INSEC Online

📅 २०८३ जेष्ठ २५

एमाले उम्मेदवारको घर अगाडि विष्फोट

लहान नगरपालिकामा एमालेको तर्फबाट सिफारिस मेयरका उम्मेदवार मुनि साहको घर अगाडि भदौ २० गते साँझ साँढे सात बजे विष्फोटक पदार्थ…

बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर बम विष्फोट

बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर भदौ २० गते राति बालुवा राखिएको ठाउँमा अज्ञात समूहले बम विष्फोट भएको छ । टिफिन भित्र…

सबै मतदान केन्द्र अति सम्वेदनशील र सम्वेदनशील

सप्तरी जिल्लामा रहेका २ सय ९५ मतदान स्थलका सबै ४ सय ६२ मतदान केन्द्र नै सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालयले…

सार्वजनिक सरोकारका विषयमा उच्च अदालतमा रिट निवेदन दायर

बाँके बर्दियाका बाढी पीडित र प्रभावितहरूको विषयमा उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा भदौ २० गते सरोकारवाला निकायलाई विपक्षी बनाएर अन्तरिम…

ठाउँ अभावमा नवजात शिशु र सुत्केरीको भूइँमै उपचार

मेडिकल सिटीको रूपमा चर्चा पाएको भरतपुर र जिल्लाकै सुविधा सम्पन्न मानिएको भरतपुर अस्पतालको सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र…

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी देशैभर मनाइएको छ । इन्सेक रामेछाप…

मानव बेचबिखन रोकथामका लागि सबैको सहयोग आवश्यकः सभामुख

व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तिमगरले मानव बेचबिखन तथा ओसारपसार जघन्य आपाराध भएकाले यसको रोकथामका लागि सबैको सहयोग आवश्यक हुने बताएकी…

पीडितहरूलाई न्यायलयसम्म पुग्ने वातारण बनाउनु आवश्यकः प्रधानन्यायाधीश 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अन्यायको महसुस भएका सबै व्यक्तिहरूले न्यायालयमा पुग्न सक्ने वातावरण हुनुपर्ने विचार राखेका छन् । अछाममा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महेन्द्र बहुमूखी क्याम्पस नेपालगञ्जका प्राध्यापक ४८ वर्षीय रविराज शर्मालाई भदौ १९ गते…

नागरिक दैनिकलाई लगाइएको मुद्दाप्रति इन्सेकको ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा नागरिक दैनिकले समाचार प्रकाशन गरेको भन्दै निगमका प्रबन्ध निर्देशक…

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनसम्बन्धी विधेयक संसदबाट पारित

व्यवस्थापिका संसदको भदौ १९ गते बसेको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी छुटाछुटै विधेयक पारित गरेको छ ।…

निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न आयोगको आग्रह

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सम्बद्ध सबै…

गणतन्त्रको जग नै हो निर्वाचनः सदस्य शाह

निर्वाचन आयोगका सदस्य सुधिरकुमार शाहले सिरहामा भदौ १९ गते आयोजित एक कार्यक्रममा गणतन्त्रको जग निर्वाचन भएको बताए । उच्चस्तरीय निर्वाचन…

बलात्कारपछि हत्या गरिएको घटनाका आरोपित गिरफ्तार

तिलागुफा नपा-५ की १९ वर्षीया मन्सरा न्यौपानेलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दैलेख आठवीसकोट नपा-८ का ३८ वर्षीय कृष्णबहादुर आलेमगर…

बाढी प्रभावितहरूका लागि एकीकृत जनस्वास्थ्य अभियान संचालन

बाढीबाट प्रभावित भएका व्यक्तिहरूमा छाला चिलाउने र प्रदुषित पानीको प्रयोगबाट विभिन्न रोगहरू देखिन थालेपछि मोरङमा बाढी प्रभावितहरूका लागि स्वास्थ्य जाँच…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भदौ १८ गते दशरथचन्द नगरपालिका-४ बवेतका २१ वर्षीय लक्ष्मण वड र सोही ठाँउका…

फोरम नेतृका घरमा ढुङ्गामुढा र तालाबन्दी

सङ्घीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवम् पूर्व मन्त्री रेणु यादवलाई उनकै असन्तुष्ट कार्यकर्ताहरूले ढुङ्गामुढा गर्दै तालाबन्दी गरेर भदौ १९…

जिल्लाको एकमात्र एक्सरे मेसिन बिग्रँदा बिरामी मारमा

जिल्ला अस्पतालमा चार महिनादेखि बिग्रेको मेसिन नबनाउँदा एक्सरे गर्नुपर्ने बिरामी महङ्गो हवाई भाडा तिरेर बाहिरी जिल्लामा एक्सरे गर्न जानु परेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नपा-३ पश्चिमटोलका १८ वर्षीय ध्रुव भनिने हेमबहादुर कार्कीलाई ०७४ भदौ १८ गते राति…

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २ हजार पर्यवेक्षक खटिने

निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने निर्वाचनको…