INSEC Online

📅 २०८३ असार १२

सुरक्षित प्रसूति केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलालाई समस्या

चैनपुर नगरपालिका–१ नुनढाकी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी अभावका कारण सुरक्षित प्रसूति केन्द्र (वर्थिङ सेन्टर) सञ्चालन हुन नसक्दा गर्भवती महिलाहरूले समस्या झेल्नु…

फौजी किरा नियन्त्रण गरी भोकमरिबाट जोगाउन उजुरी

कलैया उपमहानगरपालिका–२६ महेशपुर गाउँका ३१ वर्षीय वडा अध्यक्ष महेश साह असोज २८ गते वडाका ५ सय ५० किसानको खेत अनुगमन…

मार्बु र खारेका स्थानीय जीर्ण तुइन चढ्न बाध्य

मार्बु र खारेका स्थानीय जीर्ण तुइन चढेर आफ्नो दैनिकी समाल्न बाध्य छन् । गौरीशङ्कर गाउँपालिकाको केही वडाका स्थानीयबासी तुइन चढेर…

न्यायिक समितिले कानुन विपरित शुल्क लिएको आरोप

उजुरी दर्ता गर्दा न्यायिक समितिले कानुन विपरित शुल्क लिँदै आएका छन् । जिल्लाका ६ ओटा स्थानीय तहमध्ये पाणिनी गाउँपालिका, सन्धिखर्क…

दोलखामा अझै १ हजार ३२ जना भूकम्पपिडितहरूले सरकारी अनुदान पाएनन्

भूकम्प गएको पाँच वर्ष पाँच महिना बितिसक्दा पनि दोलखा नौ स्थानीय तहका १ हजार ३२ जना भूकम्प पीडितको नाममा सम्बोधन…

द्वन्द्वकालमा बेपत्ता पारिएका पतिको अवस्था थाहा नपाउँदा अचल सम्पत्ति भोगचलनमा समस्या

बेपत्ता पतिको अवस्था थाहा नपाउँदा अचल सम्पत्ति भोगचलनमा समस्या भएको ठाकुरबाबा नपा–४ की ४० वर्षीया बुझौनी थारूले बताएकी छन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका–८ सिपापोखरेका ४५ वर्षीय सानुचुइके भन्ने कृष्णबहादुर नेवारलाई असोज २७ गते गिरफ्तार…

ऐनमा व्यवस्था भएपनि सार्वजनिक यातायातमा छुट नदिएको ज्येष्ठ नागरिकको गुनासो

सरकारले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट र दुई ओटा सिट छुट्टयाए पनि  त्यो सुविधा पाउन नसकेको ज्येष्ठ नागरिकहरूले…

सुदूरपश्चिमका पहाडी जिल्लामा पोष्टमार्टमका लागि मृतकका आफन्तहरू पीडामा

सुदूरपश्चिम प्रदेशका पाहाडी जिल्ला बैतडी, डडेल्धुरालगायतका जिल्लामा रहेका स्वस्थ्य संस्थामा  डाक्टर नभएका करण शवको पोष्टमार्टमका लागि मृतकका आफन्तहरूले पीडामा थप…

अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो

चाडपर्व नजिकिएसँगै यातायात क्षेत्रमा अपागङ्ता भएका व्याक्तिहरू र ज्येष्ठ  नागरिकले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो गरेका छन् । अपागङ्ता भएका…

सुन चालेर दशैँको ऋण तिर्दै बोटेहरू !

व्यास नपा-१० कुमालटारी बोटे गाउँका बोटेहरू दशैँमा लागेको ऋण तिर्न यतिबेला बालुवा चाल्न नदी किनारतर्फलागेका छन् । कोजाग्रत पुणिर्मासँगै दशैँ…

पुल निर्माणको माग गर्दै ३७ दिन रिले अनशन, अबको आन्दोलन काठमाडौँ केन्द्रित

नेपाल-भारत सीमा नाका बैतडीको जुलाघाट पक्की पुल निर्माणको माग गर्दै ०७६ भदौ २२ गतेदेखि सुरू गरिएको रिले अनशन स्थगित गरेर…

बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा राजपाका सांसद साह गिरफ्तार

बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा प्रहरीले राष्ट्रिय जनता पार्टी(राजपा) का सांसद प्रमोद साहलाई त्रिभुवन विमानस्थलबाट असोज २८ गते गिरफ्तार…

कारगारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

गुल्मी कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारगारमा ८३ जना…

कर्मचारीको लापरवाहीले ज्येष्ठ नागरिकले भत्ता पाएनन्

कर्मचारीको लापरवाहीका नारायण नगरपालिकाका करिब २ हजार २ सय जना ज्येष्ठ नागरिक र एकल महिला सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित…

हत्या आशङ्कामा पति, देवर र जेठानी गिरफ्तार

पकाहामैनपुर गाउँपालिका-४ धोवीया टोलकी २४ वर्षीया सोरियम खातुनको हत्या अशङ्कामा २८ वर्षीय पति नसुरद्दीन मीयाँ, २४ वर्षीय देवर विल्टु मियाँ…

कर्मचारी अभावमा गाउँपालिकाको काम प्रभावित

गत वैशाखदेखि कर्मचारी अभाव हुँदा जिल्लाका स्थानीय तहको सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । शिक्षा शाखा प्रमुखको जिम्मेवारी आइटी…

बिरामीका आफन्तद्वारा अस्पतालमा तोडफोड, अस्पताल तनावग्रस्त

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज २७ गते बिरामीका आफन्तहरूले चिकित्सकहरू बस्ने टेबुल, कुर्सी, रजिष्टर र नेमप्लेट मिल्काउँदै विरोध प्रदर्शन गरेका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौमूले गाउँपालिका-३ द्वारी गाउँका ४० वर्षीय बुदे थापालाई असोज २७ गते घरबाटै गिरफ्तार…

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि सम्मानित

बगनासकाली गाउँपालिका-९ द्वारा स्वास्थ्य अभियानमा योगदान पुर्‍याएको भन्दै इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना सम्मानित भएका छन् । बगनासकाली गाउँपालिका-९…