INSEC Online

📅 २०८३ जेष्ठ २२

पाँच वर्षदेखि पिउने पानीको अभाव

सर्केगाड गाउँपालिका–६ मा रहेको छ्याँगी गाउँ र गाउँमा रहेको पशुपति आधारभुत विद्यालयमा पाँच वर्षदेखि खाने पानीको अभाव भएको छ ।…

भएका एम्बुलेन्स प्रयोगमा नल्याउँदा बिरामीलाई सास्ती !

सदरमुकाम खाँदबारी भित्र सरकारी र निजी गरेर पाँच ओटा एम्बुलेन्स सञ्चालनमा छन् । पाँच ओटा एम्बुलेन्स भएपनि बिरामी बोक्नलाई चाहिएको…

अञ्चल अस्पतालको सेवाः ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई कठिन !

बागलुङ नपा–७ सिगानाकी ८३ वर्षीया पवित्रा गौतम जेठ ६ गते बिहान १०ः३० बजेनै धौलागिरि अञ्चल अस्पताल आइपुगिन् । एक सातादेखि…

लामो समयसम्म एम्बुलेन्स मर्मत नहुँदा बिरामीहरू महङ्गो शुल्क तिरेर उपचारमा जान बाध्य

सुनापती गाउँपालिकामा रहेका तीन ओटै एम्बुलेन्सहरू बिग्रिएपछि ती एम्बुलेन्सहरूको मर्मत नहुँदा स्थानीयलाई बिरामी पर्दा उपचारका लागि अस्पताल सम्म पुर्‍याउन समस्या…

गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा सुत्केरी गराउन हेलिकप्टरबाट काठमाडौँ लैजानुपर्ने वाध्यता

उमाकुण्ड गाउँपालिकाको दुर्गम वडा गुम्देलमा रहेको स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालन  नहुँदा गर्भवती महिलाहरूको ज्यान जाने खतरा बढ्दै गएको छ…

स्ट्रेचर नहुँदा बिरामी समस्यामा

शिवनाथ गाउँपालिकामा स्ट्रेचर नहुँदा बिरामी समस्यामा परेका छन् । गाउँपालिका अन्तर्गतको उदयदेव स्वास्थ्यचौकीमा स्ट्रेचर नहुँदा बिरामीहरूलाई स्वास्थ्य संस्था पुर्‍याउन समस्या…

प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि चिकित्सकविहीन

जुनिचाँदे गाउँपालिका गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि चिकित्सकविीहन हुँदा स्थानीय बासिन्दा उपचार सेवाबाट वञ्चित भएका छन् । एकजना मेडिकल…

प्रसूति केन्द्र नहुँदा सुत्केरी गराउन भारत लैजानुपर्ने बाध्यता !

परशुराम नगरपालिका–७ सादनीमा प्रसूति केन्द्र नहुँदा गर्भवती महिला घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुन नपाउँदा…

खानेपानीको चरम समस्याले स्थानीय मारमा

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्र्तगत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट लेखिएको भएपनि…

पानीको अभावका कराण स्थानीयहरूलाई सास्ती !

गर्मी मौसमसँगै दिपायल सिलगढी नगरपालिका–१ तिखामा पानीको अभाव हुँदा यस क्षेत्रका स्थानीयहरूले सास्ती भोग्नु परेको छ । गार्मी मौसमका कराण…

सुत्केरीलाई दूधदही नदिने गरेको आरोप !

डडेल्धुरा जिल्ला सदरमुकामका महिलाहरूले सुत्केरी भएका बेला गाईभैँसीको दूध नदिने गरेको आरोप लगाएका छन् । सुत्केरी महिलालाई आफ्नै घरमा पालेको…

एक महिनादेखि स्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राही मर्कामा

अदानचुली गाउँपालिका–५ बारिगाउँ स्थित स्वास्थ्यचौकी एक महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विकट जिल्ला हुम्लामा रहेको स्वास्थचौकी बन्द…

पानी अभावका कारण समस्यै समस्या !

सुख्खा मौसमसँगै रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा खानेपानीको अभाव भएको छ । पानी अभावका कारण पानी बोक्नुपर्ने भएकाले विद्यार्थी पढ्नसमेत आउन…

खानेपानीको चरम अभावपछि स्थानीय प्रभावित

बनगाड कुपिण्डे नपा–१२ मा रहेका विभिन्न स्थानमा खानेपानीको चरम सङ्कटसँगै स्थानीयबासी प्रभावित भएका छन् । निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला,…

गलत समूहको रगत चढाउँदा बालिकाको मृत्युः अस्पतालले लापरवाही गरेको आरोप

बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा ज्यान गुमाएकी  सर्लाही सिसौरियाकी पाँच वर्षीया बालिका आकृतीकुमारी साहकोको शव…

६ महिनादेखि एम्बुलेन्स बिग्रिँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल स्याङ्जामा रहेको एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स बिग्रिएको ६ महिना बितिसक्दा पनि मर्मत नहुँदा सास्ती…

मौसमी फ्लु रूघाखोकीले सर्मीगाउँ प्रभावित

तातोपानी गाउँपालिका–७ सर्मीगाउँमा मौसमी फ्लुका कारण स्थानीय बिरामी हुने गरेका छन् । मौसमी फ्लु रूघाखोकीले गाउँका अधिकांश स्थानीय बिरामी पर्न…

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही सेवाबाट वञ्चित

सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न सरकारी निकायबाट स्थापना भएका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा स्वास्थ्यचौकीमा सेवा लिन पुगेका सेवाग्राहीहरू स्वास्थ्य…

अस्पतालको फार्मेसी बन्द हुँदा बिरामी मर्कामा

१४ शैया क्षमता भएको पर्वत जिल्ला अस्पतालले सञ्चालनमा ल्याएको औषधि विक्री कक्ष (फार्मेसी सेवा) बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्…

सदरमुकाममै पाँच महिनादेखि खानेपानीको समस्या !

पाँच महिनादेखि सिन्धुली सदरमुकामबासीले खानेपानीको समस्या भोगिरहेका छन । सदरमुकामका मधुटार, पानीटयाङ्कीलगायतका स्थानमा सडक निर्माणका काम हुँदा पाइप काटिएपछि खानेपानीको…