INSEC Online

📅 २०८३ जेष्ठ २४

नयाँ शाक्ति पार्टीका उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन

नयाँ शाक्ति पार्टीका सन्धिखर्क नगरपालिका-७ का उम्मेदवार फर्सबहादुर नेपालीले आचारसंहिता उल्लङ्घन गरी चामल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको…

अज्ञात समूहद्वारा विद्यालय जाँदै गरेका प्रअमाथि गोली प्रहार, अवस्था गम्भीर

घरबाट विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । विलट साह सर्वोदय मा.वि सिनुरजोडाका प्रअ…

रुपन्देहीमा बम आतङ्क, नेकपा एमालेका उम्मेदवारको घरमा बम

स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा उम्मेदवार र मतदाताहरूलाई तर्साउने खालका गतिविधिहरु बढ्न थालेका छन् । असार ४…

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिचको झडपमा ११ जना घाइते

रुन्टीगढी गाउँपालिका-८ झेनाम मेलटाकुरामा असार १० गते बिहान ५ बजे नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा ११ जना…

बझाङको सुनकुडामा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप

विथ्थड चिर गाउँपालिका अन्तर्गतको सुनकुडामा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा दुवै पक्षका २० जना भन्दा…

काङ्ग्रेस एमालेबिच भएको झडपमा दुई जना घाइते

बुढीगङ्गा नगरपालिका-३ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भएको झडपमा परी दुई जना घाइते भएका छन् । सोही वडाकी…

प्रहरीको यातनाबाट एक युवक बेहोस

नगराइन नपा-३ फुलगामाका १८ वर्षीय रञ्जित मुखिया वीनलाई इलाका प्रहरी कार्यालय फुलगामाका सई धर्मेन्द्र सिंहले यातना दिँदा बेहोस भएका छन्…

एमाले प्रमुखको घरमा बम फेला, सुरक्षित डिस्पोज

बर्दघाट नपा-४ मा नेकपा एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवार धिरज शर्मा बस्यालको घर कम्पाउण्डभित्र बेवारिसे अवस्थामा राखिएको बम असार १०…

पाल्पाका १८ मतदानस्थल अतिसम्वेदनशील

असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका १८ ओटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणबाट अतिसम्वेदनशील रूपमा लिइएको लिइएको छ ।…

मतदाता शिक्षा र परिचय पत्र सँगसँगै

दार्चुलाका ९ ओटै स्थानीय तहमा असार ११ गतेदेखि मतदाता शिक्षा र परिचय पत्र सँगसँगै दिइने भएको छ । सबै क्षेत्रमा…

भैसी गोठ छोएको आरोपमा २ हजार रुपियाँ जरिबाना, पीडितद्वारा प्रशासनमा उजुरी

छेडेदह गाउँपालिका-१ विराडी गाउँका प्रेमबहादुर बिकले छानोको करिव २० मिटर टाढा हिँडेको आरोपमा ‘डुम कमारा मेरो छाना किन छोईस ?…

सिस्ने गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप

चुनाव प्रचारको क्रममा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच सिस्ने गाउँपालिका-७ मा असार १० गते झडप भएको छ ।…

वडा अध्यक्षद्वारा सुरक्षाको माग

खत्याड गाउँपालिका-८ का नवनिर्वाचित वडाध्यक्ष रामबहादुर रावतले प्रहरी चौकी सुकाढिकमा असार १० गते सुरक्षाको माग गरेका छन् । अज्ञात व्यक्तिको…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले बढैयाताल गाउँपालिका-४ खैरेनीबाट असार ९ गते गिरफ्तार गरेको छ ।…

गाउँगाउँमा बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव

‘घरमा पत्नी, छोरी र आमा बिरामी भएको नौ दिन भयो । बिरामीमा घाँटी दुख्ने, ज्वरो आउने, फुट्ला जस्तो गरेर टाउको…

शिक्षा स्वास्थ्य र खाद्य अधिकार सवालमा उम्मेदवारसँग सम्वाद

इन्सेक नेपालगञ्जको आयोजना तथा भिजन टेलिभिजनको सहकार्यमा नेपालगञ्ज उप महानगरपालिकाका उपप्रमुखका उम्मेदारबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा असार ९…

अपाङगमैत्री मतदान केन्द्र बनाउन अपाङ्गता भएका मतदाताहरूको माग

असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा अपाङ्गता भएका मतदाताहरूले सबै मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन माग गरेका छन् । अपाङगता…

उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षामा ध्यान दिन निर्वाचन आयुक्तको निर्देशन

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले इलामस्थित सुरक्षा समितिलाई उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षा दिन निर्देशन दिएका छन् । जिल्लाको निर्वाचन सुरक्षा…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा एक जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका जिल्ला उपाध्यक्ष ३१ वर्षीय कर्णबहादुर ज्ञावालीलाई असार ९ गते प्रहरीले गिरफ्तार…

इँटा भट्टामा बन्धब बनाइएका ४५ जना मजदुरको उद्धार

डाक्नेश्वरी नपा-८ पत्थरगाढास्थित बीडीआर इँटा उद्योगमा बन्धक जीवन बिताइरहेका ४५ जना भारतीय मजदुरको उद्धार गरी प्रहरीले असार ९ गते घर…