INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको आरोपमा गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई वैशाख २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

अभिभावकको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २० गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको डिएसपी मरासिनीले बताए ।

अन्य

भिडियो