INSEC Online

📅 २०८३ असार १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिप्रूङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २० वर्षीय उपेन्द्र राईलाई साउन २९ गते गिरफ्तार गरेको…

कारागारमा १ सयभन्दा बढी कैदीबन्दी बिरामी

जिल्ला कारागार नवलपरासीमा भाइरलका कारण १ सयभन्दा बढी कैदीबन्दी बिरामी भएका जेलर  जगतबहादुर बस्नेतले बताएका छन् ।   १ सय…

कैदीबन्दीलाई लक्षित गरी डेङ्गु र भाइरल सङ्क्रमणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कास्की जिल्ला कारागारमा बढ्दो डेङ्गु तथा सरुवा भाइरल सङ्क्रमणबाट बच्नका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।   शान्तिको लागि…

प्रदेश ५ प्रदेश सभाका नेकपा प्रमुख सचेतकको घरमा आगजनी

सैनामैना नगरपालिका–८ रामापुर कलौनी शान्तिटोलमा रहेको प्रदेश ५ प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा अज्ञात…

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

जैमिनी नपा–७ जैदी व्यार्थला मैदानमा रहेको एनसेल टावरमा साउन ३० गते राति अज्ञात पक्षले आगो लगाएपछि सो क्षेत्रको टेलिफोन सेवा…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता माण्डवी गाउँपालिका–३ का ३८ वर्षीय मिनबहादुर हौजाली र सोही ठाँउका ३३…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नपा–७ बस्ने ५४ वर्षीय पतिमान सार्कीलाई साउन ३० गते गिरफ्तार गरेको…

हत्या घटनाका आरोपित गिरफ्तार

ढोरपाटन नपा–८ बोबाङमा साउन २५ गते राति मृत फेला परेका ६४ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया पत्नी विमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नपा–११ बस्ने ६८ वर्षीय गोपाल नेपालीलाई साउन २९ गते गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रावती डबजोङ गाउँपालिका–२ का २० वर्षीय सगुन गुरुङलाई सााउन ३० गते गिरफ्तार…

वडा अध्यक्षलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

बेनी नपा–२, ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले कार्यकक्षमै मोसो दल्नुका साथै चप्पलको माला लगाइदिएर…

घर नजिकै मृत अवस्थामा एक महिलाको शव फेला, घटना शङ्कास्पद

जैमिनी नपा-२ डाडी बस्ने ३५ वर्षीया देवी ढकालको शव साउन ३० गते घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङले…

चकमकेमा खानेपानीको अभाव, ३ सय घरधुरीको एउटा मात्रै धारो

तिनपाटन गाउँपालिकाको केन्द्र नजिक रहेको ठूलो बजार चकमकेमा खानेपानीको अभाव रहेको छ । जहाँ दुई ओटा वडाका ३ सय घरधुरीले…

कार्यक्षेत्रमा रहेका प्रहरीमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार

कार्यक्षेत्रमा रहेका प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा समाजवादी पार्टीका नेता विराटनगर माहानगरपालिका-१४ का ४८ वर्षीय उमेश यादवलाई साउन २८ गते…

कारागारमा भाइरल ज्वरो फैलिएपछि नियन्त्रणमा कठिन

जिल्ला कारागार कास्कीमा साउन २० गतेदेखि भाइरल ज्वरो फैलिएपछि नियन्त्रणमा ल्याउन समस्या भएको कारागार प्रशासनले जनाएको छ । दुई ब्लक…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

शिशु बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नक्सालमा रहेको नेपाल बालमन्दिरका निर्देशक ४८ वर्षीय बालकृष्ण डङ्गोललाई साउन २९ गते गिरफ्तार…

कृष्णपुर नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा

कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको छ । नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले…

मुख्यमन्त्री सहभागी कार्यक्रम नजिकै बम विष्फोट

पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर साउन २९ गते दिउँसो बम विष्फोट भएको…

कानुनी प्रकृयाको ढिलाइले ७९ वर्षीय कैदीको कारागारमै मृत्यु

सप्तरी जिल्ला कारागारमा कैदी जीवन बिताइरहेका तिरहुत गाउँपालिका-५ लोहजराका ७९ वर्षीय रबी मरिक यादवको साउन २९ गते अपरान्ह मृत्यु भएको…

जहाँ छोरीलाई अहिले पनि सन्तानका रूपमा स्वीकारिँदैन !

साँझ पर्ने बेलामा जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली पुस्तकालयको तल्लो तलाको गल्लीमा नाबालकको आवाज सुनियो । पुस्तकालयको दोस्रो तलामा रेडियो नारी…