INSEC Online

📅 २०८३ असार १३

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनवल नगरपालिका–१२ प्रतापपुरकी २८ वर्षीया शोभा हरिजनलाई हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति अशोक हरिजनलाई असोज ८ गते गिरफ्तार…

एसिड प्रहारका कारण घाइते भएकी सम्झनाको उपचारका क्रममा मृत्यु

कीर्तिपुर अस्पतालको आइसीयू कक्षको बेड नम्बर पाँचमा उपचाररत एसिड पीडित १७ वर्षीया सम्झना दासको मृत्यु भएको छ । भदौ २६…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

ताराखोला गाउँपालिका–२ की ७० वर्षीया तुलमाया छन्त्याललाई सामान्य घरायासी विवादको क्रममा मादक पदार्थ सेवन गरेका ६६ वर्षीय पति देउप्रसाद छन्त्यालले…

शरीरमा एसिड खन्याएपछि ६ महिने बालकको मृत्यु, आरोपित गिरफ्तार

तुर्माखाँद गाउँपालिका-४ का ६ महिनाका मुस्कान वयकको शरीरमा एसिड खन्याएपछि असोज ३ गते मृत्यु भएको छ । असोज २ गते…

नाम नखुलेका व्यक्तिले प्रहार गरेको गोली लागेर एकको मृत्यु, एक जना प्रहरी घाइते

हरिनगर गाउँपालिका-२ का ५९ वर्षीय खुर्सिद आलम अन्सारीलाई असोज ४ गते बिहान नाम नखुलेका व्यक्तिले प्रहार गरेको गोली लागेर मृत्यु…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका–५ की ५४ वर्षीया लक्ष्मी कुमालको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले ५५ वर्षीय पति हेमराज कुमाललाई भदौ ३१…

बन्चरो प्रहार गरी पत्नीको हत्या

भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी सिंहपुरकी ३५ वर्षीया विमला पुनमगरलाई भदौ २९ गते बन्चरो प्रहार गरी ३८ वर्षीय पति चन्द्रबहादुर पुनमगरले…

अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला

देवानगञ्ज गाउँपालिका–५ साहेवगञ्जका २५ वर्षीय सन्दीप यादवको अपहरणपछि भदौ २७ गते हत्या भएको छ । यादवको शव भारतको फारविसगञ्जमा २७…

बलात्कारपछि हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला

दाङ जिल्ला राप्ती गाउँपालिका–१ की २८ वर्षीया मुस्कान नेपाली परियारलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले भदौ २८ गते…

यौन दुर्व्यवहार गरेको आरोपमा पीडितद्वारा प्रतिकार, आरोपितको मृत्यु 

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाले प्रतिकार स्वरूप रड प्रहार गर्दा ६५ वर्षीय हजुरबुबाको मृत्यु भएको प्रहरीले…

पाँच वर्षीया बालिकाको हत्या गरेको आरोपमा बावु गिरफ्तार

त्रिवेणी नपा-७ दगडाकी पाँच वर्षीया छोरी रेजिना अयडीको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बुवा धनबहादुर अयडीलाई भदौ २६ गते…

निर्मला हत्या घटनाको छानबिन समितिका सदस्यको राजीनामा

बलात्कार पश्चात हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले ‘हत्यारा’बाट आफू…

गोली प्रहारबाट तरुण दल नेताको हत्या

सुनिल स्मृति गाउँपालिका–४ सुलिचौर बजारमा भदौ २४ गते बेलुकी गोली प्रहारबाट नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष २९ वर्षीय रोहित…

शिशु हत्या घटनाको अनुगमनका लागि आयोगको टोली पीडितको घरमा

शिशु हत्याका अभियुक्तलाई प्रहरीले गिरफ्तार गर्न नसकेपछि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को टोलीले हत्या घटनामा चासो बढाएको छ…

कथित बोक्सीको आरोपमा सासूको हत्या, बुहारी गिरफ्तार

कपुरकोट गाउँपालिका–२ को सामुदायिक जङ्गलमा भेटिएको बृद्धाको शव हत्या गरी फालिएको खुल्न आएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ६९…

एघार वर्षीया बालिका मृत फेला, एक गिरफ्तार

एघार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा साल्पासिलिछो गाउँपालिका-५ सालेवाका २० वर्षीय सञ्जय राईलाई प्रहरीले भदौ १२ गते गिरफ्तार गरेको…

पाँच दिनदेखि हराइरहेकी नवजात शिशुको शव फेला, आमाले हत्या गरेको आरोप

भदौ ८ गतेदेखि हराइरहेकी सिरानचोक गाउँपालिका–२ थालाजुङकी ११ दिने नवजात शिशुको शव भदौ १२ गते सोही ठाउँस्थित मृतकको घर छेउमै…

आठ महिने बालिकाको अपहरणपछि हत्या

औरही नपा-१ स्थित मुख्य बजार क्षेत्रबाट अपहरणमा परेकी आठ महिनाकी बालिका सोनाली कुमारीको शव भदौ ११ गते भङ्गाह नपा र…

सत्य तथ्य सार्वजनिक गरः इन्सेक

निर्मला पन्त हत्या प्रकरणको सत्यतथ्य अवस्था सार्वजनिक गरी पीडित पक्षलाई यथाशीघ्र न्याय दिन इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष…

निर्मला हत्या घटनाको अनुसन्धानका लागि थप दुईजना गिरफ्तार

निर्मला पन्तको हत्या घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले भीमदत्त नपा–१८ की २२ वर्षीया बविता बम र १४ वर्षीय रोशनी…