INSEC Online

📅 २०८३ असार १२

१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार

संविधान सभाको २०६४ चैत २७ गते पहिलो निर्वाचनको एक रात अगाडि रौतहटको राजपुरमा भएको बम विष्फोट घटनामा संलग्न भएको आरोपमा…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बागलुङ जिल्ला सदस्य महेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले गिरफ्तार गरेको छ ।…

खाद्य सुरक्षाका सवालमा उपभोक्ता नै सचेत बन्नुपर्नेमा जोड

खाद्य सुरक्षाका सवालमा अनुगमन भन्दा पनि उपभोक्ता नै सचेत बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । विश्व खाद्य दिवसको…

अदालतको परमादेशको बेवास्ता गरेको पीडित पक्षको आरोप

जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवाको मृत्यु भएको घटनाका विषयमा अनुसन्धान अघि बढाउन परमादेश भएको दुई वर्ष बितिसक्दा समेत अदालतको आदेश…

नियुक्तिपत्र बिना नै काम गर्छन् निजी विद्यालयका शिक्षक

म्याग्दी जिल्लामा रहेका निजी विद्यालयमा कार्यरत् अधिकांश शिक्षक तथा कर्मचारीहरू नियुक्तीपत्र बिना नै काम गर्न बाध्य भएको बताएका छन् ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ४१ वर्षीय बुबालाई असोज २९ गते गिरफ्तार गरेको छ ।…

प्रतिबन्धित नेकपाका राप्ती व्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका राप्ती व्युरो सदस्य प्यूठान नपा–३ का ५५ वर्षीय रत्नबहादुर थापालाई प्रहरीले असोज…

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी २२ वर्षीया जुनु भन्ने एलिसा तेम्बे लिम्बूलाई असोज ३० गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–५ बस्दै आएका १९ वर्षीय मिलन राईलाई असोज २९ गते गिरफ्तार गरेको…

न्यूनतम पारिश्रमिक नपाएको गुनासो

नेपाल सरकारले ०६९ जेठ ९ मा राजपत्रमा प्रकाशन गरेको न्यूनतम पारिश्रमिक नपाएको ओखलढुङ्गामा कार्यरत यातायात मजदुर (कर्मचारी) हरूले गुनासो गरेका…

जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा

छेडागाड नपा–१३ थानबाडाकी तीलसरी खत्री छातिसम्बन्धी समस्या लिएर जिल्ला अस्पताल, खलंगा पुगिन् । तर, विशेषज्ञ डाक्टर अस्पतालमा नहुँदा उपचार हुन…

पुल नहुँदा स्थानीयलाई समस्या, १० वर्षमा सात जनाको मृत्यू

बाजुरा जिल्लाको सर्वाधिक बिकट हिमाली गाउँपालिकाको छिन्दु नदीमा पुल नहुँदा बर्सेनी स्थानीय बेपत्ता र मृत्यु हुने गरेको छ । हिमाली…

भूकम्पले चर्किएको भवन पुनःनिर्माण हुन नसक्दा जोखिम मोलेर पठनपाठन गर्न बाध्य

गुलरिया नपा–१ कमलपुरस्थित त्रिशक्ति आधारभुत विद्यालयका विद्यार्थी भूकम्पले चर्किएको भवनमा बसेर पठनपाठन गर्न बाध्य छन् । भूकम्पले चर्काएको चार वर्ष…

दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएपछि सेवाग्राही मर्कामा

दुधपोखरी गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थामा १९ जना कर्मचारीको दरबन्दी रिक्त रहँदा सो क्षेत्रका सेवाग्राहीहरूलाई समस्या भएको छ । एक…

युवती मृत फेला परेपछि माइती पक्षद्वारा परिवारविरूद्ध प्रहरीमा उजुरी

दुई महिना अघि बागलुङमा विवाह गरेकी जलजला गाउँपालिका–५ लेकफाँट गैरागाउँ माइती भएकी १८ वर्षीया बिजु जिसी मृत फेला परेपछि उनको…

समाचार लेखेकै कारण पत्रकारलाई धम्की

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाका कार्यसमिति सदस्य तथा इ–बागलुङ अनलाइनकर्मी ३६ वर्षीय लोकेन्द्र सुनारलाई समाचार लेखेकै कारण असोज ३० गते…

स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामी समस्यामा

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि डाक्टरविहीन हुँदा बिरामीहरू समस्यामा परेका छन् । संस्थामा कार्यरत डा. गणेश चौधरी समायोजन भएर…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–८ का ३० वर्षीय सुन्दर मुखियाविरुद्ध जिल्ला प्रहरी कार्यालयले असोज २९ गते उजुरी…

घरेलु हिंसा पीडितद्वारा इन्सेकको सहयोगमा प्रहरीमा उजुरी दर्ता

मोदी गाउँपालिका–७ राम्जादेउराली बस्ने ५० वर्षीया खगेश्वरी केसीले पतिबाट पीडित भएको भन्दै इन्सेक पर्वत जिल्ला प्रतिनिधिको सहयोगमा असोज २९ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका–१ का ६३ वर्षीय इन्द्रप्रसाद वस्तीलाई असोज २९ गते गिरफ्तार गरेको छ…