INSEC Online

📅 २०८३ असार १४

तुइन तर्न १ सय रुपियाँ तिर्न बाध्य , पैसा नहुनेले कर्णाली वारपार गर्न पाउँदैनन्

सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसके पनि हुम्लाका स्थानीयले तुइन तर्न १ सय रुपियाँ…

प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य पुनः गिरफ्तार

प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य एवम पूर्व राज्य मन्त्री नविन विश्वकर्मा र काठमाणडौँ उपत्यका व्यूरो इन्चार्ज तथा पूर्व संविधान सभा सदस्य…

ईलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव, सेवाग्राही मार्कामा

जीराभवानी गाउँपालिका–४ सुपौलीमा नागरिकलाई सेवा दिनका लागि खोलिएको ईलाका प्रशासन कार्यालय सुपौलीमा एक जना शाखा अधिकृत सहित चार जना कर्मचारीको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई ललाइफकाई माघ ५ गते देखि फागुन ८ गतेसम्म पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नपा–७ देवडिहा बस्ने…

यौन दुर्व्यवहार गरेको कसुरमार नौ महिना कैद सजायको फैसला

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका– १ का ३७ वर्षीय सञ्जीवकुमार श्रेष्ठलाई फागुन १४ गते…

द्वन्द्वपीडित परिचय पत्र बारे आयोग गम्भीर छः अध्यक्ष भट्ट

द्वन्द्व पीडित परिचय पत्र बारे आयोग गम्भीर रहेको सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष गणेशदत्त भट्टले बताउनु भएको छ । तुलसीपुरमा…

स्वास्थ्यकर्मी अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या

नौकुण्ड गाउँपालिकामा रहेको सुरक्षित सुत्केरी केन्द्रहरूमा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा समस्या परेको छ । नौकुण्ड गाउँपालिका दरबन्दी अनुसार कर्मचारी अभाव…

म्याद नाघेका सामान बिक्री गर्दा उपभोक्ता मर्कामा

हिमाली जिल्ला हुम्लामा परेको लामो हिमपातका कारण जिल्लाका पसलेले म्याद नाघेका सामान बिक्री वितरण गर्दै आएका छन् । लामो समय…

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्रका लागि प्रतिवेदन तयारी गर्न राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

विश्वव्यापी आवधिक समीक्षाका लागि नेपाली गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकलगायतका सङ्घसंस्थाको आयोजनामा फागुन १५ गते काठमाडौँमा सरोकारवालाहरुसँग परामर्श गोष्ठी सम्पन्न…

ज्येष्ठ नागरिकले पाएनन् यातायात सुविधा र आरक्षण सिट

  ज्येष्ठ नागरिक परिचय पत्र भएका नेपाली नागरिकहरूलाई नेपाल सरकाले प्रदान गरेको सहुलियत यातायात व्यवसायीहरूले नदिएको दोलखाका ज्येष्ठ नागरिकहरूले गुनासो…

भूकम्प पीडित अझै परेनन् लाभग्राही सूचीमा

भूकम्प पीडितहरूले अझै पनि लाभग्राही सूचीमा नपरेको गुनासो गरेका छन् । विनाशकारी भूकम्प गएको पाँच वर्ष पुग्न लाग्दा पनि वास्तविक…

नाबालिका हत्या घटनाका आरोपित फुपू गिरफ्तार

बरियारपट्टी गाउँपालिका–३ की १५ महिने नाबालिका आशिकी यादवको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले मृतककी फुपू बरियारपट्टी गाउँपालिका–१ की २२…

सामुहिक बलात्कार घटनाका आरोेपित गिरफ्तार

११ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ३२ वर्षीय किसुन दासलाई फागुन १२ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई फागुन ११ गते दिउँसो यौन दुर्व्यवहार गरेको आरोपमा शहिदनगर नगरपालिकाका २७ वर्षीय गुरुदेव दासविरुद्ध पीडितकी आमाले इलाका…

द्वन्द्वपीडितले न्याय पाउनु पर्छ: प्रदेश प्रमुख परियार

प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारले द्वन्द्वपीडितले न्याय पाउनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । द्वन्द्वपीडित साझा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राईलाई प्रहरीले गिरफ्तार गरेको छ । खोटाङ जिल्ला हलेसी पुवाचुङ…

एक वर्षदेखि छाप्रो र खुल्ला आकाशमुनि पढाई

भूकम्पले क्षति भएको भवनको पुनःनिर्माणको काम नसकिदा मन्थली नगरपालिका–९ पुराना गाउँको स्थानापति माविमा एक वर्षदेखि जस्ताको छाप्रो र खुल्ला आकाश…

घर नजिकका बर्थिङ सेन्टरमा सुविधा नहुँदा जिल्ला अस्पतालमा सुत्केरी हुनेको भिड

बागचौर नपा–३ निवासी सुनीता नेपालीलाई एक हप्ता अघि राति १० बजे सुत्केरी व्यथाले च्याप्यो । सुत्केरी हुन घरबाट आधा घण्टामै…

गरिबी र अन्धविश्वासबाट भएको अपाङ्गताको पीडा

कमलामाई नगरपालिका–१४ का सुवास श्रेष्ठ १७ वर्ष हुनुभयो । उहाँलाई कक्षा–६ मा पढ्दा पढ्दै कम्मर दुख्ने समस्या भयो । क्रमशः…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेको आरोपमा कास्की मादी गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर बस्ने २९ वर्षीय बृहस्पति पौडेललाई प्रहरीले गिरफ्तार…