INSEC Online

📅 २०८३ जेष्ठ २२

गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि शुक्लाफाँटा नगरपालिकाद्वारा विद्यालय समायोजन सम्पन्न

नरगपालिका क्षेत्रमा सञ्चालनमा रहेका ३२ ओटा सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको सुनश्चितता गर्न शुक्लाफाँटा नगरपालिकाले विद्यालय समायोजन र व्यवस्थापन कार्य सम्पन्न…

गुणस्तरीय शिक्षा प्रदान गर्न लेकम गाउँपालिकाद्वारा विद्यालय समायोजन

विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न भन्दै लेकम गाउँपालिका क्षेत्रमा न्यून विद्यार्थी सङ्ख्या रहेको १३ ओटा विद्यालयहरुलाई लेकम गाउँपालिकाद्वारा समायोजन गरिएको…

सात महिनादेखि तलब सुविधा नपाएको शिक्षकहरुको गुनासो

शैल्यशिखर नगरपालिका क्षेत्रमा भर्ना गरिएका नगरशिक्षकले सात महिनादेखि तलब नपाएको गुनासो गर्नभएको छ । नगरपालिकाले शैक्षिक सुधारको लागि भन्दै भर्ना…

सांसदद्वारा कार्यालय प्रमुखमाथि दुर्व्यवहार, विरोधमा कामकाज ठप्प

पूर्वाधार विकास कार्यालय सप्तरीका कार्यालय प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर प्रविण प्रताप अधिकारीलाई मधेस प्रदेश सांसद राजविराज नगरपालिका–९ मलेठका ४९ वर्षीय…

नागरिकता पाउनबाट वञ्चित महिलालाई बिहानबेलुकीको छाँक टार्नै सास्ती

बुढीगंगा नगरपालिका–८ मोटावाडाकी ८० वर्षीया रंगी नेपालीले नागरिकता पाउन नसक्दा सार्वजनिक सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ । माईती र पोईली…

नगर प्रमुखद्वारा गाडी चालक माथि हातपात गरेकाे पीडितकाे आराेप

छायाँनाथ रारा नगरपालिका-२ स्थित ससुराली मन्दिर नजिक ना.ख.४६९२० नम्बरको बस चालक २९ वर्षीय हिक्मत राना क्षेत्री र भे.१ज.३०१३ नम्बरको बोलेरो जीपका…

प्रशासकीय अधिृकत कुटपिट घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नगरपालिकाको सेवा बन्द, छानविन समिति गठन

परशुराम नगरपालिकाको कार्यपालिका बैठक मै निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीलाई ०८० चैत १ गते कुटपिट गर्नेहरुलाई कारबाहीको मागराखि कर्मचारीहरुले…

निवासमा आगजनी घटनाका आरोपित प्रमुख प्रशासकीय अधिकृत गिरफ्तार

आफूबस्दै आएको सरकारी निवासमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीले आगजानी गरेको आरोपमा प्रहरीले उहाँलाई ०८० चैत ५ गते…

कोशी प्रदेशमा आगलागीका घटनामा वृद्धि, बढी सुख्खा हुँदा आगलागीका घटना मौसमविद्

वातावरण विज्ञ तथा मौसमविदहरूले प्रिमनसुनको समयमा वर्षा नहुनुलाई जलवायु परिवर्तनको संशयका रूपमा लिएका छन् । उनीहरूले प्रिमनसुन सुरूआत भइसक्ने समयमा…

खानेपानीको अभाव भएपछि स्थानीयहरु खोलाको दूषित पानी पिउन बाध्य

जगन्नाथ गाउँपालिका–६ ओबावस्थित दलितबस्तीमा खानेपानीको अभाव भएको छ । ओबावस्थित दलितबस्तीमा खानेपानीको अभाव भएपछि स्थानीयहरु एक घण्टा पैदल हिँडेर खोलाको…

नौ महिनायता धारामा पानी नआउँदा खानेपानीबाट वञ्चित

भोजपुरको रामप्रसादराई गाउँपालिकाका-५ मानेभञ्ज्याङमा ०७२ सालको भूकम्पपछि पानीको मुहान सुक्दै गएका कारण स्थानीय खानेपानीबाट वञ्चित हुनु परेको छ । भूकम्पका…

पाँचथरमा ८० प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँच बाहिर

जिल्लाका ८० प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचबाट बाहिर रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा २२ हजार १ सय ७६ परिवार…

बुढिगंगा, बडिमालिका र बुढीनन्दा नगरपालिकाद्वारा इस्मार्ट हेल्थ सेवा सञ्चालन

बुढिगंगा, बडिमालिका र बुढीनन्दा नगरपालिकाले ग्रामीण क्षेत्रमा बसोबास गर्दै आउनुभएका स्थानीयहरुको स्वास्थ्यमा पुहँच अभिबृद्धि गर्ने उद्धेश्यले ०८० फागनु २७ गतेदेखि…

जिल्ला अस्पतालको अक्सिजन प्लान्ट एक वर्षयता प्रयोगहीन

त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाटका ५८ वर्षीय लल्कु चौधरी ज्वरो, टाइफाइट र दमका कारण ०८० फागुन २१ गते जिल्ला अस्पताल भर्ना…

कार्यालयमा डेढ महिना देखि वडा सचिव नहुँदा सेवाग्राही समस्यमा

सोरू गाउँपालिकाकाे ९ नम्बर वडा कार्यालयमा डेढ महिना वडा सचिव नहुँदा स्थानीय सेवाग्राहीलाई समस्यमा भएकाे छ । वडा कार्यालयमा माघ…

धनकुटाको महाभारत क्षेत्रमा खानेपानीको अभाव

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई…

न्यायिक समितिमा उजुरीको सङ्ख्या वृद्धि

सान्नी त्रिवेणी गाउँपालिकामा गठित न्यायिक समितिले व्यवस्थित इजलास कक्ष निर्माण गरेपछि उजुरीको सङ्ख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ । पहिले कार्यालयमा…

जानकी गाउँपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु चार महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

जानकी गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले चार महिनादेखि तलब सविधा पाउनबाट वञ्चितभएका छन् । चालु आर्थिक वर्ष २०८० /…

जनशक्ति अभावमा आइसीयू र भेण्टीलेटर प्रयोगहीन

जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएका स्वास्थ्य उपकरण सघन उपचार कक्ष (आइसीयू) र भेण्टीलेटर प्रयोगहीन भएका छन् । कोभिड-१९ को…

अस्पताल भवन निर्माणमा ढिलाइ, स्थानीय सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित

लेकम गाउँपालिका–५ मा १० शैयाको अस्पताल निर्माण कार्य अलपत्र छ । अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा यहाँका बिरामीले पाउनु पर्ने…