INSEC Online

📅 २०८३ असार १३

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मध्यविन्दु नपा–१२ का ४४ वर्षीय कमल गुरूङविरूद्ध मङ्सिर ८ गते जिल्ला…

बलात्कार घटनामा कसुर ठहरिएका एक गिरफ्तार, चार जना अझै फरार

२० वर्षीया युवतीलाई तीन वर्षअघि बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय कलामुद्दिन मुसलमानलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।…

स्वास्थ्य संस्थाबाट बिरामीले सिटामोल पनि पाएनन्

खाँडादेवी गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएपछि उपचारको लागि जाने बिरामीहरूले सिटामोल समेत पाउन छाडेका छन् । स्वास्थ्य संस्थामा औषधि…

आर्थिक अभावमा उपचार गर्न छाडेर ३० वर्षदेखि खोरमा

  सिद्धलेक गाउँपालिका–२ का सिलाबहादुर नेपालीलाई उपचार गर्न छाडेर ३० वर्षदेखि खोरमा थुनेर राखेको पाइएको छ । मानसिक स्वास्थ्य समस्याका कारण…

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार रक्षाका लागि अभियानको आवश्यकता

मानव अधिकारको क्षेत्र र विषय व्यापक एवम् परिवर्तन हुँदै आएकाले अहिलेको परिवेशमा नागरिक तथा राजनीतिक अधिकार भन्दा आर्थिक, सामाजिक तथा…

आचारसंहिता विपरीत माइकिङ् गर्दै उम्मेदवारको प्रचार

छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष पदका उम्मेदवार प्रमिलादेवी यादवले थालेको माइकिङ् मङ्सिर ७ गते पनि जारी राख्नु भएको छ ।…

आफ्नो पार्टीमा नलागेको भन्दै कुटपिट, आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उम्मेदवारको प्रचार गरेको र पार्टीमा नलागेको भन्दै शान्तिनगर गाउँपालिका–७ का २३ वर्षीय श्याम चौधरीलाई कुटपिट…

जनकपुरमा प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा बैठक

राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरमा प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा बैठक मङ्सिर ६ गते सम्पन्न गरेको छ । समीक्षा…

विद्यालय जान दैनिक पाँच घण्टा पैदल

तिला गाउँपालिकामा पर्ने घोडेमहादेव र मालिकाठाटाका बालबालिकालाई विद्यालय जान दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सडक सञ्जालमा नजोडिएका…

खर्पुनाथ बाहेक अन्य गाउँपालिका व्यक्तिहरूलाई गाउँ प्रवेशमा रोक

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा व्यवस्थापन समितिको बैठकले उपनिर्वाचनको प्रचारप्रसार गर्ने समयमा खार्पुनाथ गाउँपालिका भित्र रहेका नागरिक बाहेक अन्य व्यक्तिहरूलाई…

बिरामीलाई उपचार गर्न दुई दिन बोकेर मात्रै स्वास्थ्य संस्थामा

सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका दुर्गमका बस्तीहरूमा बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था लैजानु पर्ने बाध्याता रहेको छ । स्वास्थ्य चौकीमा…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले उपचार नपाएको गुनासो

ओखलढुङ्गा कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा हेल्थ असिस्टेन्ट (एचए) को दरबन्दी भए पनि एक वर्षदेखि…

दुई महिनादेखि बर्थिङ सेन्टर बन्द, सुत्केरी हुने महिलाहरू समस्यामा

मायादेवी गाउँपालिका–७ स्थित हरनामपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा कर्मचारीको अभावसँगै स्वास्थ्य केन्द्र अस्तव्यस्त बन्नुको साथै दुई महिनादेखि बर्थिङ सेन्टर सञ्चालन…

वडाअध्यक्षको शङ्कास्पद मृत्यु, छानविन गर्न माग

पञ्चेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष राजबहादुर चन्दको मृत्यु शङ्कास्पद भएको भन्दै नेपाली कांगे्रस जिल्ला कार्यसमिति बैतडीले घटना छानबिनको माग गरेको…

दाइजोमा मोटरसाइकल नपाएको भन्दै पत्नीको हत्या गरेको पीडित पक्षको आरोप

मिथिला विहारी नपा–३ की २२ वर्षीया कुसुमकुमारी मण्डललाई कुटपिट गरी हत्या गरेको आरोपमा पीडित पक्षले २५ वर्षीय पति प्रकाश मण्डलविरूद्ध…

जिल्ला समन्वय समिति प्रमुख नेपालमाथी दुर्व्यवहार

गल्छी गाउँपालिका–१ निवासी जिल्ला समन्वय समितिका प्रमुख ६८ वर्षीय जगन्नाथ नेपालमाथी नीलकण्ठ नगरपालिका–१ का वडाअध्यक्ष ४५ वर्षीय गणेश गुरुङ र…

महोत्तरीमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार

पिपरा गाउँपालिका प्रवेश गर्ने बित्तिकै अर्कै माहोल देख्न सकिन्छ । केही दिनअघिसम्म अन्य ठाउँजस्तै देखिने यो गाउँपालिका अहिले रङ्गिन बनेको…

पार्टीको झण्डा बोक्नेलाई मतदाता शिक्षामा खटाएको भन्दै दलहरूद्वारा आपत्ति

पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँ गाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले निष्पक्ष व्यक्ति परिचालन…

नौकुण्ड गाउँपालिकाभर स्वास्थ्यकर्मी अभाव

कर्मचारी समायोजनका कारण दुई महिनाअघि नौकुण्ड गाउँपालिकाबाट ११ जना स्वास्थ्यका कर्मचारी सरूवा भएर गएपनि अहिलेसम्म एक जना पनि सरूवा भएर…

उपनिर्वाचनलाई लक्षित गर्दै विद्यालयमा निर्वाचन परिचालन कमिटी गठन

देशमा यतिबेला उपनिर्वाचनको माहोल छ । विभिन्न कारणले रिक्त हुन पुगेका सङ्घ, प्रदेश र स्थानीय तहका पदपूर्तिको लागि मङ्सिर १४…