INSEC Online

📅 २०८३ असार १७

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १ गते)

पुस १ गते १ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २५ हजार १ सय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–१६ नगवाटोलका १९ वर्षीय नितेशकुमार महतोलाई मङ्सिर २८ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाउँपालिका‒ ३ जलजलेका ३५ वर्षीय डम्बर लिम्बुविरूद्ध पुस १ गते जिल्ला…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बालबिवाह तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाथीभरा याङ्वरक गाउँपालिका‒१ नाङ्खोल्याङका १७ वर्षीय बालकलाई मङ्सिर २९ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

८९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–३ ठूलोपलातीका ६५ वर्षीय भक्तबहादुर थापालाई प्रहरीले ०७८ मङ्सिर २८ गते घरबाट गिरफ्तार…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर २९ गते भारत राजस्थान पाटन थाना सिन्सा पञ्चायत निवासी…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २९ गते)

मङ्सिर २९ गते २ सय ५२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २५ हजार १६ पुगेको…

भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थीलाई सास्ती

भूकम्पले विद्यालय क्षतिग्रस्त भएको ६ वर्ष भइसक्यो । विद्यार्थीको जीवनमा भूकम्पको कहर भने अझै गएको छैन । पुरानो भवन भत्कियो,…

बलत्कार प्रयास घटनामा आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मरिण गाउँपालिका–४ कपिलकोटका सुभाष भनिने ३३ वर्षीय शुक्रबहादुर स्याङ्तानलाई प्रहरीले मङ्सिर २७ गते…

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

मङ्गलसेन नगरपालिका–११ खिमाडाकी १६ वर्षीया बालिका सृजना भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले सोही नगरपालिका–१० जुपुका १८ वर्षीय जीवन रावल र…

सञ्चार सेवा सुचारु नहुँदा सेवाग्राही समस्यामा

जिल्लाको पूर्वीउत्तरी कोल्टि क्षेत्रमा अवरुद्ध भएको टेलिफोन सेवा सुचारु नहुँदा त्यस क्षेत्रका सेवाग्राहीहरुले समस्या झेल्नु परेको छ । एक सातादेखि…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काभ्रेपलान्चोक, चौँरीदेउराली गाउँपालिका‒१ का ३० वर्षीय प्रेमबहादुर खड्कालाई मङ्सिर २७ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका‒६ का ४३ वर्षीय केदारसिंह विश्वकर्मालाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ…

बाल विवाह कसुरमा ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बाल विवाह गरेको कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्नेका २३ वर्षीय भक्तिराम कँडेललाई दैलेख जिल्ला अदालतले ६ महिना कैद…

बाल निगरानी कक्ष नहुँदा बालविज्याँई घटनाका आरोपित बालक वयस्कसँगै हिरासतमा बस्न बाध्य

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २२ मा निगरानी कक्षको स्थापना सम्बन्धी व्यवस्था उल्लेख गरिएको भएपनि निगरानी कक्षको स्थापना नहुँदा…

बलात्कार प्रयास कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा हुम्ला जिल्ला अदालतले दार्चुलाको लेकाम गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र साउदलाई तीन वर्ष…

औषधि अभाव हुँदा सेवाग्राही समस्यामा

जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा सिटामोललगायत नेपाल सरकारले निःशुल्क दिने भनेका औषधि नपाउँदा स्थानीय सेवाग्राहीहरुले सास्ती झेल्नु परेको छ । सात…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बुद्वशान्ति गाउँपालिका‒२ का २९ वर्षीय दिलकुमार कामीलाई १२ वर्ष कैद सजायको फैसला…

आयोडिन युक्त नुन उपभोग गर्नबाट बञ्चित

मुगुम कार्मारोङ गाउँपालिकाका स्थानिय एक वर्षदेखि आयोडिन युक्त नुन उपभोग गर्नबाट बञ्चित भएका छन । साल्ट साल्ट्रेडिङ्गले वितरण गर्दै आएको…

विद्यालयमा दलित विद्यार्थीमाथि विभेद कायमै

नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरेको भएपनि परशुराम नगरपालिकास्थित केही विद्यालयहरुमा जातीय आधारमा विभेद…