INSEC Online

द्वन्द्वपीडितको सरोकार र अन्तर्राष्ट्रिय मापदण्डलाई सम्मान गरेर शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनु पर्नेमा राष्ट्रसङ्घका महासचिवको जोड

नेपालको चारदिने भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, द्वन्द्वपीडितहरूको सरोकार र नेपालको सर्वोच्च अदालतको आदेश लगायतका मापदण्डमा…

तीन महिनादेखि पारिश्रमिक नपाएको अनुदान शिक्षकको गुनासो

चङ्खेली गाउँपालिका–२ चिप्लेढुङ्गा स्थित नवज्योति आधारभूत विद्यालयका अनुदान शिक्षकहरु तीन महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । साेही विद्यालयका  शिक्षक सुरेन्द्र…

मासिक तलब पाउनबाट वञ्चित रहेको कर्मचारीहरुको गुनासो

कमलबजार नगरपालिका क्षेत्रका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुले बिगत तीन महिनादेखि तलब सुविधा पाउनबाट वञ्चिर रहेको गुनासो गर्नुभएको छ । कमलबजार…

दुई सातादेखि स्वास्थ्यचौकीमा औषधि अभाव : सेवाग्राही मर्कामा

अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा दुईसातादेखि औषधिको अभाव भएको छ । औषधि अभाव भएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।…

जातीय विभेदका घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका–१० सिसौटियाका ३६ वर्षीय रामेश्वर राम चमारलाई जातीय विभेद गरेको आरोपमा गोडैता नगरपालिका–११ सिसौटियाका ४१ वर्षीय प्रमेश्वर यादवविरुद्ध पीडित…

कुटपिट तथा घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

बिश्रामपुर गाउँपालिका–१ छतवा की २५ वर्षीया आरती देवी साहलाई पति सहित परिवारका अन्य सदस्यहरु समेतले ०८० कात्तिक ८ गते कुटपिट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय सबैलाले सबैला नगरपालिका-११ का ३५ वर्षीय विष्णुदेव ठाकुरलाई ०८० कात्तिक १०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा औरही गाउँपालिका–५ का शम्भु दासलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० कात्तिक १० गते गिरफ्तार…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक १० गते कौडेना गाउँपालिका–६ ईनरवाका ३७ वर्षीय रुपेश यादवविरुद्ध…

बृद्ध बुबाको हत्या घटनाका आरोपित छोरा गिरफ्तार

हरिवन नगरपालिका–५ डाबरीका ८१ वर्षीय बुबा ओम प्रसाद मैनालीलाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा उनका ४२ वर्षीय छोरा गोकर्ण…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका-८ का ३२ वर्षीय अर्जुन बस्नेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० कात्तिक १२…

संसद भवन अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहितका अधिकारकर्मी चार घण्टापछि रिहा

जनयुद्ध दिवसका नाममा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय खारेज गर्नु पर्ने र सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा विचाराधीन संसोधन…

सिकलसेल जाँच गर्ने मेसिन मर्मत नहुँदा स्थानीयलाई सास्ती

बाँसगढी नगरपालिकामा रहेको सिकलसेल एनिमिया तथा थालेसिमिया रोग जाँच गर्ने मेसिन बिग्रिएको  तीन वर्ष भन्दा बढी बित्दा  समेत मर्मत नहुँदा…

बलात्कारका घटनाका आरोपितविरूद्ध उजुरी

२८ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धुर्कोट गाउँपालिका–६ का ३० वर्षीय शेरबहादुर थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ दुर्गामन्दिर टोलका ४६ वर्षीय बुद्धबहादुर पुनलाई असोज ९ गते घरबाटै गिरफतार…

बन्धक बनाइएका बालकको उद्धार

बन्धक बनाइएका २० दिने शिशुको इलाका प्रहरी कार्यालय, कोहलपुरले कात्तिक १० गते राती उद्धार गरेको छ । कोहलपुर नगरपालिका–२ दीपनगरका…

बलात्कार  घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–२ ओयाक्जुङ्गका ५० वर्षीय सुवासचन्द्र सिङ्गकलाई कात्तिक १० गते गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका ४३ वर्षीय शम्शेर गुरुङलाई कात्तिक ११ गते…

अज्ञात पक्षद्वारा आमासहित तीन छोराछोरीको सामूहिक हत्या

छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा अज्ञात पक्षद्वारा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । हत्याहुनेमा  २८ वर्षीया…

कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

बागचौर नगरपालिका–७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही वडाको स्याला का २५ वर्षीय…