INSEC Online

📅 २०८३ असार १२

चितवन क्षेत्र नं २ मा उपनिर्वाचनको मनोनयन हुँदै

०८० वैशाख १० गते हुने उपनिर्वाचनका लागि ०७९ चैत २० गते मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ । मनोनयन दर्ताका लागि मुख्य…

स्वास्थ्य बिमाको पहुँच नागरिकस्तरसम्म पुर्‍याउँदै जगदुल्ला गाउँपालिका

स्वास्थ्य बिमाको पहुँच नागरिकसम्म पुर्‍याउने उद्देश्यले जगदुल्ला गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरिदिएको छ । इन्सेक अनलाईनमा ०७९ फागुन २८…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

ब्रतबन्धको भोजमा बोलाएर नारायण परियारलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले चैत १८ गते सुजन लामिछाने र सन्तोष परियारलाई गिरफ्तार गरेको…

हत्या घटनाका आरोपितहरू २३ वर्ष पछि गिरफ्तार

हत्या घटनाको २३ वर्ष पछि प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवा घर भई सप्तकोशी नगरपालिका–१० कमलपुर बस्ने ६८ वर्षीय बेचन यादवलाई…

वडाध्यक्ष कुटपिट घटनाका आरोपित गिरफ्तार

मेलौली नगरपालिका–१ का वडाध्यक्ष ४० वर्षीय शरदसिंह नेगीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४२ वर्षीय जनार्दन नेगी र उहाँका…

प्रतिनिधि सभा नियमावली पारित, १० ओटा समिति क्रियाशील रहने

प्रतिनिधि सभाको चैत १९ गतेको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ बहुमतले पारित गरेको छ । मङ्सिर ४ गतेको निर्वाचनपछि प्रतिनिधि…

यौन दुर्व्यवहार गरेको कसुरमा पाँच महिना कैद सजाय फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले गैडाकोट नगरपालिका-८ बस्ने २८ वर्षीय कुमार सापकोटालाई…

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

राप्ती नगरपालिका-११ सिमलडाँडा बस्ने ३५ वर्षीया अस्मिता चेपाङको सुत्केरी पश्चात ०७९ चैत १८ गते मृत्यु भएको छ । शिशुलाई जन्म…

शहीदको अभिलेखमा नाम समावेश गर्न निवेदन

मनहरीका भक्तबहादुर रेग्मीले शहीदको अभिलेखमा नाम छुट भएको भन्दै मकवानपुर जिल्ला प्रशासनसमक्ष निवेदन दिएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ (साबिक…

सरकारसँग पाँच बुँदे सहमति पश्चात मिटरब्याज पीडितको आन्दोलन फिर्ता

सरकारको वार्ता टोली र मिटरब्याजविरुद्धको सङ्घर्ष समिति नेपालबीच ०७९ चैत १८ गते गृहमन्त्रालयमा पाँच बुँदे सहमति भएको छ । सरकारले…

सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनको माग गर्दै सरोकारवाला निकायलाई ज्ञापनपत्र

कर्णाली प्रदेशका द्वन्द्व पीडित नागरिकले प्रभावित नागरिकका लागि बनाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न माग गर्दै आन्तरिक मामिला तथा कानुन…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले…

बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७…

नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न

इन्सेकले  सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने…

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत…

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना

द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले  खाँदबारी नगरपालिका–९ का २३ वर्षीय सविन दर्जीलाई १८ वर्ष कैद सजायको फैसला…

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चार जना दोषीलाई फरकफरक सजाय तोकेको छ । ११ वर्षीया बालिकालाई बलात्कार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–२० का २१ वर्षीय उज्जवल माझीलाई चैत १७ गते गिरफ्तार गरेको…

बलात्कार प्रयास घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका-४ गोल्माका ६० वर्षीय चुडामणी श्रेष्ठविरुद्ध ०७९ चैत १७ गते पीडितले…