INSEC Online

📅 २०८३ असार १३

बालकको अपहरणपछि हत्या, घटनाका आरोपित गिरफ्तार

सिम्रौनगढ नपा–३ का धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दीपक यादवलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका…

सडेको अवस्थामा महिलाको शव फेला

मेलौली नगरपालिका–२ प्यानीस्थित झोलुङ्गे पुल नजिक सुर्नया नदीमा एक जना महिलाको शव फेला परेको छ । नदीमा दुई ढुङ्गाको बिचमा…

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र…

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपित दुई जना गिरफ्तार

औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा धान खेतमा असोज २७ गते शव फेला परेको…

स्थानीय युवाद्वारा वाइसिएल कार्यकर्ताको हत्या गरेको आरोप

वाइसिएल नेपाल राजविराज नपा–१ का सहसंयोजक सोही ठाउँका २१ वर्षीय प्रेमकुमार यादवलाई राजविराज नपा–११ का २०–२२ जना युवाहरूको समूहले आक्रमण…

निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक

सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ ।…

बलात्कार गरी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

पुरचौडी नगरपालिका–४ हाटकी १६ वर्षीया डम्बरा भट्टलाई बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालतले डिलाशैनी गाँउपालिका–४ पिरेडीका २२ वर्षीय उमेशप्रसाद…

नवजात शिशुको हत्या गरेको कसुरमा आमा सुधारगृहमा

नवजात शिशुलाई कुलोमा बगाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले असोज १५ गते १७ वर्षीय ‘बालिका आमा’लाई सुधारगृहमा पठाउने फैसला गरेको…

बेपत्ता बालकको शव फेला, हत्या भएको परिवारको दावी

चार दिनदेखि बेपत्ता इटहरी उपमहानगरपालिका-११ का १६ वर्षीय बालक इन्ताज खानको शव असोज १६ गते फेला परेपछि बालकको हत्या भएको…

पत्नीको हत्या गरेको कसुरमा १० वर्ष कैदको फैसला

साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाको गोठे बजारकी ४० वर्षीया मेनुका राईलाई कुटपिट गरी हत्या गरेको ठहरमा ४५ वर्षीय पति हर्कबहादुर राईलाई जिल्ला…

अपहरणपछि हत्या गरेको घटनाका आरोपित गिरफ्तार

विराटनगर उपमहानगरपालिका–१७ का १६ वर्षीय बालक मोहम्मद अस्फाकको असोज १ गते अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले असोज १४ गते विराटनगर…

नवजात शिशु हत्या गरेको कसुरमा जन्म कैदको फैसला

बच्चा जन्माएर जिउँदै फ्याँकेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेकी फाकफोकथुम गाउँपालिका– ७ की २३ वर्षीय मिना देवानविरूद्ध जिल्ला अदालतले असोज…

प्रहरीले उजुरी लिन नमानेको मृतकका आफन्तको आरोप

लुम्बिनी सांस्कृतिक नपा–४ मौवारीकी २३ वर्षीया तारा वरईलाई मटितेल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा परिवारका सदस्यविरूद्ध प्रहरीमा उजुरी दिएपनि…

तेजाव प्रहारबाट मृत्यु भएकी सम्झनाका परिवारलाई ४ लाख रुपियाँ राहत प्रदान

तेजाव प्रहारबाट मृत्यु भएकी सम्झनाकुमारी दासका परिवारलाई प्रदेश सरकारले ४ लाख रुपियाँ दिने घोषणा गरे अनुसार असोज १० गते १…

तीन महिनादेखि सम्पर्कविहीन बालक मृत अवस्थामा भेटिए, हत्याको आशङ्का

घर परिवारसँग तीन महिनादेखि सम्पर्कमा नहरेका चङ्खेली गाउँपालिका–२ दार्म गाउँका १४ वर्षीय बालक शैलेन्द्र शाही मृत अवस्थामा भेटिएका छन् ।…

उमाकान्त हमाल हत्याका फरार आरोपित नौ वर्षपछि गिरफ्तार

नेपाली काँग्रेस महासमिति सदस्य सिजा गाउँपालिका (तत्कालीन धाँपा गाविस–९ चुलेलगाउँ)का ६५ वर्षीय उमाकान्त हमालको हत्या गरेको आरोपमा प्रहरीले नौ वर्पषछि…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–३२ सुकुमबासी बस्तीकी ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति यानबहादुर गुरुङलाई असोज ११ गते…

पतिको कुटपिटबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

जानकी गाँउपालिका–६ गनापुरकी २४ वर्षीया जानकी गिरीलाई ३२ वर्षीय पति प्रेम गिरीले कुटपिट गरी  घाइते बनाएको र पीडित महिलाको उपचारका…

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया बिक (सुनार) को असोज ९ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ…

बुहारी हत्याका आरोपित गिरफ्तार

सरावल गाउँपालिका–६ कुर्थावलकी ३८ वर्षीया सुमित्रा हरिजनको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय ससुरा चिनक हरिजनलाई असोज ७ गते गिरफ्तार…