INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३  वर्षीय बालकलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

टेम्केमैयुङ गाउँपालिका-५ खावाकी ४६ वर्षीया पवित्रा राईको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय छोरा सन्देश राईलाई मङ्सिर २६ गते गिरफ्तार…

पहिचानपक्षद्वारा कोशी प्रदेशका मुख्यमन्त्रीको गाडीमा ढुङ्गा प्रहार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार प्रदेश १-०४-००१ झ ०००३ नम्वरको गाडीमा ढुङ्गा प्रहार गरिएको प्रहरीले जनाएको छ । दमक…

घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी दर्ता

भगवतीमाई गाउँपालिका–२ रुम गाउँकी २१ वर्षीया रञ्जना रावतले घरेलु हिंसा गर्ने गरेको आराेपमा पति २७ वर्षीय देबिड बोहोरा विरुद्ध मङ्सिर…

घरमा छोराहरूले किरिया गर्न नदिएपछि सार्वजनिक स्थानमै पतिको काज किरिया गर्न बाध्य

देशभर लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान चलिरहेका बेला मदाने गाउँपालिका–६ की ८४ वर्षीया पबी खत्रीले भने पतिको घरमै किरिया…

भूकम्प पीडित परिवारको गुनासो : आस्था र जातको आधारमा विभेद गरियो

भूकम्प पीडितले आस्था र जातको आधारमा रातह वितरणमा गुनासो गरेका छन् । छेडागाड नगरपालिका–११ सालटाकुराका अमरबहादुर टमटाले राहत नपाएको गुनासो…

प्रविधिको अभावमा अपाङ्गता भएका विद्यार्थीको पठनपाठन प्रभावित

प्रविधिको अभावमा अपाङ्गता भएका विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । रेसुङ्गा नगरपालिका-९ मा रहेको उपल्लो तम्घास माविमा ३० जना अपाङ्गता भएका…

एमालेको कार्यक्रममा अवरोध, खोटाङमा तीन जना गिरफ्तार

‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” मा अवरोध गरेको आरोपमा प्रहरीले प्रदेश नं.१ पुनः नामाङकन संयुक्त सङ्घर्ष समितिका तीन जना…

बालविवाह न्यूनिकरणप्रति स्थानीय तह उदासिन

जिल्लाका १२ ओटै स्थानीय तह बालविवाह न्यूनिकरणप्रति उदासिन देखिएका छन् । बालविवाह न्यूनिकरण कार्य स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन्…

कारागारमा पानीको अभाव हुँदा कैदीबन्दीलाई समस्या

तनहुँ कारागारमा पानीको अभाव भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारगारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा हाल दैनिक २०…

आत्महत्या दुरुत्साहन घटनाका आरोपित विरुद्ध उजुरी

गोलबजार नगरपालिका—१० की २० वर्षीया सिता कुमारी महतोलाई उनका २९ वर्षीय पति उमेश कुमार महतो र २८ वर्षीया जेठानी संगिता…

विद्यालयमा शौचालयको अभाव : शिक्षक र विद्यार्थीलाई समस्या

दुर्गम जिल्लाहरुमा रहेका विद्यालयहरुमा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरु शौचालय गर्न बाहिर जानुपर्ने बाध्यताले पढाईमा समस्या हुनेगरेको छ । जिल्लालाई…

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमा इन्सेकको सहयोग

भूकम्प प्रभावित क्षेत्रमा चिसो मौसममा स्वास्थ्यमा समस्या देखिन थालेपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नलगाड नगरपालिका–१२ तल्लुवगरमा राधा माधव…

ट्रान्समिटर नहुँदा एक वर्षदेखि स्थानीय नागरिक समस्यामा

सिमकोट गाउँपालिका–२ स्थित ठेहे गाउँमा विधुतको ट्रान्समिटर नहुँदा एक वर्षदेखि बत्ति बाल्न नपाएको स्थानियले गुनासो गरेका छन् । वडाका स्थानीय…

मानव अधिकार कार्ययाेजना कार्यान्वयनकाे लागि माग गर्दै ध्यानाकर्षण पत्र

रसुवामा इन्सेकलागयत मानव अधिकारकर्मीहरूले मानव अधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा स्थानीय सरकारको संयुक्त रूपमा मानव…

समयमा ढुवानी हुन नसक्दा डेढ महिनादेखि खाद्यान्नको अभाव

समयमा खाद्यान्न ढुवानी हुन नसक्दा डेढ महिनादेखि खाद्यान्नको अभाव भएको छ । ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमै ढुवानी नगरेपछि हुम्लामा…

विभिन्न कार्यक्रम गरी मनाइयो ७५ ‍औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

बागमती प्रदेशमा ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मुल नाराका साथ ०८० मङ्सिर २४ गते विभिन्न…

सरकारी कर्मचारीद्वारा कुटपिट गरेको पीडित पत्नीको आरोप

भैरबी गाउँपालिका – ४ घर भइ हाल साेही गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखा प्रमुख नासु ३८ वर्षीया निर्मला आचार्यलाई…

महिलामाथि हुने हिंसा रोक्न तीनै तहका सरकारको जागरूकता आवश्यकः इन्सेक

महिलामाथि हुने हिंसा रोक्न तीनै तहका सरकारको जागरूकता आवश्यकता रहेकामा इन्सेकले जोड दिएको छ । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको…

मानव अधिकार कार्ययाेजना कार्यान्वयनकाे लागि माग गर्दै ध्यानाकर्षण पत्र

मानव अधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वर्ष प्रवेशकाे अवसरमा मानव अधिकार एलायन्स र इन्सेकले मानव अधिकार कार्ययोजना…