INSEC Online

📅 २०८३ असार १२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुरुङ्गा नपा–४ मधुपट्टी कनकपुरकी १८ वर्षीया पुनम यादवको हत्या गरेको आरोपमा २० वर्षीय पति सतिश यादव, ससुरा ४५ वर्षीय रामसिमृत…

विद्यालयबाट बेपत्ता भएकी बालिकाको शव गाडेको अवस्थामा फेला

विद्यालयबाट असार १८ गतेदेखि बेपत्ता भएकी आठ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव असार ८ गते खाल्डोमा गाडेको…

अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी बृद्धको हत्या

बुद्धभूमि नगरपालिका-४ का ६५ वर्षीय गङ्गाराम थारूलाई अज्ञात पक्षले साउन ८ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको…

बाबुको हत्या गरेको आरोपमा छोरो गिरफ्तार

घोडाघोडी नपा-११ सिसैयाका ७५ वर्षीय काल्चे रावतको हत्या गरेको र ७३ वर्षीया नन्दे रावतलाई घाइते बनाएको अरोपमा प्रहरीले ५५ वर्षीय…

आफैँले बोकेको बम विष्फोट हँदा एक जनाको मृत्यु, चार जना घाइते

धनगढी उमनपा-३ चटकपुरस्थित शहीदगेट नजिकै निलम होटेलमा साउन २ गते साँझ बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने…

हत्या घटनाका आरोपित गिरफ्तार

धुलिखेल नगरपालिका-१ देवीटरकी ६३ वर्षीया माइलीमाया तामाङलाई घरको भित्तामा ठोकाएर हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा धावा तामाङ र…

डोरीले घाँटी कसेर सासूको हत्या, आरोपित गिरफ्तार

सितगङ्गा नपा-८ सातमाराकी ४३ वर्षीया सासू इन्द्रकला मुखियाको हत्या गरेको आरोपमा प्रहरीले दाङ जिल्ला राप्ती गाउँपालिका-२ लालमटियाका २९ वर्षीय बसन्त…

छोरीको हत्या गरेको कसुरमा बाबुआमालाई कैदको फैसला

१० महिने छोरीलाई जिउँदै आगोमा राखेर जलाएको कसुरमा आमाबुबालाई जिल्ला अदालत दार्चुलाले असार २९ गते कैद फैसला सुनाएको छ ।…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

नेपालगन्ज उमनपा-२ घरबारीटोलकी ३६ वर्षीया ललिताकुमारी लोधको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति शिवकुमार लोधलाई असार २५ गते गिरफ्तार…

छोराछोरीको हत्या आरोपित महिलाविरूद्ध उजुरी दर्ता

१२ वर्षीय मो. तरिक सिक, तीन वर्षीय आसिलम सिक र दुई वर्षीया आजमिन खातुनको हत्या गरेको आरोपमा २९ वर्षीया आमा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मकवानपुर जिल्ला घर भई पोखरा मनपा–१० रामबजारमा बस्ने २८ वर्षीया लक्ष्मी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति रमेश…

शिक्षकको कुटपिटका कारण विद्यार्थीको मृत्यु, कुटपिटमा संलग्न शिक्षक गिरफ्तार

शिक्षकको कुटपिटबाट घाइते भएका भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयमा अध्ययनरत १३ वर्षीय छात्र माधव कलौनीको उपचारका क्रममा असार २४…

भोजपुरमा विप्लव समूह र प्रहरीबिच गोली हानाहान, एक प्रहरीसहित दुईको मृत्यु

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भोजपुर सदरमुकाममा असार २५ गते भएको गोली हानाहानमा…

धारिलो हतियार प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

वीरगञ्ज महानगरपालिका-२४ रामगढवाको नयाँबस्तीकी ४० वर्षीया शोभादेवी यादवको असार २४ गते दिउँसो घाँस काट्ने गडासी प्रहार गरी हत्या गरेको आरोपमा…

आमा र हजुरआमाको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

कोदालो प्रहार गरी आमा र हजुरआमाको हत्या गरेको कसुरमा नारायण नपा–३ भूतीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले असार…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–१७ बिरौटामा ४० वर्षीया गङ्गा सुनारलाई असार २२ गते राति ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पोखरा मनपा–२२…

बीमाको रकम पाउने लोभमा छोरीको हत्या, आरोपित गिरफ्तार

मौलापुर नपा–६ पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको नाक र मुख थुनेर हत्या गरेको आरोपमा प्रहरीले लक्ष्मीका बाबु रामकिशोर राय…

खुकुरी प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

सुरुङ्गा नपा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई असार १९ गते साँझ खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय…

आमाको हत्या गरेको आरोपमा छोरीसहित चार जना गिरफ्तार

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई चाँगुनारायण नगरपालिका-७ खरिपाटी बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीया…

बृद्ध ससुराको हत्या गरेको आरोपमा बुहारी गिरफ्तार

सहिद लखन गाउपालिका-७ वुङ्कोट चारघरे बस्ने ८२ वर्षीय बलबहादुर रानाको हत्या गरेको आरोपमा ५२ वर्षीया बुहारी गोरी रानालाई प्रहरीले असार…