INSEC Online

📅 २०८३ असार १३

शिक्षकबाट कुटपिट गरिएका विद्यार्थीद्वारा प्रहरीमा उजुरी

पाणिनी गाउँपालिका–८ स्थित कमला माविमा कक्षा १० मा अध्यानरत १५ वर्षीय विद्यार्थी सागर नेपालीलाई अनुशासन बाहिर गएको आरोपमा कुटपिट गरेको…

शिक्षक नहुँदा विद्यार्थीको पढाइमा समस्या

इलामका धेरै विद्यालयमा विज्ञान र गणित विषयका शिक्षक नहुँदा विद्यार्थीको पढाइमै समस्या भएको छ । सरकारले शिक्षकलाई अध्यापन अनुमति पत्र…

पाँचथरका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले पाँचथरका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनवल नपा–६ का  ६१ वर्षीय कुमबहादुर गुरुङलाई मङ्सिर ३ गते गिरफ्तार गरेको…

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बेलवारी नगरपालिका–८ का ८४ वर्षीय तिलविक्रम राईलाई मङ्सिर ३ गते ६ महिना कैद…

बलात्कार घटनाका आरोपित गरिफ्तार

२२ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय ससुरालाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ४८ वर्षीय नन्दराम थापालाई जिल्ला प्रहरी कार्यालय बागलुङले मङ्सिर २…

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा रङ्गेली नगरपालिका–६ का २२ वर्षीय सचिन मण्डललाई जिल्ला अदालतले मङ्सिर २ गते एक…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रौतहट जिल्लाको रङ्गपुर घर भई महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने ३४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई मङ्सिर १ गते बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगङ्गा नगरपालिका–३ झीलका २२ वर्षीय दिपक आउजीलाई मङ्सिर २ गते…

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ५८ वर्षीय बाबुलाई दुई वर्ष कैद सजाय फैसला गरेको छ ।…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

आदर्श गाउँपालिका–१ बाँझककानीकी २० वर्षीया कामना खड्कालाई कुटपिट गरेको आरोपमा प्रहरीले  २० वर्षीय पति कृष्ण खड्कालाई मङ्सिर ३ गते गिरफ्तार…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नपा–१ का २३ वर्षीय दरपीलाल ठाकुर र २४ वर्षीय…

प्रदेश २ सरकारद्वारा सङ्घीय सरकारविरुद्ध मुद्दा दायर

सङ्घीय सरकारले ल्याएको वन ऐनविरूद्ध प्रदेश २ सरकारले सर्वोच्चमा मङ्सिर २ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो । ऐनका…

नगरपालिकाको नियन्त्रणमा परेका ट्रष्टका सुरक्षा गार्डको प्रहरीद्वारा उद्धार

भक्तपुर नगरपालिकाले भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गाको संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कार्यस्थलबाट जबरजस्ती उठाएर नियन्त्रणमा लिई नगरपालिकाको कार्यालयमा…

कथित बोक्सीको आरोप लगाएको भन्दै प्रहरीमा दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप

राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई छिमेकी ५८ वर्षीय रामकुमार यादव, उनका छोराहरू २७ वर्षीय रमेशकुमार यादव,…

सङ्क्रमणकालीन न्यायका लागि दुई आयोगका पदाधिकारी नियुक्त गर्न नाम सार्वजनिक

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरू सिफारिस गर्न बनेको समितिले ६१ जनाको नाम सार्वजनिक गर्दै…

बलात्कार गरेको कसुरमा साढे ११ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बैतडी जिल्ला पाटन नगरपालिका–४ का १९ वर्षीय सागर भट्ट र सोही नगरपालिका–३ का २८…

सूचनाको हक र गुणस्तरीय सेवाबाट वञ्चित गराइएको उपभोक्ताको आरोप

सिद्धिचरण नगरपालिका–१० बेतिनीका उपभोक्ताले वडा कार्यालयले सूचनाको हक र गुणस्तरीय सेवाबाट वञ्चित गराएको आरोप लगाएका छन् । वडाभित्र सञ्चालन हुने…

प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी सगठन अखिल क्रान्तिकारीका लमजुङ अध्यक्ष तनहुँ व्यास नगरपालिका–६ सिसाघाट २६ वर्षीय सुनिल कुमाललाई…