ला गजुरी–८,…
गिरफ्तारी
INSECOnline
२०७६ माघ २१
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारत स्थायी घर भइ हाल बेसीशहर नपा–३ रानीकुवामा व्यवसाय गर्दै आएका ३५…
अनशन
INSECOnline
२०७६ माघ २१
अपाङ्ग शिक्षक कोटा सुनिश्चितताको माग गर्दै दृष्टिबिहिन अनशनमा
अपाङ्गकोटा सुनिश्चितताको माग गर्दै तनहुँ नेत्रहिन संघका अध्यक्ष कृष्णप्रसाद अधिकारी अनशनमा बस्नु भएको छ । व्यास नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका…
प्रदेश सरकार
INSECOnline
२०७६ माघ २०
महिला हिंसाविरुद्ध प्रदेश २ मा सुरक्षित बेटी अभियान
महिला हिंसाविरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले…
अनुगमन
INSECOnline
२०७६ माघ २०
नियन्त्रणमा लिएर गोली प्रहार गरिएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण
प्रहरीले प्राप्त अधिकारको दुरुपयोग गरी नियन्त्रणामा लिएर सिन्धुपाल्चोकको जुगल ३ का २८ वर्षीय विष्णु तामाङलाई गोलि प्रहार गरेको भन्दै मानव…
गिरफ्तारी
INSECOnline
२०७६ माघ २०
हत्या घटनाका आरोपित सासु र नन्द गिरफ्तार
औरही नपा–२ देउरीप्रवाह की २४ वर्षीया चिन्ताकुमारी पासवानलाई माघ १८ गते कुटपिट गरी हत्या गरेको आरोपमा सासु ४५ वर्षीया कुमला…
बलात्कार
INSECOnline
२०७६ माघ २०
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार घर भई विगत १५ वर्षदेखि झारफुक गर्दै आएका तान्त्रिक कोल्हवी नपा–११…
घाइते
INSECOnline
२०७६ माघ २०
प्रदर्शनकारी र प्रहरीबीच झडप, नौ जना प्रहरी घाइते
लम्कीचुहा नगरपालिका–४ गुलरास्थित सडकखण्डमा माघ १९ गते प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा डिएसपीसहित नौ जना प्रहरी घाइते भएका छन् ।…
कारागार
INSECOnline
२०७६ माघ २०
सजाय भन्दा जीर्ण भवनको चिन्तामा डोल्पा कारागारका कैदीबन्दी
वर्षौदेखिको पुरानो जीर्ण र चर्केको भवनमा सजाय भुक्तान गर्नु परेको डोल्पा कारागारका कैदी बन्दीले गुनासो गरेका छन् । हामीलाई अपराध…
मुख्य समाचार
INSECOnline
२०७६ माघ २०
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
गोदावरी नगरपालिका–२ की २३ वर्षीया उर्मिला विष्टको ०७६ माघ १८ गते हत्या गरेको आरोपमा पति रमेश कार्कीलगायत परिवारका पाँच जनालाई…
खाद्य अधिकार
INSECOnline
२०७६ माघ २०
बारेकोट क्षेत्रमा खाद्यान्न अभाव
बारेकोट गाँउपालिकाको नायकवाडास्थित घाट डिपोमा चामल नहुँदा बारेकोट क्षेत्रमा खाद्यन्न अभाव भएको स्थानीयबासीले गुनासो गरेका छन् । गाँउमा उत्पादन भएको…
1
...
957
958
959
960
961
...
1491