INSEC Online

📅 २०८३ असार १३

पुन मतदान सम्पन्न पश्चात मतगणाना सुरू

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत गणना ०७९ मङ्सिर १५ गते राति साँढे ९ बजेबाट सुरु भएको छ । देशभरझै…

मधेस प्रदेशकै पहिलो बालविवाह मुक्त नगरपालिका घोषणा

सुरुङ्गा नगरपालिका मधेस प्रदेश र सप्तरी जिल्लाकै पहिलो बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य एवम्…

१० ओटै मतदान केन्द्रमा भएको पुनः मतदान शान्ति पूर्वक सप्पन्न 

छिटफुट घटना बाहेक दोलखामा भएको पुनः निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । दोलखाका चार ओटा मतदानस्थलका १० ओटा केन्द्रमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुनिचाँदे गाउँपालिका–११ का ५६ वर्षीय सेते सार्कीलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ…

एक जना युवतीको घाँटी रेटेर हत्या, एक जना घाइते

पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा मङ्सिर १४ गते शव फेला परेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले शुभकालिका गाउँपालिका–६ का १८ वर्षीय निरज खत्री र १७ वर्षीय बालकलाई मङ्सिर…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका चार जना पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले मङ्सिर १४ गते न्यायीक प्रक्रियामा पहुँच स्थापित गर्न…

दोलखाका १० ओटा मतदान केन्द्रमा पुन: मतदान सुरु

विवादका कारण रोकिएको दोलखाका १० ओटा मतदान केन्द्रमा ०७९ मङ्सिर १५ गते पुनः मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको…

बाजुरा हत्या घटनाको इन्सेकद्वारा स्थलगत अध्ययन तथा अनुगमन

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मङ्सिर ४ गते त्रिबेणी नगरपालिका–७ नाटेश्वरी आधारभुत्त विद्यालयको मतदान केन्द्रमा उत्पन्न विवादका कारण…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा स्थगित मतगणना तीनदिनपछि सुचारू, इन्सेकद्वारा अनुगमन

सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना रोकिएको विषयमा इन्सेक प्रदेश १ कार्यालयले मङ्सिर १३ गते स्थलगत अनुगमन गरेको छ ।…

पुनः मतदानका लागि पूर्व तयारी तीब्र

बैतेश्वर र तामाकोसी गाउँपालिकाको १० ओटा मतदान केन्द्रमा पुनः निर्वाचनको लागि तयारी तीव्र पारिएको छ । मङ्सिर ४ गते सम्पन्न…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

राजबिराज नपा–१ चनौरा पडरियाकी ४० वर्षीया गीता रजकको हत्या आरोपमा प्रहरीले ५२ वर्षीय पति भैयालाल भनिने हिरालाल रजकलाई मङ्सिर १०…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– एक सय मतपत्र बदर गर्ने निर्णय, एमालेलगायतका उम्मेदवारद्वारा गणना बहिस्कार

प्रतिनिधिसभा सदस्यको मतपेटिकामा प्रदेशसभा सदस्यको भेटिएको मतपत्र गणना नगर्ने निर्णयसँगै नेकपा एमालेलगायतका बीस जना उम्मेदवारले मतगणना बहिस्कार गरेका छन् ।…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गुलरिया नगरपालिका– १ की २६ वर्षीया नानकला बस्नेतलाइ कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पति २७ वर्षीय बोधराज बस्नेतलाई मङ्सिर…

बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा घरपझोङ गाउँपालिका–२ का २० वर्षीय सौगात गोतामे भन्ने सौगात घतानेलाई जिल्ला अदालत मुस्ताङले १२…

पुनः मतदानका लागि सुरक्षा तयारी थालियो

जिल्ला निर्वाचन कार्यलयको निर्णय अनुसार मङ्सिर १५ गते पुनः मतदान हुने भएपछि १० ओट‌ै मतदान केन्द्रमा जिल्ला सुरक्षा समितिको तर्फबाट तयारी…

सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप

काठमाडौँ महानगरपालिका ११ स्थित थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा महनगरका सुरक्षाकर्मी र स्थानीयबीच ०७९ मङ्सिर १२ गते अपराह्न झडप…

जातीय विभेद मुद्दाका फरार आरोपित गिरफ्तार

जातीय भेदभाव तथा छुवाछुत मुद्दामा तीन महिना कैद र ५० हजार जरिवाना सजाँय भई फरार रहेका चौतारा सागाचोकगढी नगरपालिका–५ का…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मतगणना सुचारू गर्न आयोगको निर्देशन

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मतगणनाका क्रममा रोकिएको उदयपुर–१ मा मतगणना सुचारू गर्न निर्वाचन आयोगले निर्देशन दिएको…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना अनिश्चित

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मतगणका क्रममा धाँधली भएको आशङ्कामा रोकिएको सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना…