INSEC Online

📅 २०८३ असार १२

पत्नी हत्या घटनाको आरोपमा पति गिरफ्तार

गौशला नगरपालिका–४ रजखोर की २६ वर्षीया आरती साहलाई पति ३८ वर्षीय उमेश साहले वैशाख ८ गते विष खुवाइ हत्या गरेको…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा भीमेश्वर नगरपालिका-८ का ३७ वर्षीय शम्भु कार्कीलाई जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरीले ०८० वैशाख ७…

उपनिर्वाचन स्थलमा होहल्ला गरि बाधाअवरोध गरेको आरोपमा पाँच जना गिरफ्तार

देवताल गाउँपालिका–७ पिपरपाती जब्दीको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा होहल्ला गरि मतदान स्थलमा बाधा आवरोध गर्ने पाँचजना आरोपितलाई जिल्ला प्रहरी…

नयाँकिरण मावि मतदान केन्द्रमा स्थगित मतदान पुनः सुरु

भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा स्थगित गरिएको मतदान पुनः सुरु भएको छ । दुई पक्षबीच विवाद र झडप…

कोशी नामाकरणमा विरोध, आन्दोलनकारी–प्रहरी झडपमा ६ जना घाइते

पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबिच चैत ९ गते विराटनगरमा भएको झडपमा ६  जना घाइते…

नयाँकिरण मावि मतदान केन्द्रमा नाराबाजी

भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरूले लामिछानको पक्षमा नाराबाजी…

निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसका उम्मेदवारलाई स्पष्टिकरण माग

निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै तनहुँ क्षेत्र नम्बर– १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टिकरण मागेको छ…

निर्वाचन आयोगद्वारा मुख्यमन्त्रीलाई स्पष्टिकरण पेश गर्न निर्देशन

निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई बारा जिल्ला क्षेत्र नं. २ उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल असर…

उपनिर्वाचनका लागि मतदान जारी (फोटो फिचर)

बारा, चितवन र तनहुँका एकएक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते बिहान ७ बजेबाट मतदान सुरु भएको छ…

तनहुँमा क्षेत्र नम्बर १ मा मतदान सुचारू

तनहुँ क्षेत्र नम्बर १ मा मतदान कार्य सुचारू भइरहेको छ । उक्त क्षेत्रका ६९ मतदान स्थलका १ सय ५२ मतदान…

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका–७ का १९ वर्षीय काकालाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।…

चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन सुरु

आज भइरहेको प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ मा बिहान ७ बजेबाटै सबै मतदान स्थलहरूमा मतदान सुरु भएको छ । चितवन…

बारा क्षेत्र नं २ मा उपनिर्वाचन सुरु

२०८० वैशाख १० गते महागढीमाई नगरपालिका–१० स्थित भोला माध्यमिक विद्यालय मतदान स्थलमा  बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान…

कोशी प्रदेश नामाकरणमा विरोध, २९ औँ दिनमा सद्गत

कोशी प्रदेश नामाकरणको विरोधका क्रममा ०७९ चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएका भनिएका र उपचारका क्रममा चैत १० गते…

उपनिर्वाचनका लागि तीन ओटै निर्वाचन क्षेत्रमा मतदान सुरू

बारा, चितवन र तनहुँका एकएक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान…

चितवन क्षेत्र नं. २ को उपनिर्वाचन पूर्व तयारी सन्तोषजनकः आयोग

चितवन क्षेत्र नं. २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनको पर्यवेक्षण गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगले उपनिर्वाचन तयारी सन्तोषजनक…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमनपा–१२ की ४१ वर्षीया शारदा केसीको हत्या गरेको आरोपमा प्रहरीले उनका पति ४४ वर्षीय मेघराज केसीलाई वैशाख ८ गते…

कडा सुरक्षा व्यवस्था सहित चितवन क्षेत्र नं. २ को उपनिर्वाचन तयारी सम्पन्न

चितवन प्रहरीले ०८० वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ को उपनिर्वाचन सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था सहित…

बारा निर्वाचन क्षेत्र नं. २ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले बारा जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको…

निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, र भयरहित बनाउन इन्सेकको अनुगमन

तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउन इन्सेकले निर्वाचन क्षेत्रको अनुगमन गरेको…