INSEC Online

भङ्गहा नगरपालिकाका लेखापालमाथि मेयरले कुटपिट गरेको आरोप

भङ्गहा नगरपालिकाका लेखापाल पवन अधिकारीलाई सोही नगरपालिकाका मेयर २९ वर्षीय सञ्जिव साहले असोज ११ गते कुटपिट गरेको पीडित पक्षले आरोप…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजाय

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले कुश्मा नपा–८ चुवाका ३५ वर्षीय दुर्गाबहादुर क्षेत्रीलाई पाँच वर्ष कैद र…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–३२ सुकुमबासी बस्तीकी ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति यानबहादुर गुरुङलाई असोज ११ गते…

अनिश्चितकालिन बन्दका कारण जनजीवन प्रभावित

प्रदेश ७ को राजधानी धनगढीबाट गोदावरी राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएलगत्तै त्यसको विरोधमा असोज १० गतेदेखि धनगढी बजार अनिश्चितकालका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय हेदाङनामा कार्यरत प्रहरी जवान ३८ वर्षीय मिक्मा शेर्पालाई जिल्ला प्रहरी…

विशेषज्ञ चिकित्सक जिल्लामा नबस्दा स्वास्थ्य सेवा प्रभावित

जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थामा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी नबस्दा सर्वसाधारण गुणस्तरीय सेवाबाट वञ्चित भएका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्वतको कुश्मा नपा–२  खुर्कोटका २० वर्षीय विनोद नेपालीलाई असोज ९ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय एक बालक सविन राईलाई प्रहरीले असोज ९ गते गिरफ्तार गरेको छ ।…

क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड र आगजनी

कर्मचारी छनौटको विषयलाई लिएर नेविसङ्घका कार्यकर्ताहरूले असोज १० गते बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड र आगजनी गरेका…

मानव बेचबिखनका आरोपित गिरफ्तार

२० वर्षीया, २३ वर्षीया र २८ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर असोज ८ गते भारतको बाटो हुँदै दुबई…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद, १ लाख रुपियाँ क्षतिपूर्ति 

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–१४ साउनेका ३६ वर्षीय शिवबहादुर राईलाई जिल्ला अदालत उदयपुरले असोज ९ गते पाँच…

विद्यार्थी कुटपिट घटनाका आरोपित प्रधानाध्यापक गिरफ्तार

बुलिङ्गटार गाँउपालिका–६ अत्रौलीको शिव माध्यामिक विद्यालयको कक्षा १० मा अध्यायनरत १७ वर्षीय विद्यर्थी खुमन सार्कीलाई कुटपिट गरेको प्रहरीले आरोपमा सोही…

पतिको कुटपिटबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

जानकी गाँउपालिका–६ गनापुरकी २४ वर्षीया जानकी गिरीलाई ३२ वर्षीय पति प्रेम गिरीले कुटपिट गरी  घाइते बनाएको र पीडित महिलाको उपचारका…

गाउँले बिच झडप, प्रहरीद्वारा दर्जनौ राउण्ड हवाइफायर र अश्रुग्यास प्रहार

रौतहटको श्रीपुरमा रहेको ढोरानदीको किनारमा शव जलाउने क्रममा गाउँलेको दुई पक्षबिच विवाद हुँदा असोज १० गते दिउँसो प्रहरीले गोली चलाउनु…

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया बिक (सुनार) को असोज ९ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ…

अपरिचित व्यक्तिबाट अधिवक्तामाथि आक्रमण

पोखरा महानगरपालिका-१७ राष्ट्र बैङ्क चोकमा असोज ९ गते पोखरा उच्च अदालतमा कार्यरत् अधिवक्ता कमलपति शर्मा पौडेलमाथि अपरिचित व्यक्तिबाट आक्रमण भएको…

भूकम्पले ध्वस्त भएको जिल्ला अस्पताल पुनःनिर्माण नहुँदा बिरामीहरू सकसमा (फोटो फिचर)

विनाशकारी भूकम्पले ध्वस्त भएको जिल्ला अस्पताल अझै पुनःनिर्माण नहुँदा बिरामीहरूले सास्ती ब्यहोर्नु परेको छ । सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत पक्षको…

जिल्ला अस्पतालमा भेटिएको बम नेपाली सेनाद्वारा निष्कृय

जिल्ला अस्पतालको भवन अघि चौरमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले असोज ९ गते निष्कृय बनाएको छ । जिल्ला अस्पतालको…

कारागार जीर्ण हुँदा कैदीबन्दीहरूलाई समस्या

डोटी जिल्ला कारागारको छाना चुहिन थालेपछि कैदीबन्दीहरू छानामा पलाष्टिक ओडेर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण गरिएको वर्षौँ पुरानो…

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई भारतको बैङ्गलोर लगी बेच्न खोजेको आरोपमा डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका-८ सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई इलाका प्रहरी…