२२ वर्षीया खुश्बु कुमारी यादवको शव ०८२ फागुन २७ गते औरही नगरपालिका –५ सुव्बा टोलस्थित पोखरीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकक ससुरा दुखी यादवले हत्या गरिएको आशंका गर्दै छानविनको लागि सोहि दिन प्रहरीमा उजुरी दिएको बताउनु भयो । एसपि बासुदेव पाठकका अनुसार शव पोष्टमार्टमका लागी सोही दिन वी पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । पोष्टमार्टमको रिपोर्टको आधारमा अनुसन्धान अगाडि बढाइने एसपि पाठकले जानकारी दिनु भयो ।
होल्डिङ सेन्टरमा अमानवीय र विभेदपूर्ण व्यवहार गरेको भन्दै मानव अधिकार आयोगमा निवेदन
होल्डिङ सेन्टरमा आफूहरूलाई अमानवीय र विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै