INSEC Online
📅 २०८३ असार १३
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
बलात्कार
INSECOnline
२०७९ पुस २२
बलात्कार घटनाका आरोपीत गिरफ्तार
७३ वर्षिया ज्येष्ठ नागरिकलाई ०७९ पुस २१ गते राती बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका २४ वर्षिय छोरालाई पुस २२ गते…
अदालत
INSECOnline
२०७९ पुस २२
जिल्ला अदालतद्वारा सुस्मिता हत्या घटनामा पाँच जनालाई कसुरदार ठहर
हेटौँडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता थापा केसीको हत्या भएको करिब साँढे २ वर्षपछि जिल्ला अदालत मकवानपुरले ०७९ पुस २१…
अमानवीय व्यवहार
INSECOnline
२०७९ पुस २२
छात्रहरूमाथि भएको अपमानजनक व्यवहार नदोर्याउने प्रतिवद्धता
भीमफेदी गाउँपालिका–६ स्थित महेन्द्र माध्यमिक विद्यालयका छात्रहरूमाथि ०७९ पुस १८ गते अपमानजनक व्यवहार भएको छ । ८ कक्षामा अध्ययनरत् करिब…
बलात्कार
INSECOnline
२०७९ पुस २२
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षिया महिलालाई ०७९ पुस १८ गते बलात्कार गरेको आरोपमा दुधौली नपा-१३ का ४५ वर्षीय तेजबहादुर सुनुवारलाई प्रहरीले पुस २१…
बलात्कार
INSECOnline
२०७९ पुस २२
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-९ ज्यामिरेका २५ वर्षीय रामहरी खड्काविरुद्ध ०७९ पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा…
मुख्य समाचार
INSECOnline
२०७९ पुस २२
मानव अधिकारकर्मीद्वारा बालसुधार गृह, कारागार र हिरासत कक्षको अनुगमन
इन्सेक लुम्विनी प्रदेश कार्यालय नेपालगञ्जको अयोजनामा मानव अधिकारकर्मी द्वारा बालसुधार गृह, कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको पुस २०…
अदालत
INSECOnline
२०७९ पुस २२
अदालतको आदेश कार्यान्वयन नहुँदा नागरिकताबाट वञ्चित
महालक्ष्मी नगरपालिका–७ अर्खौले जितपुरका २२ वर्षीय खेमराज अधिकारीले अदालतको आदेश कार्यान्वयन नहुँदा नेपाली नागरिकताको प्रमाणपत्रबाट आफू वञ्चित हुनु परेको गुनासो…
गिरफ्तारी
INSECOnline
२०७९ पुस २२
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–६ का २० वर्षीय सन्तोष योगीलाई पुस २१ गते गिरफ्तार गरेको छ…
गिरफ्तारी
INSECOnline
२०७९ पुस २१
बलात्कार घटनाका फरार आरोपित चार वर्षपछि गिरफ्तार
बलात्कार घटनाका फरार आरोपित कैलारी गाउँपालिका–३ का ३९ वर्षीय छोटेलाल चौधरीलाई प्रहरीले चार वर्षपछि पुस २० गत गिरफ्तार गरेको छ…
गिरफ्तारी
INSECOnline
२०७९ पुस २१
बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–२ हमजङ्गका ४० वर्षीय दुर्गाकुमार लिम्बूलाई पुस २१ गते गिरफ्तार गरेको…
मुख्य समाचार
INSECOnline
२०७९ पुस २१
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक सम्पादन तथा मानव अधिकार अवस्था विषयक अन्तरक्रिया
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३को वार्षिक सम्पादन…
कुटपिट
INSECOnline
२०७९ पुस २१
हत्या घटनाका आरोपित गिरफ्तार
धनगढीमाई नपा–६ की ७२ वर्षीया दर्पीदेवी कोइरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनकी बुहारी ५० वर्षीया चन्दा देवी महतोलाई इलाका…
बलात्कार
INSECOnline
२०७९ पुस २१
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मादी नगरपालिका–३ का २१ वर्षीय रमेश विश्वकर्माविरूद्ध पुस २० गते प्रहरीमा उजुरी…
प्रेस विज्ञप्ति
INSECOnline
२०७९ पुस २१
बालबालिकाहरूको दुरूपयोग नगर्न बालअधिकार मञ्च कास्कीको अपील
बालअधिकारका लागि नागरिक समाजको सञ्जाल (बालअधिकार मञ्च) कास्कीले बालबालिकाहरूको अधिकार दुरूपयोग नगर्न अपील गरेको छ । मञ्चले पुस १९ गते…
बाल अधिकार
INSECOnline
२०७९ पुस २०
अज्ञात पक्षद्वारा बालकको हत्या
कोशी गाउँपालिका–२ का १६ वर्षीय बालक रञ्जीतकुमार यादवको अज्ञात पक्षले पुस १९ गते हत्या गरेको प्रहरीले जनाएको छ । कोशी…
गिरफ्तारी
INSECOnline
२०७९ पुस २०
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–७ का २६ वर्षीय दिनेश चेम्जोङलाई पुस १८ गते गिरफ्तार गरेको…
मुख्य समाचार
INSECOnline
२०७९ पुस २०
आत्महत्या दुरूत्साहन कसुरमा एक वर्ष कैद सजायको फैसला
बागलुङको निसीखोला गाउँपालिका–३ की २५ वर्षीया सम्झना मल्ललाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा जिल्ला अदालत बागलुङले ३३ वर्षीय जेठाजु थम्मनबहादुर…
बलात्कार
INSECOnline
२०७९ पुस २०
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हरिनास गाउँपालिकाका २४ वर्षीय रमेश क्षेत्रीलाई प्रहरीले पुस ११ गते हरिनास बाट गिरफ्तार गरेको…
कार्यक्रम
INSECOnline
२०७९ पुस २०
इन्सेकको अध्यक्षमा डा. कुन्दन अर्याल निर्वाचित
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २६ औँ साधारणसभाले आगामी तीन वर्षका लागि डा. कुन्दन अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित…
गिरफ्तारी
INSECOnline
२०७९ पुस २०
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ का ४५ वर्षीय लेकधन राईलाई पुस १८ गते गिफ्तार…
1
...
544
545
546
547
548
...
1491