INSEC Online

📅 २०८३ जेष्ठ २५

स्वतन्त्र, विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस्: निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दो सुरक्षा…

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा निर्वाचन पूर्व अनुगमन

तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा असोज १ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा धनुषामा निर्वाचन पूर्व…

सर्लाहीको बलरामा बम विष्फोट, बालिका घाइते

सर्लाहीको बलरामा असोज १ गते बिहान सुतली बम विष्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । भारतीय सीमा नजिकै पर्ने…

सीमा नाका सिल, ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आह्वान

स्थानीय तहको तेश्रो चरणको निर्वाचन सुरक्षाका लागि भारतको सितामढी र मधुवनी जिल्लासँगै जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ । दुवै…

नेकपाका कार्यकर्ताद्वारा इञ्जिनियरलाई दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुङ्गानालाई मोविल दलेर दुर्व्यवहार गरेका छन् । असोज १…

काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

नगराइन नपा-८ स्थित अकौरा भन्ने गाउँमा नेपाली काङ्ग्रेस उम्मेदवारले मतदातालाई पैसा बाँड्न नपाएपछि एमाले कार्यकर्तामाथि भदौ ३१ राति ११ बजे…

वडा अध्यक्षका उम्मेदवारको मृत्यु

राजविराज नपा-१५ का वडा अध्यक्षका उम्मेदवार ६१ वर्षीय महन्थी यादवको भदौ ३१ गते साँझ ५ बजे मृत्यु भएको छ ।…

आजदेखि ७२ घण्टाका लागि सिमानाका बन्द

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल-भारत…

निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग

निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी…

मालपोतका प्रमुखलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक समूहले भदौ ३० गते जिल्ला मालपोत कार्यलय नवलपरासी, कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई कार्यकक्षमै…

मोटरसाइकल र्‍याली र उपप्रधानमन्त्रीको चुनावी सभा राति

राजविराजमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका कार्यकर्ताहरूले भदौ ३० गते मोटरसाइकल र्‍याली निकालेका छन् ।…

आचारसंहिता विपरीत शक्तिपिठमा चुनावी सभा

आगामी स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन भदौ ३० गते अपरान्ह नेपाली काङ्ग्रेसले प्रसिद्ध शक्तिपिठ छिन्मस्ता भगवती मन्दिरमा नै चुनावी…

भोज खान र इच्छाविपरीत मतदान गर्न अस्विकार गरेपछि कुटपिट गरेको आरोप

रूपनी गापा-६ तेरहौता टोलकी एकल महिला ५५ वर्षीया फुलोदेवी सदालाई सोही ठाउँ बस्ने उनका दाजु ६५ वर्षीय बासु सदाले भनेको…

प्रमुख निर्वाचन आयुक्तले मतदान गर्ने स्थल नै डुबानमा

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदान गर्ने राजविराज नपा-२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, राजदेवीको मतदान स्थल निर्वाचनको दुई दिन…

आचारसंहिता विपरीत टाँगिएका प्रचार सामग्री हटाइँदै

निर्वाचन आयोग र स्थानीय प्रशासनको संयुक्त टोलीले सदरमुकाम राजविराजसहित विभिन्न स्थानको सार्वजनिक स्थलमा टाँगिएका/टाँसिएका प्रचार सामग्री भदौ ३० गते रातिदेखि…

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २४ घण्टे स्पष्टीकरण

प्रदेश नं. २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको…

निर्वाचनको विविध पक्षबारे निर्वाचन आयोग र मानव अधिकार आयोगबिच छलफल

असोज २ गते हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचन सञ्चालन तथा प्रचारप्रसारका क्रममा मानव…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भदौ २९ गते फाल्गुनन्द गाउँपालिका-७ का ३० वर्षीय राजकुमार आङदेम्बेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित…

प्रष्ट उम्मेदवार र सचेत मतदाता भए निर्वाचन सफलः प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ ३० गते राजविराजमा नागरिकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अभियानका सहअध्यक्ष…

थवाङ गाउँपालिकाका अध्यक्ष नेपाल कम्युनिष्ट पार्टीको नियन्त्रणमा

रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’लाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको भदौ ३० गते विज्ञप्तिमार्फत सो…