INSEC Online

📅 २०८३ असार १०

यौन दुर्व्यवहार घटनाका आरोपित गिराफ्तार

२५ वर्षीया युवतीलाई गत असार ३ गते काठमाडौँमा यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २७ वर्षीय सुवास रावतलाई प्रहरीले…

फलामको रडले कुटपिट गरेको भन्दै पतिविरुद्ध उजुरी

डाकनेश्वरी नपा–९ की ३५ वर्षीया राधा विकलाई ४० वर्षीय पति राजेन्द्र विकले फलामको रडले प्रहार गरी घाइते बनाएको आरोपमा पीडित…

विप्लव नेतृत्वको नेकपाका व्यूरो  प्रमुखसहित दुई जना गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यवहाक कोशी व्युरो संयोजक ओखलढुंगा घर भएका ३८ वर्षीय घनश्याम…

बलात्कार गरेको कसुरमा साढे सात वर्ष कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै पुथा उत्तरगंगा गाउँपालिका–५ का ३० वर्षीय सुविन्द्र घर्तीमगरलाई जिल्ला अदालतले ७…

बलात्कार गरेको कसुरमा तीन वर्ष जेल सजायको फैसला

जिल्ला अदालत उदयपुरले पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा…

विप्लव नेकपा निकट बुद्धिजीवि परिषद भेरी कर्णाली अध्यक्ष गिरफ्तार

तिलागुफा नपा–६ निवासी विप्लव नेकपा निकट बुद्धिजीवि परिषदका भेरी कर्णाली अध्यक्ष ३२ वर्षीय धनराज शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले चैत…

बलात्कार घटनामा बयान बदलेको भन्दै बालिकालाई ५ हजार रुपियाँ जरिवाना

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले ५ हजार रुपियाँ जरिवानाको फैसला…

यौन दुर्व्यवहार घटनाका पीडित पक्षलाई वडाध्यक्षले धम्क्याएको आरोप

यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका भैरवी गाउँपालिका–६ कुसापानीका ४९ वर्षीय शशीराम पुरीको बचाउ गर्दै आफूहरूलाई वडाध्यक्ष डिल्लीराम पुरीले…

पाँच महिनादेखि स्वास्थकर्मी नहुँदा गर्भवती महिलालाई सास्ती

सिमकोट गाउँपालिका–७ डाँडाफया इलाका स्वास्थ्यचौकीका अनमीद्वय रमिता रोकाया र अनमी बसन्ती रावत पाँच महिनादेखि स्वास्थ्य चौकीमा नहुँदा सेवाग्राही मर्कामा परेका…

स्थानीय तह र नागरिक सङ्गठन बिच सहकार्यमा जोड

स्थानीय तह र नागरिक सङगठन बिच सहकार्य हुनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।  पछिल्लो समयमा नागरिक सङगठनहरूको सङ्ख्या गुणात्मक…

कुटपिट घटनाका आरोपित पतिविरूद्ध उजुरी

मनपा–२०, हरपतगञ्ज घर भइ वीरगञ्ज मनपा–११ बस्ने ३६ वर्षीया सुनीता यादवलाई नारायणी अस्पतालमा कार्यरत डा.सचितानन्द यादवले कुटपिट गरेको आरोपमा आरोपितविरूद्ध…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला मधुवन नगरपालिका–१ का २८ वर्षीय गोविन्द दमाईलाई चैत १० गते जिल्ला प्रहरी…

उजुरी र उपचारबाट वञ्चित राख्न हिंसापछि बन्धक बनाएको पीडित महिलाको आरोप

बोदे बर्साइन नपा–३ की १९ वर्षीया धरमवती देवी साहले २० वर्षीय देवर सोमन साह, ५० वर्षीया सासू राजोदेवी साह र…

समाजिक विकास मन्त्रीद्वारा शिक्षकलाई दुव्र्यवहार गरेको आरोप

जनकपुरधाम उमनपा–९ स्थित सरस्वती नमुना माध्यमिक विद्यालयमा एसइइ परीक्षा अनुगमन गर्न पुगेका समाजिक विकास मन्त्री नवलकिशोर साहले सोही विद्यालयका परीक्षा…

नीतिगत तहमा सहभागिता माग्दै द्वन्द्वपीडित

विगतको शसस्त्र द्वन्द्वका पीडितहरूले सरकारसँग नीतिगत तहमा आफूहरूको सहभागीता गराउन माग गरेका छन् । शसस्त्र द्वन्द्वको समस्या समाधानका निम्ति गठन…

नेविसङ्घका कार्यकर्ताद्वारा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखमाथि दुर्व्यवहार

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अनन्तकुमार पौडेललाई चैत १० गते नेविसङ्घका कार्यकर्ताहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् । समूहमा…

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४१ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा फागुन २० गते बेथानचोक गाउँपालिका–६ महांकल भुग्देउ, छापडाँडाका ३६ वर्षीय बुद्धलाल तामाङले बलात्कार…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–९ का ६० वर्षीय लक्ष्मण महतोविरुद्ध चैत १० गते उजुरी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकललाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमनपा ३ का ५० वर्षीय देवीबहादुर लिम्बुलाई चैत ९ गते गिरफ्तार गरेको…