INSEC Online

📅 २०८३ जेष्ठ २५

बेपत्ता बनाइएका व्यक्तिको सम्झनामा वृक्षरोपण

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जाजरकोटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम खलङ्गाको ठाँटी बजारमा जम्मा…

बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या नै पत्तो छैन !

चितवनमा द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या कति होला ? यसको सहि तथ्याङ्क न राज्य सँग छ न गैरराज्य पक्षसँग…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नगरपालिका-७ का १९ वर्षीय केशव क्षेत्रीलाई भदौ १३ गते गिरफ्तार गरेको छ…

छोराको कुटाइबाट आमाको निधन

भरतपुर महानगरपालिका-१५ मङ्गलपुरकी ४० वर्षीया सविना दराईलाई कुटपिट गरी १९ वर्षीय छोरा आशिष दराईले हत्या गरेको प्रहरीले जनाएको छ ।…

बेपत्ता आयोगको कार्यशैलीप्रति द्वन्द्व पीडित असन्तुष्ट

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुलरियामा भदौ १४ गते आयोजित कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ता पारिएका…

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न आयोगको आग्रह

तत्कालिन नेकपा (माओवादी) द्वारा घोषणा गरिएको सशस्त्र द्वन्द्वको क्रममा सुरक्षा निकाय तथा द्वन्द्वरत पक्षबाट बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक…

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई अन्यौलमा नराख्न राज्यसँग आग्रह

सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारले आफूलाई अन्यौलमा नराख्न राज्यसँग आग्रह गरेका छन् । बेपत्ता पारेको वर्षौँ भइसक्दा समेत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१० का २७ वर्षीय तपसि यादवलाई भदौ १३ गते गिरफ्तार गरेको छ…

इन्सेकको सहकार्यमा राहत वितरण

लोहन्द्रा खोलाको डुबानबाट पीडित भएका जहदा गाउँ पालिका-७ का २ सय ८० परिवारलाई भदौ १३ गते राहत सामग्री वितरण गरिएको…

एमालेको भेलामा ढुङ्गामुढा गरिएकामा आपत्ति

नेकपा (एमाले)ले धनुषाको जनकपुरमा आफ्नो जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको…

बेपता परिवारका सदस्यको माग-‘की लास देउ की सास देउ !’

बेपता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले द्वन्द्वकालमा बेपता पार्ने कार्यमा संलग्नलाई कारबाही गर्नका लागि आवश्यक कानुन, ऐनको अभाव…

दुई वर्षीय बालकको हत्या, आरोपित गिरफ्तार 

रौतहट जिल्ला गढीमाई गाउँपालिका-७ घर भएका आविद अन्सारीका दुई वर्षीय छोरा रेयाल अन्सारीको हत्या भएको छ । हत्या गरेको आरोपमा…

कारागारका ५० जनाभन्दा बढी कैदी बन्दीमा भाइरल

कास्की जिल्ला कारागारका कैदी बन्दी भाइरल ज्वरोबाट पीडित बनेका छन् । कारागारमा रहेका तीन ओटा ब्लकमध्ये एउटा ब्लकमा एक हप्ता…

चार वर्षदेखि टेलिमेडिसिन सेवा बन्द हुँदा विरामी विशेषज्ञ सेवाबाट वञ्चित

जिल्ला अस्पताल दार्चुलामा विगत चार वर्षदेखि टेलिमेडिसिन सेवा बन्द हुँदा दुर्गम क्षेत्रका बिरामी विशेषज्ञ सेवाबाट वञ्चित भएका छन् । २०७०…

वडा अध्यक्षद्वारा गाउँपालिका उपाध्यक्षमाथि कार्यकक्षमै हातपात

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष ४६ वर्षीया ढिकी गुरुङलाई सोही गाउँपालिका-४, कागबेनीका वडा अध्यक्ष ३४ वर्षीय तेञ्जिङ गुरुङले भदौ १२ गते…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार 

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-९ का २८ वर्षीय प्रविन लिम्बूलाई भदौ १२ गते गिरफ्तार गरेको…

महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

राष्ट्रिय महिला आयोगले भदौ १२ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागिहरूले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि भएका कानुन,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-४ का २४ वर्षीय युवराज कार्कीलाई भदौ १२ गते गिरफ्तार गरेको छ…

बाढीले पाठ्यपुस्तक बगाएका बालबालिकाको पठनपाठन प्रभावित

बाढी प्रभावित डुडुवा गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्रावि सन्तलिया, जनता आधारभूत विद्यालय पिप्रहवा, नेरा प्रावि चौफेरीका बालबालिकाहरूको पाठ्यपुस्तक बाढीले बगाउँदा…

बहुविवाह घटनाका आरोपित गिरफ्तार 

बहुविवाह गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका-३ सरावलका ३२ वर्षीय दयानन्द चौधरी र रुपन्देही जिल्ला बुटवल नपा-७ की ३५ वर्षीया चौतारियादेवी…