INSEC Online

📅 २०८३ असार १३

तीन महिनादेखि डाक्टर नहुँदा बिरामीले उपचार पाएनन्

लिखु तामाकोसी गाउँपालिका–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तिमा तीन महिनादेखि डाक्टर नहुँदा बिरामीहरू स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन्…

युवतीको रहस्यमय मृत्यु, अनुसन्धानका लागि आमा गिरफ्तार

राजविराज नपा–२ तेतरी गाछीकी १८ वर्षीया कोमल साफीको मङ्सिर ४ गते शङ्कास्पद अवस्थामा शव फेला परेको छ । घरमा एक्लै…

अपरिचति व्यक्तिको आक्रमणमा परी घाइते महिलाको उपचार हुँदै

षडानन्द नगरपालिका–८ सेमेङमाकी ३० वर्षीया वीणा तामाङलाई अपरिचित व्यक्तिले आक्रमण गरी  स्तन काटिदिएको पीडित पक्षको आरोप छ । खोलामा कपडा…

टिपर खुलाउन खोज्दा प्रहरी र स्थानीयबिच झडप, १० जना घाइते

नदीजन्य पदार्थ उत्खनन्को विषयमा विवाद हुँदा उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा स्थानीय र प्रहरीबिच मङ्सिर ३ गते भएको झडपमा प्रहरीसहित १०…

बलात्कार तथा भ्रुण हत्या घटनाका आरोपितविरूद्व प्रहरीमा उजुरी

साढे दुई महिनाकी गर्भवती ३५ वर्षीया महिलालाई कात्तिक ४ गतेदेखि ६ गतेसम्म बलात्कार गरी जबरजस्ति भ्रुण हत्यासमेत गरेको भन्दै बाँके…

शिक्षिकाको कुटपिटबाट तीन जना विद्यार्थी घाइते

धरान उपमहानगरपालिका–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयको कक्षा चारमा अध्ययनरत १० वर्षीया प्रतिक्षा बिक, नौ वर्षीय आर्यन बिक र १०…

बलात्कारको मुद्दा मुल्तवीमा राख्ने फैसला

१५ वर्षीया बालिकाको बलात्कार आरोपित नरहा गाउँपालिका–३ का ३२ वर्षीय जङ्गली भनिने जयकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मङ्सिर ३ गते…

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि सम्मानित

बगनासकाली गाउँपालिकाको स्वास्थ्य अभियानमा योगदान पुर्‍याएको भन्दै इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनालाई गाउँपालिकाले सम्मान गरेको छ । बगनासकाली गाउँपालिकामा…

आचारसंहिता विपरीत भन्दै महानगरले गरेको शिक्षक सरूवा निर्वाचन कार्यलयद्वारा बदर

उपनिर्वाचनका लागि आचारसंहिता जारी भइसकेको समयमा कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिका–१६ को दुई विद्यालयमा गरिएको  शिक्षक सरूवा निर्वाचन…

नागरिकता बनाउन नसक्दा सरकारी सेवासुविधाबाट वञ्चित

खप्तड छेडेदह गाँउपालिका–२ की ६० वर्षीया दुरपति सार्कीको परिवारले नागरिकता नपाँउदा सरकारी सेवासुविधाबाट वञ्चित हुनु परेको छ । दुरपतिको पनि…

प्रतिबन्धित नेकपाका जिल्ला सदस्यसहित दुई जना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बबई गाउँपालिका–२ का ४८ वर्षीय रणबहादुर वली र दलित मुक्ति…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मङ्सिर ४ गते लिखु गाउँपालिका–३ स्थित ढिकुरेबाट गिरफ्तार…

अन्तराष्ट्रिय बाल अधिकार दिवस विविध कार्यक्रमका साथ मनाइयो

सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने नाराका साथ देशभर मङ्सिर ४ गते अन्तराष्ट्रिय बाल अधिकार मनाइएको छ । इन्सेक…

अपरिचित व्यक्तिको समूहबाट सत्तारूढ नेकपाका सदस्यको हत्या

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भोक्राहा नरसिंह गाउँपालिकाका सदस्य ४० वर्षीय कारी यादवलाई अपरिचित व्यक्तिको समूहले धारिलो हतियार प्रहार गरी मङ्सिर…

प्रतिबन्धित नेकपाका कार्यकर्ता कारागार कार्यालय भित्रैबाट पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्तालाई प्रहरीले कारागार कार्यालय भित्रबाटै पुनः गिरफ्तार गरेको छ । कमलामाई…

जनकपुरमा २ हजार ५ सय घरधुरी वर्षौँदेखि खानेपानीको पहुँचबाहिर

जनकपुरधामको रामानन्दचोकमा रहेको खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीबाट जनकपुरका २ हजार ५ सय घरधुरी वर्षौँदेखि वञ्चित हुँदै आएका छन्…

सडक पेटीमा बस्दै आएकी बेसाहरा महिलालाई इन्सेकको पहलपछि आश्रममा पठाइयो

बाणगङ्गा नगरपालिका–४ स्थित जीतपुरमा बेसाहरा अवस्थामा सडक पेटीमा बस्दै आएकी ३५ वर्षीया एक महिलालाई इन्सेकको पहलपछि मानव सेवा आश्रम बुटवलमा…

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि मानव अधिकार आयोगद्वारा छलफल

नेपालले सन् २०२० को नोभेम्वरमा प्रस्तुत गर्ने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को विश्वव्यापी मानव अधिकार समीक्षाका लागि राष्ट्रिय मानव अधिकार…

खाद्यान्न लिन सात दिनको बाटो

नेपाल खाद्य संस्थान, हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपो तथा देउली र श्रीनगर विक्री केन्द्रमा खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले…

निर्वाचन आचारसहिंता उल्लङ्घन गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले स्थानीयहरुलाई कम्मल वितरण गरेको भन्दै उनीविरूद्ध उजुरी…