INSEC Online

📅 २०८३ असार ३१

बालयौन दुरुपयोग कसुरमा १० वर्ष कैद

१५ वर्षीया बालिकालाई बारा जिल्ला निजगढ नगरापलिका-१२ का ३० वर्षीय ‘तपस्वी’ रामबहादुर बम्जनले बालयौन दुरुपयोग गरेको कसुरमा जिल्ला अदालत सर्लाहीले…

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भानु नगरपालिका– ९ बडहरेका २३ वर्षीय कर्णबहादुर मास्की मगरलाई जिल्ला अदालतले १८ वर्ष कैद,…

बलात्कार घटनाका आरोपितलाई कैद तथा जरीवाना

पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाे कसुरमा गोलबजार नगरपालिका-९ का ८० वर्षीय जुमन मियाँलाई जिल्ला अदालतले ०८१ असार १६ गते आठ महिना…

परमादेशपछि कथित बोक्सी आरोप लगाउनेविरुद्ध उजुरी दर्ता

बिष्णुपुर गाउँपालिका-४ सिम्राहा सिंग्यौनकी ४५ वर्षीया सुर्जीकुमारी मण्डलको निवेदनमा उच्च अदालत जनकपुर राजविराज इजलासले परमादेश गरेपछि घटनाको एक वर्ष दुई…

पतिसहित परिवारका सदस्यविरुद्ध अभद्र व्यवहारको उजुरी

राजविराज नगरपालिका-७ खर्साल टोलकी २९ वर्षीया मनिषा कुमारी सिंहले पति ३३ वर्षीय मनोजकुमार मेहतासहित परिवारका सदस्यहरूमाथि अभद्र व्यवहारको उजुरी दर्ताका…

थमन वि.क. हत्या घटनाका फरार आरोपित पूर्व सांसद गिरफ्तार

सशस्त्र प्रहरी असई थमन वि.क. हत्या घटनाका फरार आरोपित पूर्व सांसद ४५ वर्षीय कौशल यादवलाई प्रहरीले ०८१ असार १६ गते…

‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गर्ने आरोपित हाजिर

राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई ‘बोक्सी’ भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा फरार…

बलात्कार प्रयास कसुरमा नौ वर्ष कैद फैसला

४७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा देवर नाता पर्ने २६ वर्षीय पुरुषलाई ०८१ असार १३ गते जिल्ला अदालतले नौ…

पत्नी हत्या कसुरमा जन्मकैद

शम्भुनाथ नगरपालिका-५ मोहनपुरकी ३२ वर्षीया किरण कुमारी चौधरीलाई हत्या गरेको कसुरमा उनका पति ३७ वर्षीय इन्द्रदेव चौधरीलाई ०८१ असार ११…

नाम मिलेकै आधारमा एक वर्ष जेल सजाय

कुनै व्यक्ति अन्यायमा पर्यो भने न्यायको खोजीमा प्रहरी, प्रशासन र अदालत पुग्छन् । तर, जिल्लाको एक नागरिकको नाम मिलेकै आधारमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-८ का ३१ वर्षीय विवेकानन्द यादवलाई ०८१ असार ११ गते इलाका प्रहरी…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-८ का ३५ वर्षीय सरोज यादवलाई ०८१ असार १० गते इलाका प्रहरी…

बलात्कार कसुरमा आठ वर्ष कैद फैसला

६० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका–५ गोगनपानीका ४३ वर्षीय टेकबहादुर नेपालीलाई दैलेख जिल्ला अदालतले आठ वर्ष कैद फैसला…

कोशी सरकारविरूद्धको रिट उच्च अदालतद्वारा खारेज

कोशी सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको ०८१ असार ११ गतेको…

बलात्कार कसुरमा १३ वर्ष कैद फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–३ पालीका २६ वर्षीय दिनेश बुढालाई दैलेख जिल्ला अदालतले १३ वर्ष कैद फैसला…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लालबन्दी नगरपालिका-६ का ३७ वर्षीय बिरु कार्कीलाई ०८१ असार ८ गते इलाका प्रहरी…

बलात्कार कसुरमा सात वर्ष कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार  गरेको  कसुरमा जिल्ला अदालतले  खार्पुनाथ गाउँपालिका–१ गोप्काका ३५ वर्षीय गोरखबहादुर बुढालाई सात वर्ष कैद र तीन…

ज्येष्ठ नागरिकको हत्या कसुरमा जन्मकैद

खडक नगरपालिका-११ बनौलीकी ७० वर्षीया उमावती चौधरीको हत्या कसुरमा सोही ठाउँका ३६ वर्षीय लक्ष्मी चौधरीलाई ०८१ असार ९ गते जन्मकैद…

अमानवीय व्यवहार घटनाका आरोपित अदालतमा हाजिर

राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई कथित बोक्सी भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जन्तेढुङ्गा गाउँपालिका-६ का ४३ वर्षीय सुवास श्रेष्ठलाई सात वर्ष कैद सजायको फैसला…