INSEC Online

बलात्कार गरेको कसुरमा आठ वर्षकैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले घोराही उमनपा-७ का २० वर्षीय अमित चौधरीलाई आठ…

अज्ञात समूहद्वारा पुराणवाचक स्वामीमाथि गोली प्रहार

पुराणवाचनका लागि विराटनगरमा आएका ५० वर्षीय स्वामी श्रीनिवास आचार्यलाई चैत २५ गते बिहान अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका छन्…

उद्योगलाई लक्षित गरी ग्यास सिलिण्डर बम विष्फोट, १ करोडको क्षति

त्रियुगा नगरपालिका-७ चुहाडेमा अज्ञात समूहले चैत २५ गते वम विस्फोठन गराउँदा १ करोड बराबरको क्षति भएको छ । बिहान ७…

जनप्रतिनधिलिाई राजिनामा दिन विप्लवको उर्दी

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जाजरकोटका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीलाई राजिनामा दिन भन्दै पत्राचार गरेको छ । भेरी कर्णाली…

नयाँ वर्षमा नयाँ घरमा बस्ने माझीहरूको सपना अधुरै

२६ वर्षपहिले विस्थापित भएका बागलुङका माझीहरूको नयाँ वर्षमा नयाँ घर पाउने सपना पुरा नहुने भएको छ । २०४८ सालमा पोखरा-बागलुङ…

कथित बोक्सीको आरोप लगाउने युवक गिरफ्तार

कथित बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुटेको आरोपमा एक जना गिरफ्तार भएका छन् । नारायण नगरपालिका-३ कालिमाटीकी ५२ वर्षीया राजकुमारी…

जिल्लास्तरीय नागरिक सञ्जाल गठन

जिल्लामा क्रियाशील विभिन्न पेशागत सङ्गठन तथा अधिकारकर्मीहरूले बेलाबेलामा जिल्लामा हुने अधिकार हनन् र ज्यादतीका घटनाविरूद्ध वकालत तथा पैरवी गर्नका लागि…

पर्साको मैनपुरमा रहेको विद्यालयमा विद्यार्थीले परीक्षा दिन पाएनन्

पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा तालाबन्दी लगाएका कारण विद्यार्थीको परीक्षा रोकिएको छ । जिल्लामा अन्य विद्यालयको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका-३ सलेनाका २५ वर्षीय धनसिंह भाटलाई चैत २३ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला सप्तरी जिल्ला राजविराज स्थायी घर भई सिद्धार्थनगर नगरपालिका-१२ शान्तिनगर डेरा गरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया र आठ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-१० का २६ वर्षीय किसन नाथलाई चैत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख घर भई हाल दाङको घोराही उमनपा-४ बस्दै आएका २३ वर्षीय दाजुलाई चैत…

यातना दिएको घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी

बर्दिया जिल्ला ठाकुरबाबा नपा-४ घर भई हाल नेपालगञ्ज उमनपा-१८ भुजईगाउँस्थित मोटरसाइकलको ग्यारेजमा काम गर्ने १८ वर्षीय मजदुर भुपिन थापालाई जिल्ला…

कारागारमा आश्रति बालबालिकालाई पोषिलो खानपिन र शिक्षाको अभाव

जिल्ला कारागार कार्यालय परासीमा रहेका बालबालिकालाई पोषिलो खानपिन र शिक्षाको अभाव रहेको छ । १ सय ३० जनाको क्षमता भएको…

दाइजोको निहुँमा हत्या प्रयास, आरोपितविरुद्ध उजुरी

छिपहरमाई गाउँपालिका-४ तुलसीवर्वा की १८ वर्षीया रविना खातुनलाई २२ वर्षीय पति साविर मियाँ धोवी, ५२ वर्षीय ससुरा फर्जन मियाँ, ५०…

स्थानीय युवाहरूको कुटपिटबाट प्रहरी घाइते

सिरानचोक गाउँपालिका-५ छोप्राकका स्थानीय युवाहरूको कुटपिटबाट छोप्राक प्रहरी चौकिमा कार्यरत २७ वर्षीय प्रहरी जवान नवराज केसी घाइते भएका छन् ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ र २१ वर्षीय दुई युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई चैत २२ गते गिरफ्तार गरेको छ…

अस्पतालका सुपरिटेन्डेन्टबाट एम्बुलेन्सको दुरूपयोग

महोत्तरी जिल्ला अस्पताल जलेश्वरसँग भएको एक मात्र एम्बुलेन्सलाई अस्पतालका मेडिकल सुपरिटेन्डले घरायसी सामान ओसार्न प्रयोग गरेपछि सेवाग्राही मर्कामा परेका छन्…

जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन

जाजरकोट, जाजरकोट जिल्लामा क्रियाशील विभिन्न पेशागत सङ्गठन तथा अधिकारकर्मीहरूले समय समयमा जिल्लामा हुने अधिकार हनन् र ज्यादतीका घटनाविरूद्ध वकालत तथा…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका-१४ राधापुरकी २४ वर्षीया ज्योति परियारले दिएको उजुरीका आधारमा प्रहरीले २९ वर्षीय पति सन्तोष परियार र सोही ठाउँकी २६…