INSEC Online

📅 २०८३ असार १६

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २९ गते)

नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ६०.७ प्रतिशत सङ्क्रमित उपचार पछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

फएम रेडियो स्टेशन तोडफोडमा संलग्न आरोपित गिरफ्तार

चौतारा साँगाचोकगढी नपा–५ मा रहेको हेलम्बु एफएम रेडियोको स्टेशनमा तोडफोड गरी क्षति पु¥याएको आरोपमा सोही ठाउँका २३ वर्षीय भोजबहादुर थापामगरलाई…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २८ गते)

नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये आधाभन्दा बढी उपचार पछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार…

हत्या घटनाका आरोपित वडा सदस्य सहित पाँच जना गिरफ्तार

डाकनेश्वरी नपा–७ ब्रह्मपुर की ५५ वर्षीया मानशेरदेवी मण्डलको असार २७ गते हत्या गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–७ का वडा सदस्य…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपा निकट युवा सङ्गठनका केन्द्रीय सदस्य ३२ वर्षीय श्यामराज भट्टलाई असार २७ गते प्रहरीले पाटन नगरपालिका–८ हतासबाट गिरफ्तार गरेको…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २८ गते)

नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये आधाभन्दा बढी उपचार पछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका–१ का ६० वर्षीय बाहादुर तामाङलाई ०७७ असार २८ गते बिहान प्रहरीले उनकै…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २७ गते)

पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २७ गते)

पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक स्वास्थ्य पीडित ३५ वर्षीया महिलालाई असार २७ गते बिहान विदेह नपा–४ तीनकौरीयामा बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय औरही…

सबैला नगरपालिकाको आठ ओटा स्वास्थ्य चौकीमा औषधी अभाव

सबैला नगरपालिकाको आठ ओटा स्वास्थ्य चौकीमा औषधी अभाव भएको छ । सबैला नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा औषधी खरिदको लागि…

स्वतन्त्रताको हकमा सङ्कुचन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने नागरिकको अधिकारमाथि सङ्कुचन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । मुलुकभित्र वा…

इन्सेकद्वारा क्वारेण्टाइन अनुगमन, मापदण्ड अनुसार क्वारेण्टाइन व्यवस्थापन नभएको गनुासो

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार २६ गते गोदावरी नगरपालिका–९ बल्मीस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालय र गौरीगंगा नगरपालिका–६ बनबेहडास्थित अमर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–८ खेतकोटका २९ वर्षीय रमेश ऐरलाई असार २५ गते गिरफ्तार गरेको छ…

स्वास्थ्यकर्मीमाथि हातपात तथा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पुरचौडी नगरपालिका–३ घर भई न्वादेउ स्वास्थ्य चौकी अन्तर्गत नाकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत अनमी २५ वर्षीया जानकी भट्टलाई साउन २५…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २६ गते)

पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका…

बाल विवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेको आरोपमा प्रहरीले गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई ०७७ असार २४…

विद्यालय निर्माणको ३९ वर्षसम्म पनि शौचालय निर्माण भएन

वीरगंज मनपा–२० स्थित निरञ्जन साह कलवार प्राथमिक विद्यालय निर्माण भएको ३९ वर्ष हुँदा पनि शौचालय भने बनेको छैन । २०३७…

हत्या घटनाका आरोपित गिरफ्तार

गोलबजार नपा–५ की १५ वर्षीया पिन्टुकुमारी साहलाई हत्या गरेको आरोपमा गोलबजार नपा–२ का १८ वर्षीय राजुकुमार साहलाई प्रहरीले असार २४…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सिरहाले असार २५ गते भगवानपुर गाउँपालिका–३ का २१ वर्षीय अरबिन्द तिवारीलाई १२…