INSEC Online

📅 २०८३ असार १३

यौन दुर्व्यवहार घटनाका आरोपित प्रधानाध्यापकविरुद्ध उजुरी

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईविरुद्ध पीडित पक्षले ०७९ मङ्सिर २० गते प्रहरी वृत…

नर्वेजियन दूतावासका प्रतिनिधि टोली र नागरिक समाजका प्रतिनिधिबिच अन्तरसम्वाद

नर्वेजियन दूतावासका प्रतिनिधि टोलीले बाँके जिल्लाका नागरिक समाजका प्रतिनिधिहरूसँग मङ्सिर २० गते अन्तर सम्वाद गरेको छ । छलफलको क्रममा अभियान…

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

नुवाकोट घर भई काठमाडौँ महानगरपालिका–१० बस्ने २७ वर्षीयका पुष्पा न्यौपानेलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा झापा जिल्ला भई काठमाडौँ महानगरपालिका–४…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पञ्चपुरी नगरपालिका–३ तोक्माकी ३० वर्षीया पत्नी मीना आलेको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति अम्मर आले मगरलाई…

पत्रकार कुटपिट घटनाका दोषीलाई कारवाही गर्न इन्सेकको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले  ०७९ मङ्सिर २० गते एक प्रेस विज्ञप्ति प्रकाशन गरी बागमती एक्सप्रेस…

इन्सेक र नर्वेजियन दूतावासको टोलीद्वारा द्वन्द्व पीडित र सरोकारवालाहरूसँग भेटघाट

इन्सेक र नर्वेजियन दूतावासको प्रतिनिधि टोलीले बर्दियाका द्वन्द्व पीडित र सरोकारवालाहरूसँग मङ्सिर १९ गते भेटघाट गरेको छ । बढैयाताल गाउँपालिका–…

समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारमाथि कुटपिट

बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोही पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि ०७९ मङ्सिर १८ गते राती…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई मङ्सिर १८ गते गिरफ्तार गरेको छ । बलात्कार गरेको आरोपमा प्रहरीले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१९ ब्रह्मपुरका ५५ वर्षीय खेमराज गिरीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ…

कुटपिट गरी यातना दिएको घटनाका आरोपित प्रहरीविरुद्ध उजुरी दर्ता

सुनकोशी गाउँपालिका-४ यमुनाडाँडाका बोल्न नसक्ने ३४ वर्षीय बासु खड्का, सोही ठाउँका २० वर्षीय राजु खड्का, २० वर्षीय निर्मल खड्का र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ११ र १२ वर्षीय बालकलाई मङ्सिर १९ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–४ धनसारका २४ वर्षीय कमलेश मल्लाहलाई मङ्सिर १६ गते कपिलवस्तुबाट गिरफ्तार गरेको…

कम्बल, थाल, कपडा बाँडेर अपाङ्गता दिवस मनाइयो

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मङ्सिर १७ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न संस्थासहित इन्सेकले सप्तरीमा जनचेतनामूलक, अन्तक्रियात्मक कार्यक्रमहरु र सहयोग…

कालिकोटमा भएको बम विष्फोटबारे सरकारलाई इन्सेकको सुझाव ।

गएको कात्तिक–१२ गते कालिकोटको तिलागुफा नगरपालिका –१० स्थित रानावाडामा दुई जना बालिकाको ज्यान जानेगरी भएको बम विष्फोटको घटनाबारे इन्सेकले सरकारलाई…

इन्सेकसहित संस्थाद्वारा एड्स दिवसमा प्रभातफेरी र अन्तरक्रिया

इन्सेक, सहयोगी समाज, जिल्ला प्रहरी कार्यालय, राजविराज नगरपालिका, सामुदायिक सेवा केन्द्रलगायतले राजविराज नगरपालिकामा विश्व एड्स दिवसको अवसरमा मङ्सिर १५ गते…

हिरासतमा यातना दिएको घटनाका आरोपितविरुद्ध अदालतमा उजुरी

सुनकोशी गाउँपालिका–४ स्थित यमुनाडाँडाँका बोल्न नसक्ने ३४ वर्षीय बासु खड्का, सोही ठाउँका २० वर्षीय राजु खड्का, २० वर्षीय निर्मल खड्का…

अदानचुली गाउँपालिकाका शिक्षा शाखा प्रमुख माथी हातपात

ताँजाकोट गाउँपालिका–४ गल्वावाडा घर भई हाल अदानचुली गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा कार्यरत ३५ वर्षीय मनदत्त ढकाललाई अदानचुली गाउँपालिका–५ काँखेका स्थानीय…

निषेधाज्ञा उल्लङ्घन घटनाका आरोपित विद्यार्थी गिरफ्तार

निषेधाज्ञा उल्लङ्घन गरी आन्दोलनमा उत्रिएको आरोपमा १४ जना विद्यार्थी सहित १८ जनालाई प्रहरीले मङ्सिर १६ गते डिभोटी हाटेल मार्गबाट गिरफ्तार…

मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित

मतपेटिका शिलबन्दी गर्दा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि जिल्लाको मतगणना कार्य मङ्सिर १६ गते विहानैदेखि रोकिएको छ । हिमाली…

इन्सेकलगायत संस्थाद्वारा विद्यार्थीहरुसँग अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक), समुदायिक सेवा केन्द्र, ओसिएसमी, जिल्ला प्रहरी कार्यालय र आसमान नेपालले मङ्सिर १४ गते राजविराजमा विद्यार्थीहरुसँग…