INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ दुर्गामन्दिर टोलका ४६ वर्षीय बुद्धबहादुर पुनलाई असोज ९ गते घरबाटै गिरफतार गरेकाे छ ।

पीडितलाई आरोपितले कात्तिक ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ९ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, सालभण्डीका इन्स्पेक्टर अनिल पण्डितले बताउनु भयो ।

पीडितको उपचार र स्वास्थ्य परीक्षण कात्तिक ८ गतदेखि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भइरहेको छ  ।

अन्य

भिडियो