INSEC Online

📅 २०८३ जेष्ठ २५

निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइयोः सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले प्रदेश नं २ मा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको जनकपुरमा भदौ ३० गते आयोजित…

मानव अधिकारको सम्मान र संरक्षण गर्न सबै पक्षलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले तेश्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनको क्रममा मानव अधिकार अवस्थाको स्थलगत अनुगमन गरिरहेको जनाएको छ…

लहानमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको अन्तरक्रिया

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ ३० गते सिरहाको लहानमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक…

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको कार्यक्रम भदौ २९ गते जनकपुरको रामा होटलमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउँपालिका-२ का १८ वर्षीय दिपक महतोविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ…

निर्वाचन आचारसंहिताको चरम उल्लङ्घन

स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनका लागि आचारसंहिता पालना गराउन खटिएको केन्द्रीय अनुगमन टोलीले कारबाही अभियान तीव्र बनाएको छ…

अज्ञात समूहद्वारा बर्दिवास नपा स्थित कङ्क्रिट उद्योगमा आगजनी

अज्ञात समूहले बर्दिवास नपा-२ स्थित एक कङ्क्रिट उद्योगमा भदौ २८ गते राति आगजनी गरेको छ । मध्यराततिर आएको अज्ञात समूहले…

काङ्ग्रेसको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहद्वारा विष्फोट

नेपाली काङ्ग्रेसबाट हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार दिलिप राजभण्डारीको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।…

थवाङ गाउँपालिकाका अध्यक्ष अज्ञात समूहद्वारा अपहरित

थवाङ गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय वीरबहादुर घर्ती ‘वियोग’ भदौ २९ गते राति अज्ञात समूहको अपहरणमा परेका छन् । थवाङ गाउँपालिकामा…

कुमार लामाको पदोन्नति रोक्न अपिल

नेपाल सरकारको मन्त्रि परिषदको साउन ३१ गते बसेको बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गर्ने निर्णय गरिएकोप्रति जबाफदेहीता…

उम्मेदवारलाई कुटपिट गरिएको भन्दै एमालेको विरोध

नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार…

सचेत मतदाता र प्रष्ट उम्मेदवार भए निर्वाचन स्वच्छ हुन्छः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २९ गते जिल्ला सदरमुकाम जलेश्वरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा…

बाल दिवसः निर्वाचन प्रचारमा बालबालिका प्रयोग

‘बालमैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने नाराका साथ जिल्ला बाल कल्याण समिति र जिल्ला बाल क्लब सञ्जालले भदौ २९ गते…

नियमन् निकाय सक्रिय नहुँदा आचारसंहिता उल्लङ्घन

स्वाच्छ निर्वाचनका लागि नागरिक अभियानले भदौ २८ गते जिल्ला सदरमुकाम मलङ्गवामा अयोजना गरेको कार्यक्रमका वक्ताहरूले स्थानीय तहको निर्वाचनमा नियमन् निकायको…

निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा चुनावी सभा

प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरमा भदौ २८ गते आयोजित निर्वाचन आचारसंहिता विपरीत चुनावी सभालाई सम्बोधन गरेका छन् । निर्वाचन आचारसंहिता विपरीत…

निर्वाचन आयोगद्वारा पूर्व गृहमन्त्री निधिसँग स्पष्टिकरण माग

निर्वाचन आयोगले नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग भदौ २८ गते स्पष्टिकरण सोधेका छन् । निर्वाचन…

चुनाव प्रचारमा अवरोध पुर्‍याएको आरोप

नेकपा (एमाले) को तर्फबाट तिलाठी कोइलाडी गाउँपालिकाका उम्मेदवारहरूसहितको टोली चुनाव प्रचारमा जाँदा अन्य दल समर्थित कार्यकर्ताहरूले भदौ २८ गते अवरोध…

सुपारी बाँडेको र भोज खुवाएको आरोप

आगामी स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट राजविराज नपा-५ का उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरी सुपारी बाँडेको राजपाका केन्द्रीय सदस्य…

आचारसंहिता विपरीत माइकिङ

लहान नपामा भदौ २६ गतेदेखि विभिन्न दलले चुनावी प्रसारमा गरेको माइकिङ्गलाई भदौ २८ गते सम्म पनि निरन्तरता दिएका छन् ।…

मतदाता शिक्षा प्रभावकारी भएनः सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम प्रदेश नम्बर…