INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका-२ का २२ वर्षीय अस्लाम मुसलमानलाई प्रहरीले ०८१ जेठ ९ गते गिरफ्तार गरेको छ…

कुटपिट घटनाका आरोपित गिरफ्तार

कोटहीमाई गाउँपालिका-४, जिगनीहवाकी ७० वर्षीया रसिया ओरी चाईलाई कुटपिट गरेको आरोपमा बुहारी ४५ वर्षीया राजमति चाईलाई प्रहरीले ०८१ जेठ १०…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४१ वर्षीय बुबालाई प्रहरीले ०८१ जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कारका मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका रामेछापको खाँडादेवी गाउँपालिका–९ का २४ वर्षीय गौरव नेपाली रोमानियाबाट गिरफ्तारीमा परेका छन् ।…

द्वन्द्व पीडितद्वारा न्यायका लागि पहल गरिदिन इन्सेकलाई आग्रह

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षले खुट्टा भाचेर अपाङ्गता भएका चौतारा साँगाचोकगढी नगरपालिका– ८ का भीमबहादुर श्रेष्ठले हालसम्म न्याय र…

चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

उर्लाबारी नगरपालिका-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई जेठ १० गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित बालक गिरफ्तारपछि बालसुधार गृहमा

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका फरार बिज्याईकर्ता १७ वर्षीय बालकलाई ०८१ जेठ १० गते बालसुधार गृह वीरगञ्ज…

छाना उडाउँदा विद्यालयको पठनपाठन प्रभावित

वर्षासँगै आएको हावाहुरीले तिलाठी कोइलाडी गाउँपालिका-८ स्थित प्राथमिक विद्यालय सडेपारको जस्तापाता र एलबेस्टरको छाना उडाउँदा एक महिनादेखि विद्यालयको पठनपाठन प्रभावित…

‘बोक्सी’ घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई ‘ बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा बगनासकाली गाउँपालिका-९, चापपानी ग्वासिङका २९ वर्षीय पदम बस्याललाई प्रहरीले ०८१ जेठ…

हत्या गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला

झिमरुक गाँउपालिका-५ की ५५ वर्षीया पबित्रा खनालको हत्या गरेको कसुरमा जिल्ला अदालतले पति ६० वर्षीय छविलाल खनाललाई आंशिक दावी पुग्ने…

विभेद रहित आलोचनात्मक समाचार लेख्न मन्त्री अधिकारीको आग्रह

लुम्बिनी प्रदेश सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले समाचार लेख्दा विभेद रहित समाचार लेख्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभएको…

घरेलु हिंसा घटनाका आरोपित पति गिरफ्तार

भिमदत्त नगरपालिका–१० गड्डाचौकीकी ३५ वर्षीया जानकी टमट्टालाई सार्वजनिक स्थानमा अश्लिल शब्दहरु प्रयोग गरी गालिगलौज गर्दै कुटपिट गरेको आरोपमा प्रहरीले ३८…

आयोगद्वारा सशस्त्र द्वन्द्वबाट पीडितहरुको समस्या बारे चासो

सशस्त्र द्वन्द्वको समयमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट मारिएका, बेपत्ता र अङ्गभङ्ग भएका घाइतेहरुको तथ्याङ्कको अध्यावधिक, पीडितहरुका राहत तथा…

बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले २६ वर्षीय बुबालाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश…

न्यायको माग गर्दै प्रदर्शनकारीद्वारा बजार बन्द, विद्युत र खानेपानीको सवारी साधन तोडफोड

मृत फेला परेकी १७ वर्षीया बालिकाको न्यायको लागि प्रदर्शन गर्दै आएकाहरुले जेठ ८ गते बागलुङ बजार बन्द गरेका छन् ।…

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा गिरफ्तार

राजपुर गाउँपालिका-५ का वडाध्यक्ष ४२ वर्षीय टङ्कबहादुर विष्टलाई हातपात गरी हत्या प्रयास गरेको आरोपमा आफूलाई साधुबाबा बताउने राजपुर गाउँपालिका-६ का…

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनको दुष्प्रयास नगर्न आग्रह

कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहियालाई गरिएको गिरफ्तारीप्रति विरोध गर्दै इन्सेकले जेठ ८ गते साँझ प्रेस विज्ञप्तिमार्फत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनको…

मोरङ कारागारमा एक जना कैदीको मृत्यु

जिल्ला कारागारका कैदी पथरी शनिश्चरे नगरपालिका-१० का ३९ वर्षीय धनबहादुर थापाको उपचारका क्रममा ०८१ जेठ ८ गते मृत्यु भएको कारागार…

अस्पताल निर्माण अलपत्र

सरकारले निर्माण गर्ने भनेका आधारभूत अस्पताल निर्माणको कार्य सोलखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग र उदयपुरमा अलपत्र परेको छ । सङ्घीय सरकार र…

यौन दुर्व्यवहार घटनाकाे मुद्दा मुल्तबीमा

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपित सिरहा नगरपालिका-१२ का ३० वर्षीय बिनोद मुखियाविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ जेठ ६…