INSEC Online

📅 २०८३ असार १४

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

४०वर्षीया  खगेश्वरा दमाईंलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनका पति ५० वर्षीय  गीरबहादुर दमाईंलाई २०७६ फागुन ८ गते प्रहरीले गिरप्तार…

प्रतिबन्धित नेकपाकाे म्याग्दी जनपरिषद प्रमुख गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी जनपरिषद प्रमुख मालिका गाउँपालिका–३, आदिवागका ५६ वर्षीय जगेन्द्रबहादुर पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पथरीशनिश्चरे नगरपालिका–१० का ३६ वर्षीय सूर्य विश्वकर्मालाई फागुन ११ गते गिरफ्तार गरेको…

जन्मेदेखि आयोडिन नुन उपभोग गर्ने धोको अधुरै

नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि हुम्लाको चंखेली गाउँपालिकाका स्थानीयबासीले जन्मेदेखि आयोडिनयुक्त नुन उपभोग गर्न नपाएको…

आंशिक प्राध्यापकको आन्दोलनले पठन–पाठन प्रभावित

ठाकुर राम बहुमुखी क्याम्पस (ठाराब) का आंशिक प्राध्यापकहरूको रिले अनसन फागुन ८ गते आज आठौँ  दिनपनि जारी रहेको छ ।…

विद्यार्थी कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रीन बोर्डिङ् स्कुलको कक्षा ७ मा अध्ययनरत १६ वर्षीय राजनकुमार ठाकुरलाई फागुन ७ गते निर्घात कुटपिट गरेको आरोपमा…

वन अधिकृतले दुर्व्यवहार गरेको महिला कर्मचारीको आरोप

चन्द्रपुर नगरपालिकाको दर्ता चलानी शाखामा कार्यरत ५० वर्षीया महिला कर्मचारीलाई आफु वन अधिकृत हुँ भन्दै चन्द्रपुर नपा–४ निवासी ४५ वर्षीय…

हत्या प्रयास घटनाका आरोपित पति गिरफ्तार

धरान उपमहानगरपालिका–१७ की ३५ वर्षीया सविना विश्वकर्मालाई जलाएर हत्या गर्न खोजेको आरोपमा प्रहरीले ४६ वर्षीय पति कृष्ण विश्वकर्मालाई फागुन १०…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका – १ का ४३ वर्षीय मोहनप्रसाद दुलाललाई फागुन ९ गते…

प्रतिबन्धित नेकपाको युवा सङ्गठन म्याग्दीका अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको युवा सङ्गठन, म्याग्दीका अध्यक्ष मालिका गाउँपालिका–१ निस्कोटका २६ वर्षीय धनबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७२ वर्षीया वृद्धालाई बलात्कारको गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका – ३ हडैयाका ३३ वर्षीय वंशराज सदालाई फागुन ८ गते गिरफ्तार…

१८ दिनदेखि नगर र वडाका सेवा बन्द हुँदा स्थानीयलाई सास्ती !

पञ्चदेवल विनायक नगरपालिका र वडाबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा नगरबासीले सास्ती व्यहोरेका छन् । माघ २३ गतेदेखि…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई प्रलोभनमा पारी माघ १६ गते भारतमा बेचबिखन गर्न लैजान लागेको आरोपमा घोडाघोडी नगरपालिका–१२ का ५० वर्षीय परशुराम…

जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

चन्द्रपुर नपा–८ बेतौैनाका ४५ वर्षीय टेकनाथ राउतको पाँच जना छोराछोरीको जन्मदर्ता नभएको कारण शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । चार…

सुत्केरी प्रोत्साहन रकम नपाउँदा सेवाग्राही मार्कामा

गढिमाई नपा–२ मा रहेको समनपुर स्वास्थ्य चौकीमा यस आर्थिक वर्ष ०७६/०७७ मा सुत्केरी भएका महिलाहरुले यातायात प्रोत्साहन वापतको १ हजार…

अज्ञात पक्षबाट डोजर र स्काभेटरमा आगजनी

सायल गाउँपालिका र आदर्श गाउँपालिकामा डोजर र स्काभेटरमा अज्ञात पक्षले फागुन ७ गते राति आगजनी गरेको छ । सायल गाउँपालिकाको…

यौन दुर्व्यवहार कसुरमा सात महिना नौ दिन कैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले  फागुन ७ गते तानसेन नपा–१३ अर्गलीका ३२ वर्षीय मिनबहादुर…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालकलाई भारतमा बेचबिखन गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा – ४ का ३६ वर्षीय काजु चौधरीलाई फागुन ८ गते…

अनशनरत थारूको स्वास्थ्य अवस्थाप्रति संवेनदशील हुन आयोगको आग्रह

संविधान संशोधनलगायतका माग राखेर २०७६ फागुन १ गतेदेखि कैलालीको धनगढीमा आमरण अनशनमा रहेका थारूवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारूको स्वास्थ्य…

सीमा विवादका कारण ४५ वर्षदेखि स्थानीयले जग्गा धनी पुर्जा पाएनन्

जिल्लाको उमाकुण्ड गाउँपालिका–१ का स्थानीयले जग्गा नापी भएको ४५ वर्षसम्म पनि जग्गा धनी पुर्जा पाउन सकेका छैनन् । जग्गाको पुर्जा…