INSEC Online

📅 २०८३ असार १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-४ का २० वर्षीय मोहन मल्लाहलाई साउन २८ गते सैनामैनाबाट गिरफ्तार गरेको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

डाकनेश्वरी नपा-१ कविलासाकी २७ वर्षीया कञ्चनकुमारी यादवको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले २९ वर्षीय पति अरबिन्दकुमार यादवलाई साउन २९ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित राजविराज नपा-११ फर्सेठका २५ वर्षीय तेजनारायण यादवलाई सप्तरी प्रहरीले साउन २९ गते गिरफ्तार गरेको…

कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

दुहवी नगरपालिका-११ की २८ वर्षीया बुधनी मण्डललाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ५० वर्षीया सासू पानोदेवी मण्डल र २६…

प्रतिबन्धित नेकपाका ६ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले साउन २८ गते जिल्लाका विभिन्न ठाउँबाट गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखाल नगरपालिका-१ अनेकोटका ५७ वर्षीय इमानसिं तामाङलाई साउन २६ गते गिरफ्तार गरेको छ…

कुटपिट गरी पत्नीको हत्या, आरोपित फरार

बर्जु गाँउपालिका-५ की २३ वर्षीया अवनदेवी यादवलाई कुटपिट गरी २६ वर्षीय पति प्रदिप यादवले हत्या गरेको प्रहरीले जनाएको छ ।…

बालबिज्याईँ कसुरमा फैसला सुनाइएका बालक कारागारमा वयस्कसँगै

५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कसुरदार ठहर गरी बाल सुधार गृहमा पठाउने आदेश दिइएका १३ वर्षीय बालकलाई…

डोल्पाका ग्रामीण क्षेत्रमा खाद्यान्न सङ्कट

हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका र से-फोक्सुण्डो गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । मुड्केचुला गाउँपालिकामा पर्ने कालिका, इलनिल दह, सर्मिगाउँ…

सोह्र वर्षअघि विस्थापित भएका द्वन्द्व पीडित अझै पुनर्स्थापित हुन सकेनन्

दश वर्ष सशस्त्र द्वन्द्वको क्रमका विस्थापित भएका रोल्पा नगरपालिका-१० धबाङका ७० वर्षीय कर्णसिंह पुनमगर अहिलेसम्म पुनःस्थापित हुन सकेका छैनन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मण्डन देउपुर नगरपालिका-१० घर भई पाँचखाल नगरपालिका-४ शिखरपुर डेरा गरी बस्ने ३१ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला धनकुटा पात्लेखोला स्थायी घर भई बुद्घशान्ति गाउँपालिका-२ मा बस्दै आएका २३ वर्षीय…

विद्यालयका कर्मचारी मृत भेटिए, हत्याको आशङ्का गर्दै घटना छानविनको माग

गोरखा नपा-१० टक्सारमा रहेको मनकामना आवासीय बाहिरा माध्यमिक विद्यालयमा कार्यरत् (कार्यलय सहयोगी) ५० वर्षीय श्यामहरी घिमिरे साउन २८ गते मृत…

बलात्कार गरेको कसुर ठहर गर्दै सजाय निर्धारण गर्न आदेश

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालतमा पेश गरिएका विराटनगर महानगरपालिका-१० का २५ वर्षीय दिब्य पौदारले कसुर गरेको अदालतले ठहर…

प्रतिबन्धित नेकपाका नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेतालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले साउन २८ गते गिरफ्तार गरेको छ । सो पार्टीका…

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष पत्रकार ३७ वर्षीय सूर्य बराललाई साउन २७ गते राति अपरिचित व्यक्तिहरूले कुटपिट गरेको भन्दै पीडित पक्षले…

पत्नीसहित तीन जनामाथि खुकुरी प्रहार

भुमिकास्थान नगरपालिका-६ की १८ वर्षीया गीता घर्तीलगायत तीन जनामाथि साउन २७ गते २७ वर्षीय पति चिरन घर्तीले खुकुरी प्रहार गरी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माई नगरपालिका-३ का २२ वर्षीय सुनिल खत्रीलाई साउन २८ गते गिरफ्तार गरेको…

बाल अधिकारको संरक्षण भए देशमा समृद्धि र विकास हुन्छ–अध्यक्ष शर्मा

बाल अधिकार संरक्षण भए देशमा समृद्धि आउने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बताएका छन् । बालबालिका शान्ति क्षेत्र…

विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

“शिक्षामा रुपान्तरण, उधमशिलता र नव प्रवर्तन” भन्ने मुल नाराका साथ सिरहा, रौतहट र धनुषा लगायतका जिल्लामा विभिन्न कार्यक्रमसहित साउन २७…