INSEC Online

📅 २०८३ असार १३

मानव बेचबिखनको आरोपमा तीन जना गिरफ्तार

२५ वर्षीय महिलालाई बेचबिखनको आरोप लागेका महोत्तरी जिल्ला गौशाला नपा–१ भरतपुर टोलका ३७ वर्षीय रमेश श्रेष्ठ, वीरगंज मनपा–८ गहवा बस्ने…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको घटनाका फरार आरोपित गोलान्जोर गाउँपालिका-६ नाकाजोलीका २८ वर्षीय छबिन्द्रबहादुर मगरलाई ०७९ पुस २५ गते प्रहरीले…

जातीय विभेदका आरोपित गिरफ्तार

जातीय विभेदका आरोपित पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई प्रहरीले पुस २६ गते  गिरफ्तार गरेको छ । पुस १८…

फैसलामा सुस्तताले मुद्दाको चाङसँगै बढ्यो सन्ताप र अन्यौलता

डाक्नेश्वरी नपा–९ का ५२ वर्षीय बिजली साह तोकिएको कैद भन्दा थप सात महिना जेल जीवन बिताएर पुस २० गते रिहा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला गाईघाट नगरपालिका–७ घरभइ ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–७ का २४ वर्षीय विशेष बिकलाई पुस २३ गते देवदहबाट गिरफ्तार गरेको…

गरिब परिवार परिचयपत्र वितरण सुरू

जिल्लामा गरिब परिवारलाई सूचीकृत परिचयपत्र वितरण सुरूआत गरिएको छ । जिल्लामा सूचीकृत भएका ३ हजार ७ सय २३ घरधुरी परिवारलाई…

यौन दुर्व्यवहार घटनाका आरोपितलाई ६ वर्ष कैद सजाय फैसला

१५ वर्षीया छोरी नाता पर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बरेङ गाउँपालिका–३ का ३५ वर्षीय पुरूषलाई ६ वर्ष कैद सजाय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–३ का १९ वर्षीय राज पालुङवा लिम्बूलाई पुस २४ गते गिरफ्तार गरेको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भोजपुर जिल्ला भोजपुर नगरपालिका-५ बोखिम स्थायी घर भइ धनकुटा नगरपालिका-१ मा बस्दै आएका…

कर्मचारी आन्दोलित भएपछि बालबालिका खोपबाट बञ्चित

नगराईन नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट पारित नभएका कारणले स्वास्थ्यका शाखाका कर्मचारीहरूले तलब भत्ता नपाएपछि आन्दोलित…

यौन दुर्व्यवहार घटनाका आरोपित बालक एक वर्षपछि हाजिर

१७ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपित १७ वर्षीय बालक एक वर्षपछि ०७९ पुस २४ गते सप्तरी जिल्ला अदालतमा हाजिर…

इन्सेक कार्यकारी निर्देशकद्वारा प्रदेश कार्यालयको अनुगमन

इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले पुस २५ गते  इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अनुगमन गर्नु भएको छ । कार्यकारी निर्देशक…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–४ स्कुलडाँडाका २० वर्षीय प्रकाश रोक्कालाई पुस २५ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपितलाई १९ वर्ष कैद सजाय फैसला

२०७६ साउन ७ गते अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा ७१ वर्षिय जेष्ठ नागरिकलाई १९ वर्ष कैद सजायको फैसला भएको…

अपहरण गरी बन्धक बनाएका आरोपित गिरफ्तार

बोदे बर्साइन नपा–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई अपहरण गरी बन्धक बनाएको आरोपमा खडक नपा–१ सिस्वा बेल्हीका २५ वर्षीय भगवानदत्त…

दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिने विरुद्ध उजुरी

कविलासी नपा–९ सलेमपुरकी २९ वर्षीया अञ्जली कुमारी साहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नपा–४ का ४८ वर्षीया दिनेश…

नेविसंघका कार्यकर्ताद्वारा मिनभवन क्याम्पसमा तोडफोड

नेपाली कांग्रेस निकट नेविसंघका कायकर्ताले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा ०७९ पुस २४ गते बेलुकी तोडफोड गरेका छन् । आफूहरूले भनेका…

अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार

लालबन्दी नपा–१ नवलपुरमा स्थानीय सुनचाँदी व्यवसायी रामकिशोर साहका छोरा १९ वर्षीय गुड्डु साहलाई पुस २४ गते अपहरण गर्ने प्रयास गरेको आरोपमा…

उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा न औषधि न स्वास्थ्यकर्मी

उत्तरी सिमा क्षेत्रसंग जोडिएका उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा पुसको पहिलो सातादेखि औषधि अभाव छ ।…