INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई सातादेखि विद्यालय बन्द, पठन पाठन प्रभावित

आरुघाट गाउँपालिका– ५ पाखुरेको मण्डली आधारभुत विद्यालय दुई सातादेखि बन्द रहेको छ । गाउँपालिकाले गरेको विद्यालयको तह घटाउने निर्णयको विरोधमा…

त्रियुगा नगरपालिकाद्वारा ‘त्रियुगा ज्ञानमाला’ पाठ्यक्रम तयार

नेपालको संविधान, २०७२ ले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र तोकेको छ । संविधानको अनुसूची-८ मा स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था छ…

पहिरोले विद्यालय भवन भत्काएपछि पठनपाठनमा समस्या

हतुवागढी गाउँपालिका-५ स्थित शान्तिसोया आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि पठनपाठनमा समस्या भएको छ । विद्यालयको शिशु कक्षा र दिवा खाजा…

डाडाबाग आधारभूत विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित

विद्यालय भवन निर्माणका क्रममा आफूहरुले गरेको काम बापतको ज्याला रकम नपाएको भन्दै नौगाड गाउँपालिका–२ तल्ला सुण्डमुण्डका मजदुरहरुले ०८० भदौ १०…

विद्यालयमा डेढ महिनादेखि शिक्षक छैनन् , विद्यार्थीले लगाए विद्यालयमा ताल्चा

डेढ महिनादेखि  विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै तत्काल शिक्षकको व्यवस्था हुनुपर्ने माग राखेर भदौ ११ गते बागचौर नगरपालिका–…

विद्यालयहाताभित्र कुटपिट भएको पीडितको आरोप, दोषीलाई कारबाहीको माग

भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित ब्रह्मदेव उराँव मण्डेला आधारभूत विद्यालयकी ४३ वर्षीया प्रधानाध्यापक सुशीलाकुमारी उराँवले आफूलाई भदौ १० गते विद्यालय हाताभित्र…

पाँचथरका दुई ओटा स्थानीय तहद्वारा स्थानीय पाठ्यक्रम निर्माण

नेपालको संविधान, २०७२ ले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र तोकेको छ । संविधानको अनुसूची-८ मा स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था…

खोलामा पुल नहुँदा स्थानीयबासीलाई सास्ती

छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढाले विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका…

‘अज्ञात समूह’ द्वारा विद्यालयमा तालाबन्दी

सर्केगार्ड गाउँपालिका–४ स्थित  हिमज्योती माध्यमिक विद्यालयमा ‘अज्ञात समूह’ द्वारा ताला बन्दी गरेकाे छ । प्रधानाध्यापकले गत आर्थिक वर्ष ०७५/७६ को…

छात्रावासको भवन चर्केपछि विद्यार्थीलाई विद्यालय भवनमा सार्नुपर्दा पठन पाठन प्रभावित

धार्चे गाउपालिका–७ लापुवेशीको प्रभातकिरण माध्यमिक विद्यालयकोे छात्रावासभित्र भदौ ४ गते चर्केपछि जोखिम बढेपछि विद्यार्थीलाई विद्यालयको कक्षाकोठामा सारिएको छ । एक…

कैदीबन्दीले परीक्षा दिनबाट वञ्चित भएको विषयमा आयोगद्वारा कारागार अनुगमन

भरतपुर कारागार भित्र रहेका एक कैदी परीक्षा दिनबाट वञ्चित भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलिले ०८० भदौ ६ गते…

बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित

तिला गाउँपालिका-६, रुखेडास्थित देविमहादेव माध्यामिक विद्यालयकाे भवनमा साउन ६ गते आएको बाढीले क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयमा…

कक्षाकोठामा भल पस्दा विद्यार्थीलाई पठनपाठनमा समस्या

सर्केगार्ड गाउँपालिका–५ गोठी गाउँ स्थित धुमचुली प्राथामिक विद्यालयका कक्षाकोठामा भल पस्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । भिरालो जमिनमा विद्यालय…

संरक्षणको अभावमा दुई जना बालबालिका बिचल्लीमा

संरक्षणको अभावमा खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका १२ वर्षीय लक्ष्मण धामी र उनकी आठ वर्षीया बहिनी विपना धामी विगत दुई महिनादेखि…

विद्यार्थीलाई कुटपिट गरी यातना दिएको आरोपमा विद्यालयका प्रधानाध्यापक बर्खास्त

त्रिपुरासुन्दरी गाउँपालिका-२, चोकटीको गुवाँथली स्थित श्री गोल्माराजा आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीय बालकलाई गृहकार्य नगरेको आरोपमा कुटपिट गरी यातना दिएको…

विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

लगातारको वर्षा सँगै निर्माणाधिन सडक पहिरोले बगाउँदा पर्वतको फलेवास नगरपालिका– २ थापाठानामा सञ्चालित थापाठाना माध्यमिक विद्यालयका तीन ओटा भवन पुरिएका…

बागमती प्रदेशमा आँखा पाक्ने रोगका कारण अधिकांश विद्यालयमा पठनपाठन प्रभावित

बागमती प्रदेशमा आँखा पाक्ने रोगका कारण अधिकांश विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने रोग देखिएर…

बाढीग्रस्त कागबेनीको विद्यालयमा पठनपाठन बन्द

कागबेनीमा साउन २८ गते राती आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ…

कारागार प्रशासनको लापरवाहीले परीक्षा दिनबाट वञ्चित भए कैदीबन्दी

भरतपुर कारागार भित्र रहेका कैदी अभिषेक धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बीए दोस्रो वर्षमा…

विद्यार्थीहरुको पठनपाठन प्रभावित

तीन वर्ष अगाडि हावाहुरीले उडाएको सिगास गाउँपालिका–७ स्थित शिवलिंग आधारभूत विद्यालयको छानो मर्मत नहुँदा उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठन प्रभावित…