INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्य संस्थाहरुले प्रसूती सेवामा शुल्क लिनेगरेपछि सेवाग्राही मार्कामा

नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बापत कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरेको…

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै पर्ने गरेका छन् । कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहका…

मानव अधिकारमैत्री नीति, योजना, कार्यक्रम तथा बजेट निर्माणमा पहल गर्न समन्वय समिति गठन

जिल्लामा मानव अधिकारमैत्री नीति, योजना,  कार्यक्रम तथा बजेट निर्माणमा पहल गर्ने र समुदायमा रहेका बिभिन्न प्रकारका विभेद र असमानताका विरुद्ध…

अस्पतालको फार्मेसीमा औषधि नपाउँदा बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य

मन्थली अस्पतालको फार्मेसीमा औषधि नपाउँदो बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य भएका छन् । अस्पतालबाट स्वास्थ्य बिमाको औषधि लिने बिरामी हरेक…

बाढीपहिरोबाट विस्थापित पीडितहरुले राहात नपाएको गुनासो

अविरल वर्षासँगै आएको पहिरोबाट विस्थापित  परिवारले राहात नपाएको गुनासो गर्नु भएकको छ । अविरल वर्षाका कारण ०८० साउन १२ गते…

खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या

खाँडादेवी गाउँपालिका-४, सुतारमा खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या परेको छ । खोलाले बगाएको कुलो बनाउन नसकेपछि…

राज्यको सेवा सुविधाबाट वञ्चित बिच्छ्याबासी

हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ तथा साविकसको बिच्छ्या गाविसका नागरिकहरु राज्यबाट पाउने सामान्य सेवा सुबिधाबाट समेत वञ्चित…

सरकारको निर्णय कार्यान्वयन नहुँदा दैनिक यातायात भाडामा ठगिँदै उपभोक्ता

सरकारले निर्धारण गरेको यातायात भाडा कार्यान्वयनमा ल्याउन रामेछापका यातायात व्यवसायीले अटेर गरेका कारण उपभोक्ता दैनिक ठगिएका छन् । रामेछापबाट काठमाडौँसम्म…

इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला नखुल्दा स्थानीय नागरिक मर्कामा

दुर्गमका नागरिकलाई सेवा दिन स्थापना गरिएको इलाका प्रशासन कार्यालय, लाप्चानेमा कर्मचारी नगएको कारण ६ वर्षदेखि कार्यालय नखुल्दा स्थानीय नागरिक मर्कामा…

दलितबस्तीका नागरिक खोलाको पानी पिउन बाध्य

सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका–४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीयहरु खोलाको पानी पिउन बाध्य भएका छन् । सदरमुकाम खलंगामा…

बालबालिकाको स्वास्थ्य पोषण सुधारका लागि दिवा खाजामा स्थानीय अन्नबालीको प्रयोग गर्ने नगरपालिकाको निर्णय

साँफेबगर नगरपालिकाले बालबालिकाहरुको स्वास्थ्य पोषण सुधारका लागि दिवा खाजामा गाउँमै फलेको अन्नबालीको प्रयोग गर्ने निर्णय गरेको छ । स्थानीय रैथाने…

अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या

जिल्लाकै सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको चौतारा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सदरमुकाममा रहेको…

नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको खोप र औषधि उपलब्ध नगराउँदा किसानमा आर्थिक क्षति

मन्थली नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको खोप र औषधि समयमा उपलब्ध गराउन नसक्दा किसानहरूका पशु रोगका कारण बिरामी पर्नुका साथै…

जनप्रतिनिधिले ज्यान मार्ने धम्की दिएको पत्रकारको आरोप

बराहक्षेत्र नगरपालिका–४ का २८ वर्षीय पत्रकार सुविन विश्वकर्माले बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको…

धादिङ अस्पतालमा डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव

धादिङ अस्पतालमा ०८० साउन ९ गते डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव भएको छ । अस्पतालमा ३८ जनालाई डेङ्गी पोजेटिभ देखिएपछि बिरामीलाई…

न्यायिक समितिको उजुरी फछ्र्यौट सन्तोषजनक

विराटनगर महानगरपालिकाको न्यायिक समितिले गएको आर्थिक वर्षमा गरेको उजुरी फछ्र्यौट सन्तोषजनक पाइएको छ । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष…

कोशी प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम, उच्च सर्तकता अपनाउन मन्त्रालयको निर्देशन

कोशी प्रदेशका १४ ओटा जिल्लामध्ये दश ओटा जिल्लामा डेङ्गीका बिरामी पाइएपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको…

अध्यक्षमाथि हातपात गरेकाे आराेपमा उपाध्यक्ष गिरफ्तार

गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ…

हातपात घटना आरोपमा जनप्रतिनिधि गिरफ्तार

चौदण्डीगढी नगरपालिका–९ की ३९ वर्षीया सुनिता श्रेष्ठलाई हातपात गरेको आरोपमा प्रहरीले ४३ वर्षीय वडाध्यक्ष प्रकाश राउतलाई असार २३ गते गिरफ्तार…

प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र प्राविधिक उपेन्द्र साउदमाथि हातपात गरेको आरोपमा प्रहरीले बुढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भुनसिंह…