INSEC Online

📅 २०८३ असार १२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पिपरा गाउँपालिका–१ बस्ने २० वर्षीया विमलादेवी यादवको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति बलेश्वर यादव र ५५ वर्षीय ससुरा…

युवतीको शव फेला, बलात्कारपछि हत्या गरिएको प्रहरीको आशङ्का

१८ वर्षीया युवतीको महाराजगञ्ज नपा–७ सतभरा गाउँ नजिकै जेठ १४ शव फेला परेको छ । युवतीको बलात्कारपछि हत्या गरिएको हुन…

छोरी हत्या गरेको अभियोगमा आमा गिरफ्तार

सात महिनाकी छोरीको हत्या गरेको आरोपमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ…

नाबालक हत्या घटनाका आरोपित गिरफ्तार

२२ महिने सम्बोधन थापाको हत्या गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–९ पानीट्याङ्कीकी २५ वर्षीय आमा सम्झना थापालाई जेठ १४ गते गिरफ्तार…

राजधानीमा विष्फोट, ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो

काठमाडौँमा भएका तीन फरकफरक विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।   विष्फोटमा परी आठ जना घाइते भएका छन्…

अज्ञात पक्षबाट एक महिलाको हत्या, दुई जना घाइते

महाकाली नगरपालिका–३ काटैमा अज्ञात पक्षबाट एक महिलाको हत्या भएको छ । जेठ ११ गते राति सोही ठाउँमा पसल सञ्चालन गरेर…

राजधानीमा विप्लवको बम आतङ्क, तीन विस्फोटमा चार जनाको मृत्यु

प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार…

दाइजो नल्याएको आरोपमा हत्या गरेको माइती पक्षको आरोप

दाइजो नल्याएको आरोपमा जानकी गाउँपालिका–३ की २१ वर्षीया निरा बर्माको हत्या गरेको आरोपमा माइती पक्षले २५ वर्षीय पति राममनोहर कुर्मीलाई…

दुई जना झाँक्रीको हत्या गरेको कसुरमा २६ जनालाई कैद फैसला

गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही ठाउँका ६५  वर्षीय नरुङ तामाङको हत्या गरेको आरोपमा जिल्ला…

पत्नी हत्या घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कर्जन्हा नपा–११ की २९ वर्षीया रितुदेवी यादवको हत्या गरेको आरोपमा माइती पक्षले ३४ वर्षीय पति चन्देश्वर यादवविरूद्ध इलाका प्रहरी कार्यालय…

प्रहरीको गोली प्रहारबाट घाइते भएका घिमिरेको उपचारका क्रममा मृत्यु

ट्याम्केमैयुम गाँउपालिका–१ स्थित मैयुमडाँडा मुनीको धोद्लेखानी जङ्गलमा जेठ ७ गते प्रहरीको गोली प्रहारबाट घाइते भएका तीर्थराज घिमिरेको उपचारका क्रममा जेठ…

हतियार प्रहारबाट चार बालबालिकासहित नौ जनाको हत्या

मिक्लाजुङ गाउँपालिका–३ मा जेठ ६ गते राति नकावधारीले धारिलो हतियार प्रहार गरी चार जना बालबालिकासहित नौ जनाको सामूहिक हत्या भएको…

ढल्केवरमा बालक हत्याकाण्डः अझै पत्ता लागेन अपराधि !

मानव अधिकार क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरूले धनुषाको ढल्केवरमा वैशाख २५ गते भएको अढाई वर्षीय बालक आर्यन साहको अपहरण पश्चात हत्या…

दुई महिने छोरीको हत्या, आरोपित आमा गिरफ्तार

दरवार गाउँपालिका–४ की दुई महिनाकी छोरी विष्णु बिकको हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीया आमा जमुना बिकलाई जेठ २ गते…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लिखु तामाकोसी गाउँपालिका–३ की ५० वर्षीया धनकुमारी दमाईलाई चिरुवा दाउरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति निरबहादुर…

१९ वर्षीया युवती मृत अवस्थामा फेला, हत्याको आशङ्का

गैडहवा गाउँपालिका–१ भुझौली की १९ वर्षीया सवनाम निशा जेठ १ गते मृत अवस्थामा भेटिएकी छन् । सवनमको हत्या गरिएको परिवारले…

हत्या आरोपमा पाँच जना प्रहरीविरूद्ध उजुरी

पाटन नगरपालिका–६ भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको प्रहरीको कुटाइबाट ज्यान गएको भन्दै आफन्तले पीडित परिवारले पाँच जना प्रहरीविरूद्ध जेठ…

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

हिलिहाङ गाउँपालिका–४ की १५ वर्षीया शितल योङहाङको हत्या गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–२ का १९ वर्षीय भगिरथ बाँस्तोलालाई वैशाख ३०…

बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

कालिकोट जिल्लाको तिलागुफा नपा–५ जुविथाकी २० वर्षीया मनशोभा न्यौपानेलाई बलात्कारपछि हत्या गरेको कसुरमा सुर्खेत वीरेन्द्रनगर नपा–१ बाङ्गेसिमलका ३३ वर्षीय लक्ष्मीप्रसाद…

बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

ललितपुर महानगरपालिका–२६, ढोलाहिटीकी २५ वर्षीया अञ्जना लामा महतलाई हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय जेठाजु उज्जव महतलाई वैशाख २६ गते…