INSEC Online

📅 २०८३ जेष्ठ २२

आन्दोलनरत चिकित्सकारा सरकारी निर्देशनको अवज्ञा

समायोजन सूचीमा असन्तुष्टि जनाउँदै आकस्मिक स्वास्थ्य सेवा बाहेकका सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकलाई आन्दोलनका कायक्रम फिर्ता लिई नियमित काममा…

खतना गर्दा अत्यधिक रक्तस्राव भई बालकको मृत्यु

धार्मिक परम्परा मान्ने क्रममा महोत्तरीमा एक बालकको मृत्यु भएको छ । इस्लाम धर्माम्वलम्बी परिवारमा दुई महिने बालकको खतना गर्दा अत्यधिक…

सरकारी चिकित्सकहरूको आन्दोलनका कारण बिरामी मर्कामा

समायोजनका विषयमा असहमति जनाउँदै सरकारी चिकित्सकले चार दिनदेखि सुदूरपश्चिमका सरकारी अस्पतालमा आकस्मिक सेवावाहेक अन्य सवै सेवाहरू बन्द गरेपछि बिरामीहरू समस्यामा…

सरकारी चिकित्सकहरूको आन्दोलनः बिरामीलाई सास्ती

सरकारी अस्पतालका चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालमा सेवा लिन आएका बिरामीलाई सास्ती भएको छ । सम्पूर्ण चिकित्सकहरूलाई प्रदेशस्तरमा नभई संघीयस्तरबाट समायोजन…

प्रदेश १ का १४ सामुदायिक विद्यालयमा नर्सिङ्ग सेवा कार्यक्रम सुरु

नेपालको संविधान, २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक र धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था छ । मौलिक…

स्वास्थ्य र सामाजिक सुरक्षाबाट बञ्चित बेवारिस महिलाको उपचार सुरु

हात्तीको आक्रमणमा परेर घाइते बनेकी नाम, ठेगाना, उमेर नखुलेकी बेवारिस एक महिलाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार र स्याहार सुरु…

खानेपानी आपूर्ति नहुँदा जनजीवन कष्टकर

शैल्यशिखर नगरपालिकास्थित विभिन्न वडाका स्थानीयहरूले खानेपानीको समस्या झेल्नु परेको गुनासो गरेका छन् । शैल्यशिखर नगरपालिका -८ का गणेशदत्त जोशीले स्थानीयको…

कर्मचारी नभएकै कारण मातृ शिशु क्लिनिक बन्द

जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले सञ्चालन गर्दै आएको मातृ शिशु क्लिनिकमा खोप सेवा दिँदै आएका कर्मचारी नहुँदा साना बालबालिकाले खोप सेवाबाट…

पानी आपूर्ति नहुँदा जनजीवन कष्टकर

जिल्ला सदरमुकाम फिदिम बजारमा दुई सातायता खानेपानी आपूर्ति नहुँदा जनजीवन कष्टकर भएको छ । फिदिम बृहत खानेपानीको लाइन टुटफुट भएपछि…

स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला नहुँदा बिरामीहरुलाई सास्ती

६८ ओटा स्वास्थ्य संस्था रहेको बैतडी जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला नहुँदा बिरामीहरुले सास्ती भोग्नुपरेको छ । धेरै प्रकारका बिरामी…

जिल्ला अस्पताल कालिकोटमा औषधिको अभाव

कालिकोटमा रहेको एक मात्र अस्पतालमा एक महिनादेखि औषधिको अभाव भएको छ । यहाँ आउने बिरामीहरुका लागि आवश्यक औषधि नहुदा सुर्खेत…

बैकल्पिक डाक्टरको व्यवस्था नहुँदै डाक्टर विदामा बसेपछि सेवाग्राही मर्कामा

बारेकोट गाउँपालिकामा रहेको लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरको दरबन्दी रहेको भए पनि स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत…

सिटामोल छ, स्वास्थ्यकर्मी छैनन् स्वास्थचौकीमा !

नजिकैको स्वास्थ संस्थामा स्वास्थकर्मी नहुँदा खार्पुनाथ गाउँपालिका–३ का सामान्य रोगका बिरामीलाई पनि जिल्ला अस्पताल नै लैजानुपर्ने बाध्यता रहेको छ ।…

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त आयोजनामा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या…

सुत्केरीको मृत्यृ भएपश्चात प्रसूति गृहको सेवा प्रभावित

धनगढी उपमहानगरपालिका–१२ की २२ वर्षीय रेखा थापाको सेती अञ्चल अस्पताल, धनगढीमा शल्यक्रिया गरी बच्चा जन्मेको दुई दिनपछि मृत्यृ भएपश्चात सुत्केरी…

पाँच महिनादेखि स्वास्थकर्मी नहुँदा गर्भवती महिलालाई सास्ती

सिमकोट गाउँपालिका–७ डाँडाफया इलाका स्वास्थ्यचौकीका अनमीद्वय रमिता रोकाया र अनमी बसन्ती रावत पाँच महिनादेखि स्वास्थ्य चौकीमा नहुँदा सेवाग्राही मर्कामा परेका…

अस्पतालमा बिरामीको चाप बढेपछि भुँइमा राखेर उपचार

जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले अस्पतालले बिरामीलाई भुँइमा राखेर उपचार गराउँदै आएको छ । ५० शैयाको अस्पतालमा स्तरोन्नति नहुँदा…

खाँडादेवीका नागरिकहरु स्वच्छ पीउने पानीको अधिकारबाट वञ्चित

रामेछापको खाँडादेवी गाउँपालिकाका ५ ओटाभन्दा बढी वडाका सर्वसाधारणहरु स्वच्छ खानेपानीको अधिकारबाट वञ्चित भएका छन् । पानीका मुहान सुकेपछि स्थानीयको जनजीवन…

औषधि अभाव हुँदा स्वास्थ्य सेवाबाट वञ्चित

सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न सरकारी निकायबाट स्थापना भएका जिल्लाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सर्वसाधरण स्वास्थ्य सेवाबाट वञ्चित…

प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पाँच वर्षदेखि थन्क्याउँदा बिरामीलाई समस्या

सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पाँच वषदेखि बिग्रिएर थन्किएको छ । सरकारी स्वास्थ्य केन्द्रको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर…