INSEC Online

📅 २०८३ असार १७

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ र १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरी प्रहरीले शम्भुनाथ नगरपालिका–११ लहरनियाका २५ वर्षीय परमेश्वर चौधरी, २२ वर्षीय…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ११ गते)

पुस ११ गते २ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २७ हजार २ सय…

जनताका अधिकार प्रत्याभुत गराउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जनताका अधिकार प्रत्याभुत गराउन सरकार प्रतिबद्ध रहेको…

बालिका कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

फिदिम नगरपालिका‒२ की ११ वर्षीया बालिका इभा लामालाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु विजय लामालाई पुस ९ गते…

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाजु नाता पर्ने २३ वर्षीय पुरुषलाई जिल्ला अदालत चितवनले १९ वर्ष कैद हुने फैसला…

हत्या घटनाका आरोपित गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–३ झिम्पेकी ७० वर्षीया जामनी बुढाको ०७८ असार ११ गते राती हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई गिरफ्तार गरेको छ…

नीति, नियम कार्यान्वयन नभएको ज्येष्ठ नागरिकको गुनासो

‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पुस ११ गते विभिन्न कार्यक्रम गरी मनाइएको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १० गते)

पुस १० गते १ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २७ हजार ५७ पुगेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ बुदेवा टोलका २० वर्षीय अफजल मियाँलाई पुस ९ गते गिरफ्तार गरेको…

अपहरण घटनाका आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका–१७ मनहरपुरका १ वर्ष २ महिनाका बालक कृष्ण मुखियाको अपहरण गरेको आरोपमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत…

१८ बुँदे बुटवल घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरूको प्रदेश भेला सम्पन्न

मानव अधिकार रक्षकहरूको लुम्बिनी प्रदेशस्तरीय भेलाले १८ बुँदे मानव अधिकार रक्षकहरूको बुटवल घोषणापत्र जारी गरेको छ । अनौपचारिक क्षेत्र सेवा…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ९ गते)

पुस ९ गते २ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २६ हजार ९ सय…

कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सास्ती

९५ जनाको क्षमता रहेको जिल्ला कारागारको व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहरुले सास्ती भोग्दै आएका छन् । ९५ जना क्षेमता रहेको जिल्ला…

जन चाहना अनुरूप कानुन बनाइनु पर्छ–मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारले जनताको भावना र आवश्यकता अनुसारको कानुन निर्माण गरिनुपर्ने बताउनुभएको छ । इन्सेक कर्णाली…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बर्दगोरिया गाँउपालिका–२ की ३० वर्षीया किमसरा विकलाई चिर्पटले टाउँकोमा हानेर गम्भिर घाइते बनाएको आरोपमा प्रहरीले ३५ वर्षीय पति भरत बिकलाई…

चेपाङ समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण

बेनिघाटरोराङ गाउँपालिका–३ ओर्वाङस्थित ओवाङ आधारभुत विद्यालयका विद्यार्थीलाई ०७८ पुस ८ गते न्यायो कपडा वितरण गरिएको छ । न्यानो कपडा अभावमा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका–२६ सुन्दरवस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या गरेको आरोपमा पति २५ वर्षीय साजन महतोलाई प्रहरीले पुस ७ गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ८ गते)

पुस ८ गते २ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २६ हजार ६ सय…

प्रहरीसँगको झडपमा दुई जना विद्यार्थी घाइते

लालबन्दी नगरपालिका–९ स्थित राजमार्ग रोडमा ट्रककको ठक्करबाट विद्यार्थीको मृत्यु भए पश्चात स्थानीय र विद्यार्थीद्वारा रिङ्गरोडमा गरिएको प्रदर्शनका क्रममा झडप हुँदा…

मानव अधिकार संस्कृतिको विकासकालागि सरकार र नागरिक समाजसँगै हुनु पर्नेमा जोड

मानव अधिकार संस्कृतिको विकासकालागि सरकार र नागरिक समाजसँगै हुनुपर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशले…