INSEC Online

📅 २०८३ जेष्ठ २५

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाथीभरा मुकुम्लुङमा केवलकार निर्माणको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा पदम चेञ्जी माबोलाई माेसाे दलेकाे आरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको…

आर्थिक अभावले एड्स बिरामीहरूलाई नियमित एआरटी औषधी सेवन गर्न समस्या

एड्स रोग लागेर प्रभावित भएका एड्स बिरामीहरूलाई औषधी लिन आर्थिक अभावले सदरमुकाम चौतारासम्म आउन जान समस्या हुँदा प्रभावितहरूले नियमित औषधी…

केवलकार निर्माण विवाद : वार्तामा बस्न चार शर्त

पाथीभरा मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माणको खारेजीको माग गर्दै आएको नो केवलकार समूहलाई सरकारले वार्ता बोलाएपछि आन्दोलनरत पक्षले वार्ताका बस्नका लागि…

ग्रामथान गाउँपालिकाको निर्णय कार्यान्वयनमा अदालतको रोक

ग्रामथान गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयनमा उच्च अदालत, विराटनगरले रोक लगाएको छ । उपाध्यक्ष गुणावति थारूसहितका जनप्रतिनिधिले दायर गरेको रिटमा सुनुवाइ…

अपहरण, शरीर बन्धक र बलात्कार गरी हत्या घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको घटनालाई पञ्चायती बसी मिलापत्र गराएको आरोपमा नवराजपुर गाउँपालिका-१…

प्रहरी हिरासत कक्षको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशको संयुक्त टोलिले ०८१ फागुन १२ गते इलाका प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई फागुन १० गते बलात्कार गरेको आरोपमा भरतपुर माहानगरपालिका-२८ का २४ वर्षीय सनिल कुमाललाई प्रहरीले फागुन १२ गते…

प्रधानमन्त्रीको विरोध गर्ने सूचना पाएपछि चार जना गिरफ्तार

नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जोरपाटी जाने कार्यक्रममा विरोध जनाउने सूचना पाएपछि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८१ पुसदेखि माघ २८ गतेसम्म पटक–पटक बलात्कारको आरोपमा जाजरकोट जिल्ला नलगाड नगरपालिका–८ घर भई धार्चे गाउँपालिकाको एक…

गाउँपालिकाका अध्यक्षद्वारा कुटपिट

भिमाद नपा–६ मालेबगरका ५७ वर्षीय प्रभात आलेलाई ०८१ फागुन ७ गते ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कुटपिट गरेको पीडितले आरोप…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई लक्ष्मीनिया गाउँपालिका-३ का २१ वर्षीय रुपेश दासले बलात्कार प्रयास गरेको आरोपमा ०८१ फागुन १२ गते पीडित पक्षले…

मानव अधिकार सन्धि अनुगमन केन्द्रको वार्षिक वैठक सम्पन्न

मानव अधिकार सन्धि अनुगमन केन्द्रको वार्षिक वैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमको…

दुई समूहबीच झडप हुँदा २१ जना घाइते

पाल्हीनन्दन गाउँपालिका-३ की १६ वर्षीया बालिका हराएपछि दुई स्थानीय समूहबीच झडप हुँदा २१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वाणगङ्गा नपा–८, सिसेनीका ३६ वर्षीय अमिर मियाँलाई प्रहरीले ०८१ फागुन ११ गते गिरफ्तार…

स्थानीय स्वास्थ्य संस्थामा औषधीको अभाव हुँदा सेवाग्राहीलाई समस्या

खाँडाचक्र नपाका स्थानीय स्वस्थ्य सस्थाहरुमा दुइ महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्थानीय स्वास्थ्य संस्थामा सामान्य औषधी…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धर्मदेवी नगरपालिका-८ का ६४ वर्षीय दलबहादुर श्रेष्ठलाई १८ वर्ष कैद सजायको फैसला…

भत्किएको पुल निर्माण नहुँदा वषौँदेखि सास्ती भोग्दै स्थानीय !

खार्पुनाथ गाउँपालिका–१ मा रहेको लाली बगर र वडा नम्वर ५ मा रहेको याङ्चु बगरको भत्किएको पुल निर्माण नहुँदा स्थानीयले वषौँदेखि…

हत्या घटनाका आरोपित गिरफ्तार

त्रिवेणि गाउँपालिका–६, थुम्काका ३२ की अस्मिता बुढामगरको ०८१ फागुन १३ गते हत्या गरेको आरोपमा पति ४० वर्षीय खिम बहादुर बुढामगरलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-६ का ११ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका…

केवलकार निर्माण विवाद: आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार खारेजीको माग गर्दै आएको ‘नो केवलकार’ समूहलाई सरकारले वार्तामा बोलाएको छ । मन्त्रीस्तरीय वार्तामात्रै गर्ने अडान…