INSEC Online

दुई नाबालकको हत्या गरेको घटनाका आरोपित गिरफ्तार

त्रिवेणी गाउँपालिका-२ डाफ्लाका पाँच वर्षीय बालक प्रेम बिक र तीन वर्षीया बालिका बसन्ती बिकलाई हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय…

विस्थापितहरू भन्छन्-‘आवास अधिकार खोई ?’

विनाशकारी भूकम्पपछि रसुवाको हाकु र डाडागाउँबाट विस्थापितहरूको बस्ती स्थानान्तरण हुन नसक्दा उनीहरू अझै अस्थायी आवासमै छन् । उनीहरूको माग छ…

यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

१६ वर्षीया एक अशक्त बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१० का २३ वर्षीय राजकुमार लहेरलाई चैत १८ गते…

मणिपाल अस्पतालमा झडप, १२ जना घाइते, १८ गिरफ्तार

पोखरा-लेखनाथ मनपा-११ स्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारी र प्रहरीबिच चैत १९ गते झडप हुँदा सात जना प्रहरी र पाँच जना…

सिमा नाकाबाट ६ जनाको उद्धार

१६ वर्षीया दुई जना, १५ वर्षीया एक जना गरी तीन जना बालिका र १८ वर्षीया दुई जना युवतीलाई राम्रो जागिर…

तीन महिनादेखि जिल्ला अस्पतालमा डक्टर नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल कालिकोटमा तीन महिनादेखि विशेषज्ञ डक्टर नहुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् । जिल्ला अस्पतालका प्रमुख डक्टर…

पीडित पक्षलाई दबावमा मिलाउन खोजिएको बलात्कारको घटना प्रहरीमा

सुस्तमनस्थितिकी २१ वर्षीया महिलालाई बलात्कार गरिएको घटनालाई रामगोपालपुर नपा-१ का वडा अध्यक्षले गाउँघरमै मिलाउन खोजेको घटना सार्वजनिक भएको छ ।…

राज्यले द्वन्द्वपीडितको न्याय र परिपूरणमा ध्यान दिनुपर्छः संस्थापक अध्यक्ष प्याकुरेल

राष्ट्रपतिका राजनीतिक, मानव अधिकार तथा सामाजिक सल्लाहकार एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष शुसील प्याकुरेलले द्वन्द्वपीडितलाई राज्यले…

१४ वर्षीय बालकलाई सेनाले कुटपिट गरेको भन्दै स्थानीय आन्दोलित

भरतपुर मनपा-२२ पटिहानीका १४ वर्षीय निकेष महतोलाई राप्ती नदिमा नुहाएको आरोपमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको जवानले कुटपिट गरेको भन्दै…

जिल्ला अस्पतालमा दुई महिनादेखि औषधि अभाव

जिल्ला अस्पताल जाजरकोटमा दुई महिनादेखि सिटामोल, आईरनचक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिलीन, बुस्कोपान, कोट्रिम, भिटामिन बि कम्प्लेक्स, जिंक ट्यावलेट, जेन्टामाईसिन, सिप्रोलगायतका…

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

महावै गाउँपालिका-३ का २६ वर्षीय चक्रबहादुर सिंह र खाँडाचक्र नपा-९ की २० वर्षीया पुत्ती मल्ललाई जिल्ला अदालत कालिकोटले बहुविवाह गरेको…

अदालत परिसरबाटै पाँच जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँच जना कार्यकर्तालाई सुनसरी प्रहरीले जिल्ला अदालत परिसरबाटै चैत १८ गते गिरफ्तार गरेको छ । बन्दी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१८ गिठेपानीका १८ वर्षीय विशाल बुढालाई चैत १८ गते गिरफ्तार गरेको छ…

गाउँपालिकामा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा

पूर्वी रूकुमको पुथाउत्तरगङ्गा गाउँपालिका कार्यालय र अन्तर्गतका १४ वटै वडा कार्यालय कर्मचारीविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका निमित्त…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलवारी नपा-९ का ७२ वर्षीय फुदन ऋषिदेव र बेलवारी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १७ गते महाकाली नपा-४ का २८ वर्षीय ललित पन्तलाई गिरफ्तार गरेको छ…

कुटपिटबाट वडा अध्यक्षको मृत्यु, आरोपितविरूद्ध उजुरी दर्ता

हिलिहाङ गाउँपालिका-७ का ६३ वर्षीय वडा अध्यक्ष तिर्जराज तिम्सिनालाई कुटपिट गरी हत्या गरेको आरोपमा चैत १८ गते सोही ठाउँका ६०…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका-६ का २७ वर्षीय पिन्टु भन्ने सच्चीकुमार हरिजनलाई आरोपितको घरबाटै चैत…

बलात्कारका कारण गर्भवती भएकी बालिका उपचार पाउनबाट वञ्चित

बलात्कारका कारण गर्भवती भएकी १३ वर्षीया बालिका विराटनगरस्थित कोशी अस्पताल भर्ना भएको चार दिनसम्म पनि अस्पतालको सेवा पाउनबाट वञ्चित भएकी…

विशेषज्ञ डक्टर नहुँदा बिरामीले उपचार पाएनन्

जिल्ला अस्पताल इलाममा दरबन्दी अनुसारका विशेषज्ञ डक्टरहरू नहुँदा उपचार गर्न आउने विरामीलाई समस्या भएको छ । १६ जना डक्टरको दरबन्दीमध्ये…