INSEC Online

📅 २०८३ असार १६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई असार १० गते राती बलात्कार गरेको आरोपमा जलेश्वर नपा–३ मलिवारा बस्ने ४५ वर्षीय रजाबुल अन्सारीलाई असार २१…

इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनाका थप एक आरोपित गिरफ्तार

रौतहटको राजपुरमा ०६४ चैत २७ गते भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप छ । १३…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)

पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ४…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष ५२ वर्षीय राम नाथलाई असार १८ गते राति…

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गममा उपचार सम्भव नभएका सुत्केरी महिलाहरूको निःशुल्क हेलिकप्टरमार्फत उद्दार गर्ने गर्दछ । तर, बैतडीको…

श्रमको मूल्य दिलाइ दिन माग गर्दै धर्ना

नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला गुलरिया नपा–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्कालाई असार १७ गते गिरफ्तार…

बलात्कार प्रयास कसुरमा पाँच वर्ष कैद सजायको फैसला

५० वर्षीया आमालाई बलात्कार प्रयास गरेको कसुरमा अदालतले ३० वर्षीय छोरालाई असार १८ गते पाँच वर्ष कैद सजायको फैसला गरेको…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)

पछिल्लो २४ घण्टामा ७ सय ४० जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या एकै दिनमा कोरोना पुष्टि भएको आजसम्मकै…

बर्थिङ्ग सेन्टर निर्माणको विषयमा झडप, तीन जना घाइते

विदेह नपा–२ र ३ का स्थानिय बासिन्दाहरू बिच बर्थिङ्ग सेन्टर निमार्णको विषयमा असार १९ गते झडप हुँदा तीन जना घाइते…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङको ताराखोला गाउँपालिका–२ खल्डाँडाका २१ वर्षीय रेशम वनलाई असार १८ गते गिरफ्तार…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पूर्व सदस्य २९ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले असार १७…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)

पछिल्लो २४ घण्टामा ४ सय ७८ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १४ हजार ५ सय ९१ पुगेको स्वास्थ्य…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता नगरेको पीडितको आरोप

२४ वर्षीया विवाहित महिलाले जनकपुरधाम उमनपा–१३ का वडा अध्यक्ष शुभनारायण मण्डलका ३० वर्षीय छोरा रोशनकुमार मण्डलले असार १२ गते बलात्कार…

प्रहरी र प्रदर्शनकारी बिच झडप, एक प्रहरीसहित तीन जना घाइते

इलाका प्रहरी कार्यालय सवैलाको प्रहरी हिरासतमा मृत्यु भएका सवैला नगरपालिकाका २६ वर्षीय शम्भु सदा र प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उपचार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–६ कोटका ४३ वर्षीय हिमालधन राइलाई असार १६ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ आबुँखैरेनी गाउँपालिका–२ खोलागाउँका २९ वर्षीय तुल वहादुर गुरुङलाई असार १६ गते गिरफ्तार…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)

पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

दाइजो नदिएको भन्दै हत्या गरेको आरोपमा पति र ससुराविरुद्ध उजुरी

सम्सी गाउँपालिका-७ की २२ वर्षीया सुनिला यादवलाई दाइजो नदिएको निहुँमा कुटपिट गरी हत्या गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय…

बलात्कार घटना पीडितलाई इन्सेकको पहलमा सुरक्षा घरमा व्यवस्थापन

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ बस्ने २२ वर्षीया बलात्कार घटना पीडित युवतीलाई इन्सेकको सहयोगमा सुरक्षित घरमा व्यवस्थापन गरिएको छ । मजदुरी…