INSEC Online

📅 २०८३ असार ३१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका–३ हाकुकी ३२ वर्षीया आइतरानी दासको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति पूर्णबहादुर दासलाई चैत ४ गते गिरफ्तार…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गणेशमान चारनाथ नगरपालिका–४ की २५ वर्षीया विभाकुमारी महतोको २०८२ चैत ३ गते हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति मुकेश…

ज्येष्ठ नागरिकको हत्या

दोधाराचाँदनी नगपालिका–४ माननीय चोककी ७५ वर्षीया बिन्द्रा श्रेष्ठलाई ०८२ चैत ३ गते राति ५५ वर्षीय छोरा हरिप्रसाद श्रेष्ठले  धारिलो हतियार…

हत्या घटनाका आरोपित गिरफ्तार

बैजनाथ गाउँपालिका–५ छमनियाकी ५१ वर्षीया भगवनी थारुको ०८२ चैत ३ गते हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय सिताराम थारुलाई गिरफ्तार…

पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला

२२ वर्षीया  खुश्बु कुमारी यादवको शव  ०८२ फागुन २७ गते औरही नगरपालिका –५ सुव्बा टोलस्थित पोखरीमा तैरिएको अवस्थामा फेला परेको…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय ज्येष्ठ नागरिक सुरेन श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१५ का ३२ वर्षीय…

बलात्कारपछि हत्या गरेको आरोपमा चार जना गिरफ्‌तार

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ३० वर्षीया सरस्वती अवस्थीको ०८२ फागुन २३ गते राति हत्या गरको आरोपमा प्रहरीले ३५ वर्षीय पति डम्मराज…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीकी ४६ वर्षीया रिता राईलाई पति ४५ वर्षीय वीरबहादुर राईले बन्चरो प्रहार गरी ०८२ फागुन १७ गते हत्या…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रसुवा उत्तरगया गाउँपालिका–५ घर भई मुस्ताङको घरफझोङ गाउँपालिका–२ मार्फाकी ३१ वर्षीया शान्ति गुरुङलाई चिर्पट दाउराले प्रहार गरी हत्या गरेको आरोपमा…

हत्या घटनाका आरोपितविरुद्ध उजुरी

फतुवा विजयपुर नगरपालिका–६ पेट भरवा टोलकी ३५ वर्षीया आरती देवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्दै पति ४५…

सर्लाहीमा पहिचान नखुलेको समूहले प्रहार गरेको गोली लागेर एकजनाको मृत्यु

जिल्ला पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव– इन्जिनियर ३२ वर्षीय प्रमोद कुमार यादवको ०८२ फागुन ३ गते राति पहिचान नखुलेको…

हत्या घटनाका आरोपित गिरफ्तार

कालिञ्चोक गाउँपालिकामा जेठाजुको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ बन्देथलीकी ५१ वर्षीया देउमाया थामीको खुकुरी र…

हत्या घटनाका आरोपित गिरफ्तार

फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरकी २९ वर्षीया अञ्जली चेम्जोङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीया दिदी पुष्पा चेम्जोङ राईलाई…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको ०८२ माघ २६ गत राति हत्या गरेको आरोपमा प्रहरीले  शैल्यशिखर नगरपालिका–९ बस्कोटका २४…

धनुषामा एक युवतीको शव फेला

विदेह नगरपालिका –९ की २४ वर्षीया हलिमा खातुनको शव २०८२ माघ २८ गते जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरिया बजारदेखि पौडेश्वर जाने शहीदपथ…

हत्या घटनाका आरोपित गिरफ्तार

बरहथवा नगरपालिका–६ की ३७ वर्षीया मनिषा देवी महतोलाई ०८२ माघ २६ गते राती खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा देवर…

हत्या गरेको अवस्थामा महिलाको शव फेला

औरही गाउँपालिका–१ पौडेसरमा करिब २५ वर्षीया महिलाको शव हत्या गरेको अवस्थामा ०८२ माघ २३ गते साँझ सडक छेउमा फेला परेको…

प्रहरी हवल्दार हत्या घटनाका आरोपित गिरफ्तार

महाकाली नगरपालिका–४ निवासी सामुदायीक प्रहरी सेवा केन्द्रमा कार्यरत ४० वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्तीको ०८२ माघ २६ गते राति हत्या…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गौमुखी गाउँपालिका— ६ की १९ वर्षीया सर्मिला घर्तीको हत्या गरेको आरोपमा पति २० वर्षीय अनिल घर्ती र देवर १८ वर्षीय…